Page:Luni.pdf/50: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''(ड)'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} ह्लानो ह्लामा दिन दिन देख्छ लूनी वैलेकी । 'शरद्कालको फूल झैँ गल्छिन् छैनन् पहिलेकी ! {{pcn|(२)}} आँखा उनका परदेशमा रोगी गाँथली चिम्लँ चिम्लूँ जस्तो गर्छन्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
ह्लानो ह्लामा दिन दिन देख्छ | ह्लानो ह्लामा दिन दिन देख्छ | ||
लूनी वैलेकी । | ::लूनी वैलेकी । | ||
'शरद्कालको फूल झैँ गल्छिन् | 'शरद्कालको फूल झैँ गल्छिन् | ||
छैनन् पहिलेकी ! | ::छैनन् पहिलेकी ! | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
आँखा उनका परदेशमा | आँखा उनका परदेशमा | ||
रोगी गाँथली | ::रोगी गाँथली | ||
चिम्लँ चिम्लूँ जस्तो गर्छन् | चिम्लँ चिम्लूँ जस्तो गर्छन् | ||
चम चम नबली ॥ | ::चम चम नबली ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
केश उनका वैले जस्ता | केश उनका वैले जस्ता | ||
आकाश लता छन् । | ::आकाश लता छन् । | ||
ओठ उनका पालुवाका | ओठ उनका पालुवाका | ||
सुक्दा दशा छन् ॥ | ::सुक्दा दशा छन् ॥ | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
काँढा छाडी जाने फूल झैँ | काँढा छाडी जाने फूल झैँ | ||
हेर्ने नजरलाई । | ::हेर्ने नजरलाई । | ||
आर्केतिर फर्क जस्ती | आर्केतिर फर्क जस्ती | ||
प्रेमको शहरलाई ॥ | ::प्रेमको शहरलाई ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 12:57, 6 May 2025
This page has not been proofread
(ड)
(१)
ह्लानो ह्लामा दिन दिन देख्छ
लूनी वैलेकी ।
'शरद्कालको फूल झैँ गल्छिन्
छैनन् पहिलेकी !
(२)
आँखा उनका परदेशमा
रोगी गाँथली
चिम्लँ चिम्लूँ जस्तो गर्छन्
चम चम नबली ॥
(३)
केश उनका वैले जस्ता
आकाश लता छन् ।
ओठ उनका पालुवाका
सुक्दा दशा छन् ॥
(४)
काँढा छाडी जाने फूल झैँ
हेर्ने नजरलाई ।
आर्केतिर फर्क जस्ती
प्रेमको शहरलाई ॥