Page:Tarun tapasi.pdf/71: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१९}} हवाको नाघी त्यो खटन बँटवारा हठ गरी ::जथाभावी डोकाहरुसहित जाबीतक भरी। बटुल्थे लोभीले जब अधिक खाना अनि पछि ::म भन्थें त्यो देखी मनमन घिनाईकन छिछिः।। {{pcn|२०}} जत..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
हवाको नाघी त्यो खटन बँटवारा हठ गरी | हवाको नाघी त्यो खटन बँटवारा हठ गरी | ||
::जथाभावी डोकाहरुसहित जाबीतक | ::जथाभावी डोकाहरुसहित जाबीतक भरी । | ||
बटुल्थे लोभीले जब अधिक खाना अनि पछि | बटुल्थे लोभीले जब अधिक खाना अनि पछि | ||
::म भन्थें त्यो देखी मनमन घिनाईकन | ::म भन्थें त्यो देखी मनमन घिनाईकन छिछिः ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
Line 11: | Line 11: | ||
::लिये, खाये पुग्थ्यो, मुफत किन त्यो सञ्चय अति | ::लिये, खाये पुग्थ्यो, मुफत किन त्यो सञ्चय अति | ||
त्यसैले गर्दामा कति गरिबको भाग हरियो | त्यसैले गर्दामा कति गरिबको भाग हरियो | ||
::विधाताको खाताउपर सब त्यो पाप | ::विधाताको खाताउपर सब त्यो पाप दरियो ॥ | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
कठै रित्तो पारीकन सब सदावर्तभवन | कठै रित्तो पारीकन सब सदावर्तभवन | ||
::हरी सारा साजा पथिकजनको | ::हरी सारा साजा पथिकजनको जीवनधन । | ||
लगी त्यस्तो चालासित घर भरी सञ्चय गरी | लगी त्यस्तो चालासित घर भरी सञ्चय गरी | ||
::कुहाई थन्क्याई कसरि शुभ होला? हरि | ::कुहाई थन्क्याई कसरि शुभ होला ? हरि हरि ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
सबै खाये पक्का पिर अपचको पर्दछ कडा | सबै खाये पक्का पिर अपचको पर्दछ कडा | ||
::नखाये अर्कैले हरण अथवा गर्छ | ::नखाये अर्कैले हरण अथवा गर्छ झगडा । | ||
कठै बाधैबाधा उभयतिर देखिन्छ त पनि | कठै बाधैबाधा उभयतिर देखिन्छ त पनि | ||
::भुलेकै छन् अन्धा मनुजहरु मौरीमय | ::भुलेकै छन् अन्धा मनुजहरु मौरीमय बनी ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
वृथा खाना भन्दा बढि बढि सदा सञ्चय गरी | वृथा खाना भन्दा बढि बढि सदा सञ्चय गरी | ||
::धनी बन्छौं भन्दै कृपणविधिमा लम्पट | ::धनी बन्छौं भन्दै कृपणविधिमा लम्पट परी । | ||
कठै अन्धा लोभी मनुज फिर मौरी दुइ थरी | कठै अन्धा लोभी मनुज फिर मौरी दुइ थरी | ||
::अशान्तिज्वालामा मुफत किन जल्छन्? हरि | ::अशान्तिज्वालामा मुफत किन जल्छन् ? हरि हरि ॥ | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
जमाई देखाई महजडित चाका र चकला | जमाई देखाई महजडित चाका र चकला | ||
::अभागी मौरीले मनुजहरुमा | ::अभागी मौरीले मनुजहरुमा सञ्चयकला । | ||
शिकायो होला वा मनुजपशुको नक्कल गरी | शिकायो होला वा मनुजपशुको नक्कल गरी | ||
::बन्यो होला दुःखी मुफत मधुमक्खी | ::बन्यो होला दुःखी मुफत मधुमक्खी जुनिभरि ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:02, 6 May 2025
१९
हवाको नाघी त्यो खटन बँटवारा हठ गरी
जथाभावी डोकाहरुसहित जाबीतक भरी ।
बटुल्थे लोभीले जब अधिक खाना अनि पछि
म भन्थें त्यो देखी मनमन घिनाईकन छिछिः ॥
२०
जती जो चाहिन्थ्यो जठरहरिको खातिर उति
लिये, खाये पुग्थ्यो, मुफत किन त्यो सञ्चय अति
त्यसैले गर्दामा कति गरिबको भाग हरियो
विधाताको खाताउपर सब त्यो पाप दरियो ॥
२१
कठै रित्तो पारीकन सब सदावर्तभवन
हरी सारा साजा पथिकजनको जीवनधन ।
लगी त्यस्तो चालासित घर भरी सञ्चय गरी
कुहाई थन्क्याई कसरि शुभ होला ? हरि हरि ॥
२२
सबै खाये पक्का पिर अपचको पर्दछ कडा
नखाये अर्कैले हरण अथवा गर्छ झगडा ।
कठै बाधैबाधा उभयतिर देखिन्छ त पनि
भुलेकै छन् अन्धा मनुजहरु मौरीमय बनी ॥
२३
वृथा खाना भन्दा बढि बढि सदा सञ्चय गरी
धनी बन्छौं भन्दै कृपणविधिमा लम्पट परी ।
कठै अन्धा लोभी मनुज फिर मौरी दुइ थरी
अशान्तिज्वालामा मुफत किन जल्छन् ? हरि हरि ॥
२४
जमाई देखाई महजडित चाका र चकला
अभागी मौरीले मनुजहरुमा सञ्चयकला ।
शिकायो होला वा मनुजपशुको नक्कल गरी
बन्यो होला दुःखी मुफत मधुमक्खी जुनिभरि ॥