Page:Tarun tapasi.pdf/62: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|९}} विधाता माताको स्तनयुगलमा स्तन्यरसको ::भरी धारा पैले अनि जनम त्यो दिन्छ शिशुको। विना खाने दाना धरणितलमा जन्म कसरी ::कहाँ कस्ले लेला? कुन कठिनता यो हरि हरि।। {{p..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|९}} | {{pcn|९}} | ||
विधाता माताको स्तनयुगलमा स्तन्यरसको | विधाता माताको स्तनयुगलमा स्तन्यरसको | ||
::भरी धारा पैले अनि जनम त्यो दिन्छ | ::भरी धारा पैले अनि जनम त्यो दिन्छ शिशुको । | ||
विना खाने दाना धरणितलमा जन्म कसरी | विना खाने दाना धरणितलमा जन्म कसरी | ||
::कहाँ कस्ले लेला? कुन कठिनता यो हरि | ::कहाँ कस्ले लेला ? कुन कठिनता यो हरि हरि ॥ | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
किरा किर्थादेखी मनुज, पशु, पक्षीतक सब | किरा किर्थादेखी मनुज, पशु, पक्षीतक सब | ||
::जती जो जन्मन्छन् सकल तिनको | ::जती जो जन्मन्छन् सकल तिनको योग्यविभव । | ||
धरित्रीको छाती उपर पहिले नै छ खचित | धरित्रीको छाती उपर पहिले नै छ खचित | ||
::अहो भोकै मर्छन् तदपि किन त्यो दुर्गतिसित? | ::अहो भोकै मर्छन् तदपि किन त्यो दुर्गतिसित ? | ||
{{pcn|११}} | {{pcn|११}} | ||
धरित्रीमा भक्ति प्रणय अथवा जाँगर धरी | धरित्रीमा भक्ति प्रणय अथवा जाँगर धरी | ||
::खनी, खोस्री, जोती, करचरण माटोमय | ::खनी, खोस्री, जोती, करचरण माटोमय गरी । | ||
निकाली खाये त्यो अमृतमय खाना मिलिजुली | निकाली खाये त्यो अमृतमय खाना मिलिजुली | ||
::जगत् सारा बन्थ्यो अमर नगरी झैं | ::जगत् सारा बन्थ्यो अमर नगरी झैं झिलिमिली ॥ | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
धरित्रिको मायाप्रणय नरदेखी कृमितक | धरित्रिको मायाप्रणय नरदेखी कृमितक | ||
::सबै जीवाऽऽत्मामा सम छ, उसमा छैन | ::सबै जीवाऽऽत्मामा सम छ, उसमा छैन फरक । | ||
उनी खाना दिन्छन् रतिभर कुनै भेद नगरी | उनी खाना दिन्छन् रतिभर कुनै भेद नगरी | ||
::सबैलाई पुग्ने किसिमसँग त्यो लाखन | ::सबैलाई पुग्ने किसिमसँग त्यो लाखन थरी ॥ | ||
{{pcn|१३}} | {{pcn|१३}} | ||
सबै प्राणी बाँच्ने किसिमसित खानाहरु दिन | सबै प्राणी बाँच्ने किसिमसित खानाहरु दिन | ||
::नशक्ने नै होलिन् धरणि जहिले वा जुन | ::नशक्ने नै होलिन् धरणि जहिले वा जुन दिन । | ||
तुरुन्तै फुट्नेछन् उस बखत कच्चा घट सरी | तुरुन्तै फुट्नेछन् उस बखत कच्चा घट सरी | ||
::हजारौं के लाखौं किसिमसित धाँजा परि | ::हजारौं के लाखौं किसिमसित धाँजा परि परी ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
सबैकी साजा छन् धरणि जननी, जीव सकल | सबैकी साजा छन् धरणि जननी, जीव सकल | ||
::उनैका छोरा हुन् हृदयरसमा लुब्ध | ::उनैका छोरा हुन् हृदयरसमा लुब्ध चपल । | ||
भुली मातानाता अझ सब उनै मालिक बनी | भुली मातानाता अझ सब उनै मालिक बनी | ||
::वृथा गर्छन् कोलाहल कलह मेरी भनि | ::वृथा गर्छन् कोलाहल कलह मेरी भनि भनी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 20:49, 6 May 2025
९
विधाता माताको स्तनयुगलमा स्तन्यरसको
भरी धारा पैले अनि जनम त्यो दिन्छ शिशुको ।
विना खाने दाना धरणितलमा जन्म कसरी
कहाँ कस्ले लेला ? कुन कठिनता यो हरि हरि ॥
१०
किरा किर्थादेखी मनुज, पशु, पक्षीतक सब
जती जो जन्मन्छन् सकल तिनको योग्यविभव ।
धरित्रीको छाती उपर पहिले नै छ खचित
अहो भोकै मर्छन् तदपि किन त्यो दुर्गतिसित ?
११
धरित्रीमा भक्ति प्रणय अथवा जाँगर धरी
खनी, खोस्री, जोती, करचरण माटोमय गरी ।
निकाली खाये त्यो अमृतमय खाना मिलिजुली
जगत् सारा बन्थ्यो अमर नगरी झैं झिलिमिली ॥
१२
धरित्रिको मायाप्रणय नरदेखी कृमितक
सबै जीवाऽऽत्मामा सम छ, उसमा छैन फरक ।
उनी खाना दिन्छन् रतिभर कुनै भेद नगरी
सबैलाई पुग्ने किसिमसँग त्यो लाखन थरी ॥
१३
सबै प्राणी बाँच्ने किसिमसित खानाहरु दिन
नशक्ने नै होलिन् धरणि जहिले वा जुन दिन ।
तुरुन्तै फुट्नेछन् उस बखत कच्चा घट सरी
हजारौं के लाखौं किसिमसित धाँजा परि परी ॥
१४
सबैकी साजा छन् धरणि जननी, जीव सकल
उनैका छोरा हुन् हृदयरसमा लुब्ध चपल ।
भुली मातानाता अझ सब उनै मालिक बनी
वृथा गर्छन् कोलाहल कलह मेरी भनि भनी ॥