Page:Luni.pdf/15: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> पश्चिमतिर हेर्दी जून सँ गाजलमा । मानसरोबरको ऐना फल्केर आफैँ मुसमुस हाँस्छिन् थोरै ढल्केर । {{pcn|(१०)}} चिउँडो उनको नौनी- डल्लो सलक्क । दुना उनका आँखा मुसमुस फुलक्क..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
पश्चिमतिर हेर्दी | पश्चिमतिर हेर्दी | ||
जून सँ गाजलमा । | :जून सँ गाजलमा । | ||
मानसरोबरको | मानसरोबरको | ||
ऐना फल्केर | :ऐना फल्केर | ||
आफैँ मुसमुस हाँस्छिन् | आफैँ मुसमुस हाँस्छिन् | ||
थोरै ढल्केर । | :थोरै ढल्केर । | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
चिउँडो उनको नौनी- | चिउँडो उनको नौनी- | ||
डल्लो सलक्क । | :डल्लो सलक्क । | ||
दुना उनका आँखा | दुना उनका आँखा | ||
मुसमुस फुलक्क । | :मुसमुस फुलक्क । | ||
सुन पिटेको शरीर | सुन पिटेको शरीर | ||
फूल खँदिलो | :फूल खँदिलो | ||
छुँदा पाप लाग्ने | छुँदा पाप लाग्ने | ||
साह्कै कलिलो । | :साह्कै कलिलो । | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
सुनको बुट्टे पाल्की | सुनको बुट्टे पाल्की | ||
उनको वाहन छ । | :उनको वाहन छ । | ||
ल्याम्बो ज्याम्बो डोले | ल्याम्बो ज्याम्बो डोले | ||
बोक्ने बथान छ । | :बोक्ने बथान छ । | ||
चम्री झल्लर पर्दा | चम्री झल्लर पर्दा | ||
तिलको सिरान छ । | :तिलको सिरान छ । | ||
कन्याङकुरुङ भुवा | कन्याङकुरुङ भुवा | ||
उनको ओछथानमा छ । | :उनको ओछथानमा छ । | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 12:22, 6 May 2025
This page has not been proofread
पश्चिमतिर हेर्दी
जून सँ गाजलमा ।
मानसरोबरको
ऐना फल्केर
आफैँ मुसमुस हाँस्छिन्
थोरै ढल्केर ।
(१०)
चिउँडो उनको नौनी-
डल्लो सलक्क ।
दुना उनका आँखा
मुसमुस फुलक्क ।
सुन पिटेको शरीर
फूल खँदिलो
छुँदा पाप लाग्ने
साह्कै कलिलो ।
(११)
सुनको बुट्टे पाल्की
उनको वाहन छ ।
ल्याम्बो ज्याम्बो डोले
बोक्ने बथान छ ।
चम्री झल्लर पर्दा
तिलको सिरान छ ।
कन्याङकुरुङ भुवा
उनको ओछथानमा छ ।