Page:Ritubichar.pdf/54: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
<poem> | <poem> | ||
{{pcn|१}} | {{pcn|१}} | ||
गर्दागर्दै खुशीसाथ | गर्दागर्दै खुशीसाथ शरत्सौन्दर्यवर्णन । | ||
हेमन्तले खिचीहाल्यो कविको | हेमन्तले खिचीहाल्यो कविको लेखनीकन ॥ | ||
{{pcn|२}} | {{pcn|२}} | ||
भारी बोकेर जाडाको टाढाको | भारी बोकेर जाडाको टाढाको बटुवासरी । | ||
हिमदन्तुर हेमन्त आयो मैलोपना | हिमदन्तुर हेमन्त आयो मैलोपना धरी ॥ | ||
{{pcn|३}} | {{pcn|३}} | ||
मैलो दुर्गुणको थैलो त्यो हेमन्त | मैलो दुर्गुणको थैलो त्यो हेमन्त भयङ्कर । | ||
देखेर डरले भागी शरद्बाला | देखेर डरले भागी शरद्बाला दिगन्तर ॥ | ||
{{pcn|४}} | {{pcn|४}} | ||
हेमन्त डाकिनीतुल्य लोक ठाडै | हेमन्त डाकिनीतुल्य लोक ठाडै कठ्याउँछ । | ||
झल्कने हिमदाह्राले जो जो पायो | झल्कने हिमदाह्राले जो जो पायो अँठ्याउँछ ॥ | ||
{{pcn|५}} | {{pcn|५}} | ||
घसी भस्म तुषाराको कुइराको लटा | घसी भस्म तुषाराको कुइराको लटा धरी । | ||
धुम्मियेको छ हेमन्त | धुम्मियेको छ हेमन्त अवधूतैबराबरी ॥ | ||
{{pcn|६}} | {{pcn|६}} | ||
अँठ्याउने हिमै चिम्टा मौकामा | अँठ्याउने हिमै चिम्टा मौकामा छन्छनाउँछ । | ||
जहाँ पनी धुवाँधार धुनी घोर | जहाँ पनी धुवाँधार धुनी घोर जगाउँछ ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:43, 5 May 2025
This page has not been proofread
अथ
हेमन्त-विचार
१
गर्दागर्दै खुशीसाथ शरत्सौन्दर्यवर्णन ।
हेमन्तले खिचीहाल्यो कविको लेखनीकन ॥
२
भारी बोकेर जाडाको टाढाको बटुवासरी ।
हिमदन्तुर हेमन्त आयो मैलोपना धरी ॥
३
मैलो दुर्गुणको थैलो त्यो हेमन्त भयङ्कर ।
देखेर डरले भागी शरद्बाला दिगन्तर ॥
४
हेमन्त डाकिनीतुल्य लोक ठाडै कठ्याउँछ ।
झल्कने हिमदाह्राले जो जो पायो अँठ्याउँछ ॥
५
घसी भस्म तुषाराको कुइराको लटा धरी ।
धुम्मियेको छ हेमन्त अवधूतैबराबरी ॥
६
अँठ्याउने हिमै चिम्टा मौकामा छन्छनाउँछ ।
जहाँ पनी धुवाँधार धुनी घोर जगाउँछ ॥