Page:Tarun tapasi.pdf/61: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} सुख जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन ::अँध्यारो आकाशै सदृश मुख मालिन्य सदन। खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी ::कठै मानू गन्थ्यो कठिनसँग त्यो जीवनघडी।। {{pcn..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|६}} | {{pcn|६}} | ||
सुख जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन | सुख जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन | ||
::अँध्यारो आकाशै सदृश मुख मालिन्य | ::अँध्यारो आकाशै सदृश मुख मालिन्य सदन । | ||
खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी | खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी | ||
::कठै मानू गन्थ्यो कठिनसँग त्यो | ::कठै मानू गन्थ्यो कठिनसँग त्यो जीवनघडी ॥ | ||
{{pcn|७}} | {{pcn|७}} | ||
क्षुधाको ज्वालाले ज्वलित बिचरो त्यो अतिथिको | क्षुधाको ज्वालाले ज्वलित बिचरो त्यो अतिथिको | ||
::अवस्थाले गर्दा लयसमय वा | ::अवस्थाले गर्दा लयसमय वा मृत्युतिथिको । | ||
दयाले पग्लन्थ्यो जड अति कडा पत्थर पनि | दयाले पग्लन्थ्यो जड अति कडा पत्थर पनि | ||
::म शक्थें त्यो सारा सहन कसरी निष्ठुर | ::म शक्थें त्यो सारा सहन कसरी निष्ठुर बनी ॥ | ||
{{pcn|८}} | {{pcn|८}} | ||
कठै त्यो दुःखीको उस बखत जो हालत थियो | कठै त्यो दुःखीको उस बखत जो हालत थियो | ||
::सबै त्यो यै मेरो विकल मुटुमा बिम्बित | ::सबै त्यो यै मेरो विकल मुटुमा बिम्बित भयो । | ||
भयें केही वेलातक म पनि जीवन्मृत सरी | भयें केही वेलातक म पनि जीवन्मृत सरी | ||
::पछी उर्ले मेरो हृदयदहमा | ::पछी उर्ले मेरो हृदयदहमा तर्कलहरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 20:49, 6 May 2025
This page has not been proofread
६
सुख जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन
अँध्यारो आकाशै सदृश मुख मालिन्य सदन ।
खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी
कठै मानू गन्थ्यो कठिनसँग त्यो जीवनघडी ॥
७
क्षुधाको ज्वालाले ज्वलित बिचरो त्यो अतिथिको
अवस्थाले गर्दा लयसमय वा मृत्युतिथिको ।
दयाले पग्लन्थ्यो जड अति कडा पत्थर पनि
म शक्थें त्यो सारा सहन कसरी निष्ठुर बनी ॥
८
कठै त्यो दुःखीको उस बखत जो हालत थियो
सबै त्यो यै मेरो विकल मुटुमा बिम्बित भयो ।
भयें केही वेलातक म पनि जीवन्मृत सरी
पछी उर्ले मेरो हृदयदहमा तर्कलहरी ॥