Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/52: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> '''<poem> '''रूक्मिणी'''- (घृणाको भावले) मयाँ लाग्ला '''श्रीकृष्ण'''- (प्रेमसित अर्को फाँको हालेर) लागोस्‌ '''रूक्मिणी'''- (कौतुक भावले) म पनि (हात पसार्छिन्‌) '''श्रीकृष्ण'''- (शिर हल्ला..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
'''रूक्मिणी'''- (कौतुक भावले) म पनि (हात पसार्छिन्‌)
'''रूक्मिणी'''- (कौतुक भावले) म पनि (हात पसार्छिन्‌)
'''श्रीकृष्ण'''- (शिर हल्लाएर) नदिने
'''श्रीकृष्ण'''- (शिर हल्लाएर) नदिने
'''रूक्मिणी- (जबर्जस्तीसित) दिन्नँ म पनि (हात समात्छिन्‌)
'''रूक्मिणी'''- (जबर्जस्तीसित) दिन्नँ म पनि (हात समात्छिन्‌)


उहाँ  को ? प्रेमी, त्यो कुन गठरि ? सौगात गन्हुँका,
उहाँ  को ? प्रेमी, त्यो कुन गठरि ? सौगात गन्हुँका,

Revision as of 11:42, 4 May 2025

This page has not been proofread

रूक्मिणी- (घृणाको भावले) मयाँ लाग्ला
श्रीकृष्ण- (प्रेमसित अर्को फाँको हालेर) लागोस्‌
रूक्मिणी- (कौतुक भावले) म पनि (हात पसार्छिन्‌)
श्रीकृष्ण- (शिर हल्लाएर) नदिने
रूक्मिणी- (जबर्जस्तीसित) दिन्नँ म पनि (हात समात्छिन्‌)

उहाँ को ? प्रेमी, त्यो कुन गठरि ? सौगात गन्हुँका,
म हेरूँ ? के चिन्छ्यौ ? तदपि ? तिमि खान्छ्यौ र कनिका ?
छि है, त्यस्तो खाने कसरि ? यसरी गद्‌गद बनी
मयाँ लाग्ला ? लागोस्‌, म पनि, नदिने, दिन्नँ म पनि ॥