Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/107: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''गङ्गाजीसित'''}}}} {{c|{{smaller|'''(गङ्गासागर-सङ्गमबाट कैलासतिर हेरेर)'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} त्याग्यौ स्वर्गपुरी, खस्यौ गिरिशका लम्बा जटाजूटमा तेताबाट पनी पछारिन गयौ कैलासको कूटमा । थोरै ब..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:
{{pcn|(१)}}
{{pcn|(१)}}
त्याग्यौ स्वर्गपुरी, खस्यौ गिरिशका लम्बा जटाजूटमा
त्याग्यौ स्वर्गपुरी, खस्यौ गिरिशका लम्बा जटाजूटमा
तेताबाट पनी पछारिन गयौ कैलासको कूटमा ।
::तेताबाट पनी पछारिन गयौ कैलासको कूटमा ।
थोरै बेर मिल्यौ लपक्क हिममा, फेरी तलै हुत्तियौ
थोरै बेर मिल्यौ लपक्क हिममा, फेरी तलै हुत्तियौ
चिच्याएर कराउँदै छहलिँदै डण्डूर पुर्दै गयौ ॥
::चिच्याएर कराउँदै छहलिँदै डण्डूर पुर्दै गयौ ॥


{{pcn|(२ )}}
{{pcn|(२ )}}
फन्क्यौ खूब, अतासियौ, गिरिशिला चिर्दै हिँड्यौ लाखन
फन्क्यौ खूब, अतासियौ, गिरिशिला चिर्दै हिँड्यौ लाखन
निस्क्यौ संथरमा ठुलो रहरमा, चढ्दै-गयो यौवन ।
::निस्क्यौ संथरमा ठुलो रहरमा, चढ्दै-गयो यौवन ।
पैलेको गति-भङ्गि-भाव बदल्यौ, झुक्दै गयो त्यो शिर
पैलेको गति-भङ्गि-भाव बदल्यौ, झुक्दै गयो त्यो शिर
गङ्गाजी ! खिहिर्याउँदो जलधिमा डूब्यौ कठै !! आखिर ॥
::गङ्गाजी ! खिहिर्याउँदो जलधिमा डूब्यौ कठै !! आखिर ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 16:45, 5 May 2025

This page has not been proofread
गङ्गाजीसित
(गङ्गासागर-सङ्गमबाट कैलासतिर हेरेर)

(१)
त्याग्यौ स्वर्गपुरी, खस्यौ गिरिशका लम्बा जटाजूटमा
तेताबाट पनी पछारिन गयौ कैलासको कूटमा ।
थोरै बेर मिल्यौ लपक्क हिममा, फेरी तलै हुत्तियौ
चिच्याएर कराउँदै छहलिँदै डण्डूर पुर्दै गयौ ॥

(२ )
फन्क्यौ खूब, अतासियौ, गिरिशिला चिर्दै हिँड्यौ लाखन
निस्क्यौ संथरमा ठुलो रहरमा, चढ्दै-गयो यौवन ।
पैलेको गति-भङ्गि-भाव बदल्यौ, झुक्दै गयो त्यो शिर
गङ्गाजी ! खिहिर्याउँदो जलधिमा डूब्यौ कठै !! आखिर ॥