Page:Luni.pdf/37: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''(झ)'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} आज सुनको डोली छ, चम्री फुप्पन क्ल्लरको । घ्ँ घूँ घूँ घूँ तुरही बिराँख बाली इज्जाराँ बाज्छन् भोट, नगारा उकालीमा, असजिला हिमाल पारी भोटको ॥ {{pcn|(२)}} चाँदी जन..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
आज सुनको डोली छ, | आज सुनको डोली छ, | ||
चम्री फुप्पन क्ल्लरको । | ::चम्री फुप्पन क्ल्लरको । | ||
घ्ँ घूँ घूँ घूँ तुरही | घ्ँ घूँ घूँ घूँ तुरही | ||
बिराँख बाली इज्जाराँ | ::बिराँख बाली इज्जाराँ | ||
बाज्छन् भोट, नगारा | बाज्छन् भोट, नगारा | ||
उकालीमा, असजिला | ::उकालीमा, असजिला | ||
हिमाल पारी भोटको ॥ | हिमाल पारी भोटको ॥ | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
चाँदी जन्जीर लर्केका | चाँदी जन्जीर लर्केका | ||
चाँदी डाँठका पानस छन् | ::चाँदी डाँठका पानस छन् | ||
चाँदी कँची खैँचेर | चाँदी कँची खैँचेर | ||
कालो मुरो काट्दछन् ॥ | ::कालो मुरो काट्दछन् ॥ | ||
सुनको फारी रझूलमलमा | सुनको फारी रझूलमलमा | ||
सुनको बिर्का जलजलमा | ::सुनको बिर्का जलजलमा | ||
ह्लासा बोकी हिँड्दछन् । | ह्लासा बोकी हिँड्दछन् । | ||
सुनको डाँठको घन छाता | सुनको डाँठको घन छाता | ||
दुलहाले ओढ्दछन् । | ::दुलहाले ओढ्दछन् । | ||
बुद्धको पाङ्ग्रा घुमाई | बुद्धको पाङ्ग्रा घुमाई | ||
'ओमे पेमै' पढ्छन् ॥ | ::'ओमे पेमै' पढ्छन् ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 12:44, 6 May 2025
This page has not been proofread
(झ)
(१)
आज सुनको डोली छ,
चम्री फुप्पन क्ल्लरको ।
घ्ँ घूँ घूँ घूँ तुरही
बिराँख बाली इज्जाराँ
बाज्छन् भोट, नगारा
उकालीमा, असजिला
हिमाल पारी भोटको ॥
(२)
चाँदी जन्जीर लर्केका
चाँदी डाँठका पानस छन्
चाँदी कँची खैँचेर
कालो मुरो काट्दछन् ॥
सुनको फारी रझूलमलमा
सुनको बिर्का जलजलमा
ह्लासा बोकी हिँड्दछन् ।
सुनको डाँठको घन छाता
दुलहाले ओढ्दछन् ।
बुद्धको पाङ्ग्रा घुमाई
'ओमे पेमै' पढ्छन् ॥