Jump to content

Page:Luni.pdf/8: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> गरम गरम प्याला, बोक्छन्‌ गुलाफ गाला; हिउँ जस्ता छाला, कोमल जसका छन्‌ ॥ गालामाथि कोठी, काला तिलका छन्‌ । जसका तिर्छी नजर मार्ने झिल्का छन्‌ ॥ {{pcn|(५)}} सिल भुवाको भोटो..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
गरम गरम प्याला,
गरम गरम प्याला,
बोक्छन्‌ गुलाफ गाला;
:बोक्छन्‌ गुलाफ गाला;
हिउँ जस्ता छाला,
::हिउँ जस्ता छाला,
कोमल जसका छन्‌ ॥
:::कोमल जसका छन्‌ ॥
गालामाथि कोठी,
गालामाथि कोठी,
काला तिलका छन्‌ ।
:काला तिलका छन्‌ ।
जसका तिर्छी नजर
::जसका तिर्छी नजर
मार्ने झिल्का छन्‌ ॥
:::मार्ने झिल्का छन्‌ ॥


{{pcn|(५)}}
{{pcn|(५)}}
सिल भुवाको भोटो
सिल भुवाको भोटो
मखमल अल्खामा:
:मखमल अल्खामा:
कान चिरेको टोपी,
::कान चिरेको टोपी,
बाघको छालामा;
:::बाघको छालामा;
पन्ना लप्सीजत्रो
पन्ना लप्सीजत्रो
कानमा कल्कन्छ ।
:कानमा कल्कन्छ ।
बाहुला जोरी साम्बा,
बाहुला जोरी साम्बा,
सिमल भुवामाथि
:सिमल भुवामाथि
सुखले ढल्कन्छ ॥
::सुखले ढल्कन्छ ॥


{{pcn|(६)}}
{{pcn|(६)}}
असल असल नौनी
असल असल नौनी
चाँदी डब्बामा
:चाँदी डब्बामा
बनेका मिर्ग खुट्टी,
बनेका मिर्ग खुट्टी,
हिउँले धूलो छुट्टी,
:हिउँले धूलो छुट्टी,
बुर्बर पारी हाल्छन्‌
::बुर्बर पारी हाल्छन्‌
चिया बट्टामा ॥
:::चिया बट्टामा ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 12:11, 6 May 2025

This page has not been proofread

गरम गरम प्याला,
बोक्छन्‌ गुलाफ गाला;
हिउँ जस्ता छाला,
कोमल जसका छन्‌ ॥
गालामाथि कोठी,
काला तिलका छन्‌ ।
जसका तिर्छी नजर
मार्ने झिल्का छन्‌ ॥

(५)
सिल भुवाको भोटो
मखमल अल्खामा:
कान चिरेको टोपी,
बाघको छालामा;
पन्ना लप्सीजत्रो
कानमा कल्कन्छ ।
बाहुला जोरी साम्बा,
सिमल भुवामाथि
सुखले ढल्कन्छ ॥

(६)
असल असल नौनी
चाँदी डब्बामा
बनेका मिर्ग खुट्टी,
हिउँले धूलो छुट्टी,
बुर्बर पारी हाल्छन्‌
चिया बट्टामा ॥