Jump to content

Page:Ritubichar.pdf/19: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|८}}
{{pcn|८}}
विषले मत्मतायेका काला काला भुजङ्गको।
विषले मत्मतायेका काला काला भुजङ्गको ।
फुङ्कार झैँ बढेको छ दन्दनाहट धर्मको।।
फुङ्कार झैँ बढेको छ दन्दनाहट धर्मको ॥


{{pcn|९}}
{{pcn|९}}
सन्तापले गरी ज्यादा आकाशै धप्प भैकन।
सन्तापले गरी ज्यादा आकाशै धप्प भैकन ।
ज्वालाजाल निकालेर बलने हो कि दन्दन?।।
ज्वालाजाल निकालेर बलने हो कि दन्दन ?


{{pcn|१०}}
{{pcn|१०}}
त्यो नीलभाग माथिल्लो सारा विश्वकटाहको।
त्यो नीलभाग माथिल्लो सारा विश्वकटाहको ।
दागै हो कि त यै चर्का ग्रीष्मका उग्र दाहको?।।
दागै हो कि त यै चर्का ग्रीष्मका उग्र दाहको ?


{{pcn|११}}
{{pcn|११}}
संसारभर ठण्डीको नामै छैन कतैतिर।
संसारभर ठण्डीको नामै छैन कतैतिर ।
जता जाऊ उतै खाली गरमीको कडा पिर।।
जता जाऊ उतै खाली गरमीको कडा पिर ॥


{{pcn|१२}}
{{pcn|१२}}
घामको नाम पारेर कालले अति उत्कट।
घामको नाम पारेर कालले अति उत्कट ।
आफना लयलीलाको देखायो चम्चमावट।।
आफना लयलीलाको देखायो चम्चमावट ॥


{{pcn|१३}}
{{pcn|१३}}
गरमीको कडा मुस्लो सल्कायेर सबैतिर।
गरमीको कडा मुस्लो सल्कायेर सबैतिर ।
भसक्कै पार्न आँट्यो कि विधिले सृष्टि सुन्दर?।।
भसक्कै पार्न आँट्यो कि विधिले सृष्टि सुन्दर ?


{{pcn|१४}}
{{pcn|१४}}
जल तात्यो, हवा तात्यो, तात्यो गगन, भूतल।
जल तात्यो, हवा तात्यो, तात्यो गगन, भूतल ।
सन्तको सङ्ग झैं यौटावृक्षच्छाया छ शीतल।।
सन्तको सङ्ग झैं यौटावृक्षच्छाया छ शीतल ॥


{{pcn|१५}}
{{pcn|१५}}
गर्छन् विश्राम निर्धक्क बटुवा वृक्षका मनि।
गर्छन् विश्राम निर्धक्क बटुवा वृक्षका मनि ।
आडमा योग्य नेताको दुनियाँ झैं सुखी बनी।।
आडमा योग्य नेताको दुनियाँ झैं सुखी बनी ॥


{{pcn|१६}}
{{pcn|१६}}
जल शुक्तै गयो सारा पृथ्वीबाट घरीघरी।
जल शुक्तै गयो सारा पृथ्वीबाट घरीघरी ।
कराल कलिले गर्दा धर्मको महिमासरी।।
कराल कलिले गर्दा धर्मको महिमासरी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 18:24, 5 May 2025

This page has not been proofread


विषले मत्मतायेका काला काला भुजङ्गको ।
फुङ्कार झैँ बढेको छ दन्दनाहट धर्मको ॥


सन्तापले गरी ज्यादा आकाशै धप्प भैकन ।
ज्वालाजाल निकालेर बलने हो कि दन्दन ?

१०
त्यो नीलभाग माथिल्लो सारा विश्वकटाहको ।
दागै हो कि त यै चर्का ग्रीष्मका उग्र दाहको ?

११
संसारभर ठण्डीको नामै छैन कतैतिर ।
जता जाऊ उतै खाली गरमीको कडा पिर ॥

१२
घामको नाम पारेर कालले अति उत्कट ।
आफना लयलीलाको देखायो चम्चमावट ॥

१३
गरमीको कडा मुस्लो सल्कायेर सबैतिर ।
भसक्कै पार्न आँट्यो कि विधिले सृष्टि सुन्दर ?

१४
जल तात्यो, हवा तात्यो, तात्यो गगन, भूतल ।
सन्तको सङ्ग झैं यौटावृक्षच्छाया छ शीतल ॥

१५
गर्छन् विश्राम निर्धक्क बटुवा वृक्षका मनि ।
आडमा योग्य नेताको दुनियाँ झैं सुखी बनी ॥

१६
जल शुक्तै गयो सारा पृथ्वीबाट घरीघरी ।
कराल कलिले गर्दा धर्मको महिमासरी ॥