Jump to content

Page:Tarun tapasi.pdf/70: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१६}} चरा, मौरी, कीट, भ्रमर, पुतलीपूर्ण पगरी ::भयो, गिर्दा लाग्यो विविध बटुवाका वरिपरि। खुल्यो मानू मेरो सुखमय सदावर्त, उसमा ::भुल्यो हेर्दा हेर्दै सकल दुनियाँ रङ्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१६}}
{{pcn|१६}}
चरा, मौरी, कीट, भ्रमर, पुतलीपूर्ण पगरी
चरा, मौरी, कीट, भ्रमर, पुतलीपूर्ण पगरी
::भयो, गिर्दा लाग्यो विविध बटुवाका वरिपरि।
::भयो, गिर्दा लाग्यो विविध बटुवाका वरिपरि ।
खुल्यो मानू मेरो सुखमय सदावर्त, उसमा
खुल्यो मानू मेरो सुखमय सदावर्त, उसमा
::भुल्यो हेर्दा हेर्दै सकल दुनियाँ रङ्गरसमा।।
::भुल्यो हेर्दा हेर्दै सकल दुनियाँ रङ्गरसमा ॥


{{pcn|१७}}
{{pcn|१७}}
विचारी बिस्तारै अशनरुचि वा भोक सबको
विचारी बिस्तारै अशनरुचि वा भोक सबको
::हवा गर्थ्यो सारा उचित बँटवारा विभवको।
::हवा गर्थ्यो सारा उचित बँटवारा विभवको ।
म झुल्थें त्यो देखी मनमन बडो गद्गद बनी
म झुल्थें त्यो देखी मनमन बडो गद्गद बनी
::तपस्याको राम्रै अब सफल भो साहस भनी।।
::तपस्याको राम्रै अब सफल भो साहस भनी ॥


{{pcn|१८}}
{{pcn|१८}}
सबै आये, खाये, प्रणयसित गाये गुण पनि
सबै आये, खाये, प्रणयसित गाये गुण पनि
::रमाये, फैलाये सुयश तपसी धन्य छ भनी।
::रमाये, फैलाये सुयश तपसी धन्य छ भनी ।
तपस्याको मेरो अमृतमय चिल्लो घनघटा
तपस्याको मेरो अमृतमय चिल्लो घनघटा
::फुट्यो, वर्ष्यो, झल्क्यो परम सुखको पावन छटा।।
::फुट्यो, वर्ष्यो, झल्क्यो परम सुखको पावन छटा ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:49, 6 May 2025

This page has not been proofread

१६
चरा, मौरी, कीट, भ्रमर, पुतलीपूर्ण पगरी
भयो, गिर्दा लाग्यो विविध बटुवाका वरिपरि ।
खुल्यो मानू मेरो सुखमय सदावर्त, उसमा
भुल्यो हेर्दा हेर्दै सकल दुनियाँ रङ्गरसमा ॥

१७
विचारी बिस्तारै अशनरुचि वा भोक सबको
हवा गर्थ्यो सारा उचित बँटवारा विभवको ।
म झुल्थें त्यो देखी मनमन बडो गद्गद बनी
तपस्याको राम्रै अब सफल भो साहस भनी ॥

१८
सबै आये, खाये, प्रणयसित गाये गुण पनि
रमाये, फैलाये सुयश तपसी धन्य छ भनी ।
तपस्याको मेरो अमृतमय चिल्लो घनघटा
फुट्यो, वर्ष्यो, झल्क्यो परम सुखको पावन छटा ॥