Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/111: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१२)}} हिन्दी, उर्दू, मराठी, तदनु, गुरुमुखी, गुर्जरी, बङ्गलाको देखी सौन्दर्य शोभा झकमक गरने रत्नशाली गलाको । तिम्रो त्यो फूटदो हो हृदय पटपटी, जान्दछू यो म सारा जान..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(१२)}}
{{pcn|(१२)}}
हिन्दी, उर्दू, मराठी, तदनु, गुरुमुखी, गुर्जरी, बङ्गलाको

देखी सौन्दर्य शोभा झकमक गरने रत्नशाली गलाको ।
::देखी सौन्दर्य शोभा झकमक गरने रत्नशाली गलाको ।
तिम्रो त्यो फूटदो हो हृदय पटपटी, जान्दछू  यो म सारा

जानी के हुन्छ देवी ! फगत जमिनमा पोख्दछू अश्रुधारा ॥
::जानी के हुन्छ देवी ! फगत जमिनमा पोख्दछू अश्रुधारा ॥

{{pcn|(१३)}}
{{pcn|(१३)}}
हे देवी ! जे भए तापनि हृदय कडा वज्र जस्तै गराई

दिग्दारी दूर सारी बस तिमि चुप भै धैर्यलाई समाई ।
::दिग्दारी दूर सारी बस तिमि चुप भै धैर्यलाई समाई ।
गर्दै छौँ हेर हामी अझ पनि दिनहूँ  यत्न तिम्रा निमित्त

औताई व्यर्थ रोई किन तिमि यसरी पार्दछ्यौ खिन्न चित्त ॥
::औताई व्यर्थ रोई किन तिमि यसरी पार्दछ्यौ खिन्न चित्त ॥

{{pcn|(१४)}}
{{pcn|(१४)}}
बिस्तारै खोल आँखा, उदय-गिरि-विषे पूर्ण शोभा  लिएर

निस्केका चन्द्रमाका सरस किरणको माधुरीतर्फ हेर ।
::निस्केका चन्द्रमाका सरस किरणको माधुरीतर्फ हेर ।
ज्यादा पर्दैन बाधा अब तिमिकन त्यो, मिल्छ चाँडै प्रकाश

***यो पक्का जान छोटो मन गरि यसरी धैर्यलाई ननाश ॥
::***यो पक्का जान छोटो मन गरि यसरी धैर्यलाई ननाश ॥

* (यो कविता कुन अवस्थामा लेखिएको थियो सो कुरा मर्मज्ञ पाठकवर्गको विचाराधीन छ, यो गोर्खाली पत्रिकामा छापिएको पनि हो ।  -लेखक )

</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 16:46, 5 May 2025

This page has not been proofread

(१२)
हिन्दी, उर्दू, मराठी, तदनु, गुरुमुखी, गुर्जरी, बङ्गलाको
देखी सौन्दर्य शोभा झकमक गरने रत्नशाली गलाको ।
तिम्रो त्यो फूटदो हो हृदय पटपटी, जान्दछू यो म सारा
जानी के हुन्छ देवी ! फगत जमिनमा पोख्दछू अश्रुधारा ॥

(१३)
हे देवी ! जे भए तापनि हृदय कडा वज्र जस्तै गराई
दिग्दारी दूर सारी बस तिमि चुप भै धैर्यलाई समाई ।
गर्दै छौँ हेर हामी अझ पनि दिनहूँ यत्न तिम्रा निमित्त
औताई व्यर्थ रोई किन तिमि यसरी पार्दछ्यौ खिन्न चित्त ॥

(१४)
बिस्तारै खोल आँखा, उदय-गिरि-विषे पूर्ण शोभा लिएर
निस्केका चन्द्रमाका सरस किरणको माधुरीतर्फ हेर ।
ज्यादा पर्दैन बाधा अब तिमिकन त्यो, मिल्छ चाँडै प्रकाश
***यो पक्का जान छोटो मन गरि यसरी धैर्यलाई ननाश ॥

  • (यो कविता कुन अवस्थामा लेखिएको थियो सो कुरा मर्मज्ञ पाठकवर्गको विचाराधीन छ, यो गोर्खाली पत्रिकामा छापिएको पनि हो । -लेखक )