Page:Shakuntala.pdf/247: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जान्छिन् ओर्ली उपवन भजी सम्झनाले मिहीन । | |||
दैख्छिन् यौटा मृदल बिम्वा वैलिएको मलीन ॥ | |||
"दुःखी प्यारी सखि पर हने जासले आज दीन । | |||
कल्ले देला जल ? नजरले सम्झनाको मिहीन ॥" | |||
भन्दै आँखा टलपल हँदा कोमला हातबाट । | |||
दिन्छिन् आशा "हृदयसँगमै छौ" भनी प्रेमसाथ ॥ | |||
{{pcn|(६१)}} | |||
हाँस्छन् भन्थे अघि तह लता आज छुन् क्या उदास । | |||
चीसो चीसो छ अन वनमा घाममा नै नतास ॥ | |||
गाँसी मेरा हृदयसँगमा, प्रेमको वृक्ष वल्ली । | |||
स्व देख्ये कसुमित यहाँ स्वप्नको भै विकास ॥ | |||
{{pcn|(६२)}} | |||
"मेरा प्यारा सखि सब रहे प्रेमका रूप नाना । | |||
खेल्थे दुल्थे यिनसँग क्रा गर्दथे साथ बढ्यथें ॥ | |||
पढ्थे पाना कसुमहरुमा, सुन्दर्थे मिष्ट गाना । | |||
दाना दाना हृदय चुहँदै हुन्छु आजै ववाना ॥ | |||
{{pcn|(६३)}} | |||
मेरो क्रीडावन समयले दुर राख्ला मबाट । | |||
सग्लै बन्ला हृदयपटमा चित्र यो) प्रेमसाथ ॥ | |||
सम्झी सम्झी मनमन सदा कत्पिदी प्रेमकञ्ज । | |||
डुल्दै डुल्दै गहभर हेँदै छर्क्ला रोज रोज ॥ | |||
{{pcn|(६४)}} | |||
वल्ली फुल्ली पिकहरु यहाँ फूल डाक्लान् रँगीन । | |||
ल्ली हल्ली मलयतरुमा मृत्य नृत्य गर्लान् नवीन ॥ | |||
चिल्ली खल्ली मधुर मुखकी मञ्जरी मञ्नु फेरि । | |||
वल्ली वल्ली विहगहरुले गान गर्दा वसन्ती ॥ | |||
{{pcn|(६५)}} | |||
चीसो बन्दै हृदय तर हा ! आँसुले सम्भिनेछ् । | |||
न्यानो पाई स्फुट-अघधरमा कोपिला फैलिनेछ ॥ | |||
खम्ची खम्ची हुदय तर यो शीतदाना लिनेछ । | |||
आशा फ्ल्ली वनभर यहाँ दुख मेरो हुनेछ ॥ | |||
{{pcn|(६६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:01, 15 May 2025
जान्छिन् ओर्ली उपवन भजी सम्झनाले मिहीन ।
दैख्छिन् यौटा मृदल बिम्वा वैलिएको मलीन ॥
"दुःखी प्यारी सखि पर हने जासले आज दीन ।
कल्ले देला जल ? नजरले सम्झनाको मिहीन ॥"
भन्दै आँखा टलपल हँदा कोमला हातबाट ।
दिन्छिन् आशा "हृदयसँगमै छौ" भनी प्रेमसाथ ॥
(६१)
हाँस्छन् भन्थे अघि तह लता आज छुन् क्या उदास ।
चीसो चीसो छ अन वनमा घाममा नै नतास ॥
गाँसी मेरा हृदयसँगमा, प्रेमको वृक्ष वल्ली ।
स्व देख्ये कसुमित यहाँ स्वप्नको भै विकास ॥
(६२)
"मेरा प्यारा सखि सब रहे प्रेमका रूप नाना ।
खेल्थे दुल्थे यिनसँग क्रा गर्दथे साथ बढ्यथें ॥
पढ्थे पाना कसुमहरुमा, सुन्दर्थे मिष्ट गाना ।
दाना दाना हृदय चुहँदै हुन्छु आजै ववाना ॥
(६३)
मेरो क्रीडावन समयले दुर राख्ला मबाट ।
सग्लै बन्ला हृदयपटमा चित्र यो) प्रेमसाथ ॥
सम्झी सम्झी मनमन सदा कत्पिदी प्रेमकञ्ज ।
डुल्दै डुल्दै गहभर हेँदै छर्क्ला रोज रोज ॥
(६४)
वल्ली फुल्ली पिकहरु यहाँ फूल डाक्लान् रँगीन ।
ल्ली हल्ली मलयतरुमा मृत्य नृत्य गर्लान् नवीन ॥
चिल्ली खल्ली मधुर मुखकी मञ्जरी मञ्नु फेरि ।
वल्ली वल्ली विहगहरुले गान गर्दा वसन्ती ॥
(६५)
चीसो बन्दै हृदय तर हा ! आँसुले सम्भिनेछ् ।
न्यानो पाई स्फुट-अघधरमा कोपिला फैलिनेछ ॥
खम्ची खम्ची हुदय तर यो शीतदाना लिनेछ ।
आशा फ्ल्ली वनभर यहाँ दुख मेरो हुनेछ ॥
(६६)