Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/101: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१२)}} आँपका मधुर मञ्जरि खाई दीर्घ उच्चतर कण्ठ खुलाई । कोइली गरछ गान विचित्र मस्त भै छिनछिनै रुखभित्र ॥ {{pcn|(१३)}} ***लोकमा छ न त वृष्टि न घाम शीतको छ न कुनै धुमधाम । वा..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(१२)}}
{{pcn|(१२)}}
आँपका मधुर मञ्जरि खाई
आँपका मधुर मञ्जरि खाई
दीर्घ उच्चतर कण्ठ खुलाई ।
::दीर्घ उच्चतर कण्ठ खुलाई ।
कोइली गरछ गान विचित्र
कोइली गरछ गान विचित्र
मस्त भै छिनछिनै रुखभित्र ॥
::मस्त भै छिनछिनै रुखभित्र ॥


{{pcn|(१३)}}
{{pcn|(१३)}}
***लोकमा छ न त वृष्टि न घाम
***लोकमा छ न त वृष्टि न घाम
शीतको छ न कुनै धुमधाम ।
::शीतको छ न कुनै धुमधाम ।
वायु चल्दछ बडो सुखकारी
वायु चल्दछ बडो सुखकारी
धन्य सुन्दर वसन्त विहारी ॥
::धन्य सुन्दर वसन्त विहारी ॥


(यो कविता पनि नेपाली दोस्रो किताबमा राख्न लेखिएको हो । -लेखक)
(यो कविता पनि नेपाली दोस्रो किताबमा राख्न लेखिएको हो । -लेखक)
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 16:41, 5 May 2025

This page has not been proofread

(१२)
आँपका मधुर मञ्जरि खाई
दीर्घ उच्चतर कण्ठ खुलाई ।
कोइली गरछ गान विचित्र
मस्त भै छिनछिनै रुखभित्र ॥

(१३)

      • लोकमा छ न त वृष्टि न घाम

शीतको छ न कुनै धुमधाम ।
वायु चल्दछ बडो सुखकारी
धन्य सुन्दर वसन्त विहारी ॥

(यो कविता पनि नेपाली दोस्रो किताबमा राख्न लेखिएको हो । -लेखक)