Jump to content

Page:Luni.pdf/62: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> ड्च्छा तिम्रो हामी देख्य्यौँ छिचोली । तिम्रो जीवन सुनमा लेख्थ्यौँ कूचो ली । {{pcn|(१०)}} आधा गल्दी जून झैँ आँधी तुषारमा । भन, बिग्य्रो रानी के के सुसारमा ? {{pcn|(११)}} तिम्र..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
ड्च्छा तिम्रो हामी
ड्च्छा तिम्रो हामी
देख्य्यौँ छिचोली ।
::::देख्य्यौँ छिचोली ।
तिम्रो जीवन सुनमा
तिम्रो जीवन सुनमा
लेख्थ्यौँ कूचो ली ।
लेख्थ्यौँ कूचो ली ।
Line 8: Line 8:
{{pcn|(१०)}}
{{pcn|(१०)}}
आधा गल्दी जून झैँ
आधा गल्दी जून झैँ
आँधी तुषारमा ।
::::आँधी तुषारमा ।
भन, बिग्य्रो रानी
भन, बिग्य्रो रानी
के के सुसारमा ?
::::के के सुसारमा ?


{{pcn|(११)}}
{{pcn|(११)}}
तिम्रो घरको तकिया
तिम्रो घरको तकिया
कुन रउँ पसेछ ?
::::कुन रउँ पसेछ ?
तिम्रो बैंसको फूलमा
तिम्रो बैंसको फूलमा
शूल घुसेछ ॥
::::शूल घुसेछ ॥
तिम्रो आँखाअघि
तिम्रो आँखाअघि
कुन काक बसेछ ?
कुन काक बसेछ ?
Line 22: Line 22:
{{pcn|(१२)}}
{{pcn|(१२)}}
कुन गन्धले छोयो
कुन गन्धले छोयो
तिम्रो खानामा ?
::::तिम्रो खानामा ?
कृत बादलको टुक्रा
कृत बादलको टुक्रा
तिम्रो गानामा
::::तिम्रो गानामा
कन खिरखिरले छोयो
कन खिरखिरले छोयो
तिम्रो गानामा ?
::::तिम्रो गानामा ?
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 13:45, 6 May 2025

This page has not been proofread

ड्च्छा तिम्रो हामी
देख्य्यौँ छिचोली ।
तिम्रो जीवन सुनमा
लेख्थ्यौँ कूचो ली ।

(१०)
आधा गल्दी जून झैँ
आँधी तुषारमा ।
भन, बिग्य्रो रानी
के के सुसारमा ?

(११)
तिम्रो घरको तकिया
कुन रउँ पसेछ ?
तिम्रो बैंसको फूलमा
शूल घुसेछ ॥
तिम्रो आँखाअघि
कुन काक बसेछ ?

(१२)
कुन गन्धले छोयो
तिम्रो खानामा ?
कृत बादलको टुक्रा
तिम्रो गानामा
कन खिरखिरले छोयो
तिम्रो गानामा ?