Page:Tarun tapasi.pdf/80: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|३३}} कडा गोला गोली हरकिसिमको बाफ, बिजुली ::बनी मैला पैसा मनुजभर पारी खलबली। उडेका छन्, बाठा मनुजहरु देख्छन् झिलिमिली ::सडेका छन् लाटा जन सब शुकी जीवनकलि।। {{pcn|३४}} क..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|३३}} | {{pcn|३३}} | ||
कडा गोला गोली हरकिसिमको बाफ, बिजुली | कडा गोला गोली हरकिसिमको बाफ, बिजुली | ||
::बनी मैला पैसा मनुजभर पारी | ::बनी मैला पैसा मनुजभर पारी खलबली । | ||
उडेका छन्, बाठा मनुजहरु देख्छन् झिलिमिली | उडेका छन्, बाठा मनुजहरु देख्छन् झिलिमिली | ||
::सडेका छन् लाटा जन सब शुकी | ::सडेका छन् लाटा जन सब शुकी जीवनकलि ॥ | ||
{{pcn|३४}} | {{pcn|३४}} | ||
कठै बाठोटाठो अमर प्रतिभाको निधि सरी | कठै बाठोटाठो अमर प्रतिभाको निधि सरी | ||
::चमत्कारी प्रज्ञाप्रबल नरको जाति | ::चमत्कारी प्रज्ञाप्रबल नरको जाति यसरी । | ||
नडूबे पैसाको मलिन ममतारूप विषमा | नडूबे पैसाको मलिन ममतारूप विषमा | ||
::चिरञ्जीवी बन्थ्यो, अभयपद लिन्थ्यो | ::चिरञ्जीवी बन्थ्यो, अभयपद लिन्थ्यो निमिषमा ॥ | ||
{{pcn|३५}} | {{pcn|३५}} | ||
क्षमा, लज्जा, मैत्री प्रभृति गुणको आसन कसी | क्षमा, लज्जा, मैत्री प्रभृति गुणको आसन कसी | ||
::उसैमाथी आफू अति भडकिलो भैकन | ::उसैमाथी आफू अति भडकिलो भैकन बसी । | ||
जगत्मा पैसाले हरतरहका दुर्गुण जति | जगत्मा पैसाले हरतरहका दुर्गुण जति | ||
::नचायेको देख्दा हृदय सब भो घायल | ::नचायेको देख्दा हृदय सब भो घायल अति ॥ | ||
{{pcn|३६}} | {{pcn|३६}} | ||
क्रमसित सब यस्तो तुच्छ पैसाप्रधान | क्रमसित सब यस्तो तुच्छ पैसाप्रधान | ||
::मनुजचरितलाई दुःखको नै | ::मनुजचरितलाई दुःखको नै निधान । | ||
कहिकन तपसीले नेत्र चिम्ले तुरुन्त | कहिकन तपसीले नेत्र चिम्ले तुरुन्त | ||
::हृदयबिच उदायो दिव्य अर्कै | ::हृदयबिच उदायो दिव्य अर्कै वसन्त ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 21:02, 6 May 2025
This page has not been proofread
३३
कडा गोला गोली हरकिसिमको बाफ, बिजुली
बनी मैला पैसा मनुजभर पारी खलबली ।
उडेका छन्, बाठा मनुजहरु देख्छन् झिलिमिली
सडेका छन् लाटा जन सब शुकी जीवनकलि ॥
३४
कठै बाठोटाठो अमर प्रतिभाको निधि सरी
चमत्कारी प्रज्ञाप्रबल नरको जाति यसरी ।
नडूबे पैसाको मलिन ममतारूप विषमा
चिरञ्जीवी बन्थ्यो, अभयपद लिन्थ्यो निमिषमा ॥
३५
क्षमा, लज्जा, मैत्री प्रभृति गुणको आसन कसी
उसैमाथी आफू अति भडकिलो भैकन बसी ।
जगत्मा पैसाले हरतरहका दुर्गुण जति
नचायेको देख्दा हृदय सब भो घायल अति ॥
३६
क्रमसित सब यस्तो तुच्छ पैसाप्रधान
मनुजचरितलाई दुःखको नै निधान ।
कहिकन तपसीले नेत्र चिम्ले तुरुन्त
हृदयबिच उदायो दिव्य अर्कै वसन्त ॥