Page:Lalitya bhag 1 ra 2.pdf/18: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''बाल राम'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} हेर्दा साह्रै उज्यालो, सजल जलदझैँ शामलो शान्तिकारी आनन्दी, बाललीला-ललितरुचि, मनोमोहनी-मूर्तिधारी । कौशल्याका गलाको सरस चहकिलो दिव्य माला-समान सौ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
हेर्दा साह्रै उज्यालो, सजल जलदझैँ शामलो शान्तिकारी | हेर्दा साह्रै उज्यालो, सजल जलदझैँ शामलो शान्तिकारी | ||
आनन्दी, बाललीला-ललितरुचि, मनोमोहनी-मूर्तिधारी । | ::आनन्दी, बाललीला-ललितरुचि, मनोमोहनी-मूर्तिधारी । | ||
कौशल्याका गलाको सरस चहकिलो दिव्य माला-समान | कौशल्याका गलाको सरस चहकिलो दिव्य माला-समान | ||
सौभाग्य-ज्योति जस्तो सब रघुकुलको शक्ति-शोभा-निधान ॥ | ::सौभाग्य-ज्योति जस्तो सब रघुकुलको शक्ति-शोभा-निधान ॥ | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
मानूँ घन्कीरहेको दशरथ नृपको हर्ष सङ्गीत-सार | मानूँ घन्कीरहेको दशरथ नृपको हर्ष सङ्गीत-सार | ||
पृथ्वीको भार हर्ने विषयमय महानाट्यको सूत्रधार । | ::पृथ्वीको भार हर्ने विषयमय महानाट्यको सूत्रधार । | ||
कस्तो कस्तो हँसीलो, सुरमुनि सबको दुःख-विश्रान्ति-धाम | कस्तो कस्तो हँसीलो, सुरमुनि सबको दुःख-विश्रान्ति-धाम | ||
प्यारो माङ्गल्यमूर्ति क्षणभर नभुलूँ चित्तले 'बाल राम' ॥ | ::प्यारो माङ्गल्यमूर्ति क्षणभर नभुलूँ चित्तले 'बाल राम' ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 10:30, 4 May 2025
This page has not been proofread
बाल राम
(१)
हेर्दा साह्रै उज्यालो, सजल जलदझैँ शामलो शान्तिकारी
आनन्दी, बाललीला-ललितरुचि, मनोमोहनी-मूर्तिधारी ।
कौशल्याका गलाको सरस चहकिलो दिव्य माला-समान
सौभाग्य-ज्योति जस्तो सब रघुकुलको शक्ति-शोभा-निधान ॥
(२)
मानूँ घन्कीरहेको दशरथ नृपको हर्ष सङ्गीत-सार
पृथ्वीको भार हर्ने विषयमय महानाट्यको सूत्रधार ।
कस्तो कस्तो हँसीलो, सुरमुनि सबको दुःख-विश्रान्ति-धाम
प्यारो माङ्गल्यमूर्ति क्षणभर नभुलूँ चित्तले 'बाल राम' ॥