Jump to content

Page:Luni.pdf/15: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
पश्चिमतिर हेर्दी
पश्चिमतिर हेर्दी
:जून सँ गाजलमा ।
::जून सँ गाजलमा ।
मानसरोबरको
मानसरोबरको
:ऐना फल्केर
::ऐना फल्केर
आफैँ मुसमुस हाँस्छिन्‌
आफैँ मुसमुस हाँस्छिन्‌
:थोरै ढल्केर ।
::थोरै ढल्केर ।


{{pcn|(१०)}}
{{pcn|(१०)}}
चिउँडो उनको नौनी-
चिउँडो उनको नौनी-
:डल्लो सलक्क ।
::डल्लो सलक्क ।
दुना उनका आँखा
दुना उनका आँखा
:मुसमुस फुलक्क ।
::मुसमुस फुलक्क ।
सुन पिटेको शरीर
सुन पिटेको शरीर
:फूल खँदिलो
::फूल खँदिलो
छुँदा पाप लाग्ने
छुँदा पाप लाग्ने
:साह्कै कलिलो ।
::साह्कै कलिलो ।


{{pcn|(११)}}
{{pcn|(११)}}
सुनको बुट्टे पाल्की
सुनको बुट्टे पाल्की
:उनको वाहन छ ।
::उनको वाहन छ ।
ल्याम्बो ज्याम्बो डोले
ल्याम्बो ज्याम्बो डोले
:बोक्ने बथान छ ।
::बोक्ने बथान छ ।
चम्री झल्लर पर्दा
चम्री झल्लर पर्दा
:तिलको सिरान छ ।
::तिलको सिरान छ ।
कन्याङकुरुङ भुवा
कन्याङकुरुङ भुवा
:उनको ओछथानमा छ ।
::उनको ओछथानमा छ ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Revision as of 12:23, 6 May 2025

This page has not been proofread

पश्चिमतिर हेर्दी
जून सँ गाजलमा ।
मानसरोबरको
ऐना फल्केर
आफैँ मुसमुस हाँस्छिन्‌
थोरै ढल्केर ।

(१०)
चिउँडो उनको नौनी-
डल्लो सलक्क ।
दुना उनका आँखा
मुसमुस फुलक्क ।
सुन पिटेको शरीर
फूल खँदिलो
छुँदा पाप लाग्ने
साह्कै कलिलो ।

(११)
सुनको बुट्टे पाल्की
उनको वाहन छ ।
ल्याम्बो ज्याम्बो डोले
बोक्ने बथान छ ।
चम्री झल्लर पर्दा
तिलको सिरान छ ।
कन्याङकुरुङ भुवा
उनको ओछथानमा छ ।