Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/80: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३)}} देखिए नद-नदीहरु साफ घामको घटिसक्यो परिताप । पान्थका पनि खुले सब रस्ता लोकलाइ छ बिछट्ट सुबिस्ता ॥ {{pcn|(४)}} अन्न पात घरमा हुलि भारी पूर्ण पारिकन बाँधि भकारी । आ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(३)}}
{{pcn|(३)}}
देखिए नद-नदीहरु साफ
देखिए नद-नदीहरु साफ
घामको घटिसक्यो परिताप ।
::घामको घटिसक्यो परिताप ।
पान्थका पनि खुले सब रस्ता
पान्थका पनि खुले सब रस्ता
लोकलाइ छ बिछट्ट सुबिस्ता ॥
::लोकलाइ छ बिछट्ट सुबिस्ता ॥


{{pcn|(४)}}
{{pcn|(४)}}
अन्न पात घरमा हुलि भारी
अन्न पात घरमा हुलि भारी
पूर्ण पारिकन बाँधि भकारी ।
::पूर्ण पारिकन बाँधि भकारी ।
आफना घरघरै ति किसान
आफना घरघरै ति किसान
मस्त छन्‌ सब अमीर-समान ॥
::मस्त छन्‌ सब अमीर-समान ॥


{{pcn|(५)}}
{{pcn|(५)}}
सूर्य दक्षिण कुनातिर लत्रे
सूर्य दक्षिण कुनातिर लत्रे
खुम्चिए कमलका दल झुत्रे ।
::खुम्चिए कमलका दल झुत्रे ।
लोकबाट गरमी सब भाग्यो
लोकबाट गरमी सब भाग्यो
शीतको प्रबलता हुन लाग्यो ॥
::शीतको प्रबलता हुन लाग्यो ॥


{{pcn|(६)}}
{{pcn|(६)}}
चञ्चले बिजुलि झैँ  गरि चट्ट
चञ्चले बिजुलि झैँ  गरि चट्ट
देखिएर दबिने दिन झट्ट ।
::देखिएर दबिने दिन झट्ट ।
रात-चाहिँ सब छन्‌ अति लामा
रात-चाहिँ सब छन्‌ अति लामा
काटनै बहुत पर्दछ धामा ॥
::काटनै बहुत पर्दछ धामा ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 16:35, 5 May 2025

This page has not been proofread

(३)
देखिए नद-नदीहरु साफ
घामको घटिसक्यो परिताप ।
पान्थका पनि खुले सब रस्ता
लोकलाइ छ बिछट्ट सुबिस्ता ॥

(४)
अन्न पात घरमा हुलि भारी
पूर्ण पारिकन बाँधि भकारी ।
आफना घरघरै ति किसान
मस्त छन्‌ सब अमीर-समान ॥

(५)
सूर्य दक्षिण कुनातिर लत्रे
खुम्चिए कमलका दल झुत्रे ।
लोकबाट गरमी सब भाग्यो
शीतको प्रबलता हुन लाग्यो ॥

(६)
चञ्चले बिजुलि झैँ गरि चट्ट
देखिएर दबिने दिन झट्ट ।
रात-चाहिँ सब छन्‌ अति लामा
काटनै बहुत पर्दछ धामा ॥