Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/106: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(११)}} अलिछिन श्यामल चादर-भित्र उज्ज्वल रागी बाल पवित्र । गुटुमुटु पारी गुम्म तताऊ अनि झुलनामा माथी ल्याऊ ॥ {{pcn|(१२)}} ***बसि बसि म पनी तेतिञ्जेल हेर्दछु रजनी ! रसिलो..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(११)}}
{{pcn|(११)}}
अलिछिन श्यामल चादर-भित्र
अलिछिन श्यामल चादर-भित्र
उज्ज्वल रागी बाल पवित्र ।
::उज्ज्वल रागी बाल पवित्र ।
गुटुमुटु पारी गुम्म तताऊ
गुटुमुटु पारी गुम्म तताऊ
अनि झुलनामा माथी ल्याऊ  ॥
::अनि झुलनामा माथी ल्याऊ  ॥


{{pcn|(१२)}}
{{pcn|(१२)}}
***बसि बसि म पनी तेतिञ्जेल
***बसि बसि म पनी तेतिञ्जेल
हेर्दछु रजनी ! रसिलो खेल ।
::हेर्दछु रजनी ! रसिलो खेल ।
अतिशय राम्रो पारेँ  फेला
अतिशय राम्रो पारेँ  फेला
शारदा अरुणोदयको बेला ॥
::शारदा अरुणोदयको बेला ॥


(यो कविता शारदा पत्रिकको पहिलो अङ्कमा छापिएको छ । )
(यो कविता शारदा पत्रिकको पहिलो अङ्कमा छापिएको छ । )
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 16:45, 5 May 2025

This page has not been proofread

(११)
अलिछिन श्यामल चादर-भित्र
उज्ज्वल रागी बाल पवित्र ।
गुटुमुटु पारी गुम्म तताऊ
अनि झुलनामा माथी ल्याऊ ॥

(१२)

      • बसि बसि म पनी तेतिञ्जेल

हेर्दछु रजनी ! रसिलो खेल ।
अतिशय राम्रो पारेँ फेला
शारदा अरुणोदयको बेला ॥

(यो कविता शारदा पत्रिकको पहिलो अङ्कमा छापिएको छ । )