Page:Satya harihschandra katha.pdf/42: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१५२)}} राजाको पनि के छ हाल हविगत् देख्ू न सुन्रू भयो । कस्तो पाप अघी गरीछु र यहाँ यो दुःख आई पतस्यो ॥ हाहा! प्राणपियार! हा! यति भनी लोटन् भुमीमा जसै । रानी पुत्र भ..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(१५२)}} | {{pcn|(१५२)}} | ||
राजाको पनि के छ हाल हविगत् | राजाको पनि के छ हाल हविगत् देख्नू न सुन्नू भयो । | ||
कस्तो पाप अघी गरीछु र यहाँ यो दुःख आई | कस्तो पाप अघी गरीछु र यहाँ यो दुःख आई पर्यो ॥ | ||
हाहा! प्राणपियार! हा! यति भनी लोटन् भुमीमा जसै । | हाहा! प्राणपियार! हा! यति भनी लोटन् भुमीमा जसै । | ||
रानी पुत्र भनी चिन्ही नृप पनी मुर्छा परे ती तसै ॥ | रानी पुत्र भनी चिन्ही नृप पनी मुर्छा परे ती तसै ॥ | ||
Line 10: | Line 10: | ||
केही बेर् पछि होस भैकन उठे राजा र रानी पनी । | केही बेर् पछि होस भैकन उठे राजा र रानी पनी । | ||
लागे गर्न विलाप बसेर ति दुवै हा! पुत्र, रोहित् भनी ॥ | लागे गर्न विलाप बसेर ति दुवै हा! पुत्र, रोहित् भनी ॥ | ||
राजाको गति यो बुझेर मनमा झन् | राजाको गति यो बुझेर मनमा झन् दुःख लागीकन । | ||
धिक्कार् दैव! भनेर छाति पिटदै लागिन् | धिक्कार् दैव! भनेर छाति पिटदै लागिन् बराबर् रुन ॥ | ||
{{pcn|(१५४)}} | {{pcn|(१५४)}} | ||
Line 17: | Line 17: | ||
रानीलाई कहे बिलाप गरदै अत्यन्त दुःखी बनी ॥ | रानीलाई कहे बिलाप गरदै अत्यन्त दुःखी बनी ॥ | ||
रानीले पनि पुत्रका मरणको विस्तार सारा कहिन् । | रानीले पनि पुत्रका मरणको विस्तार सारा कहिन् । | ||
रूँदै छाति पिटी ठहर्न नसकी फेरी ति मूर्छा भइन् ॥ | |||
{{pcn|(१५५)}} | {{pcn|(१५५)}} | ||
मूर्छा देखि उठेर सुस्त स्वरले | मूर्छा देखि उठेर सुस्त स्वरले खैंचेर मन् त्यो घरी । | ||
खोली नेत्र गरेर साहस ठुलो भन्छिन् अगाडि सरी ॥ | खोली नेत्र गरेर साहस ठुलो भन्छिन् अगाडि सरी ॥ | ||
हेनाथ्! सत्य र धर्म पालनपछी लाग्दा यती भैग्यो । | हेनाथ्! सत्य र धर्म पालनपछी लाग्दा यती भैग्यो । | ||
छोड्नूछैन तथापि सत्य छ | छोड्नूछैन तथापि सत्य छ ठुलो पर्ने जती भैगयो ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:18, 6 May 2025
(१५२)
राजाको पनि के छ हाल हविगत् देख्नू न सुन्नू भयो ।
कस्तो पाप अघी गरीछु र यहाँ यो दुःख आई पर्यो ॥
हाहा! प्राणपियार! हा! यति भनी लोटन् भुमीमा जसै ।
रानी पुत्र भनी चिन्ही नृप पनी मुर्छा परे ती तसै ॥
(१५३)
केही बेर् पछि होस भैकन उठे राजा र रानी पनी ।
लागे गर्न विलाप बसेर ति दुवै हा! पुत्र, रोहित् भनी ॥
राजाको गति यो बुझेर मनमा झन् दुःख लागीकन ।
धिक्कार् दैव! भनेर छाति पिटदै लागिन् बराबर् रुन ॥
(१५४)
राजाले पनि आफनू सब कुरा यस्तो भएको भनी ।
रानीलाई कहे बिलाप गरदै अत्यन्त दुःखी बनी ॥
रानीले पनि पुत्रका मरणको विस्तार सारा कहिन् ।
रूँदै छाति पिटी ठहर्न नसकी फेरी ति मूर्छा भइन् ॥
(१५५)
मूर्छा देखि उठेर सुस्त स्वरले खैंचेर मन् त्यो घरी ।
खोली नेत्र गरेर साहस ठुलो भन्छिन् अगाडि सरी ॥
हेनाथ्! सत्य र धर्म पालनपछी लाग्दा यती भैग्यो ।
छोड्नूछैन तथापि सत्य छ ठुलो पर्ने जती भैगयो ॥