Jump to content

Page:Shakuntala.pdf/169: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 9: Line 9:
सब मार्गमा पद सुस्तरी ।
सब मार्गमा पद सुस्तरी ।
::हलुका गरीकन चाल्दछन्‌ ॥
::हलुका गरीकन चाल्दछन्‌ ॥
तर मूक छन्‌ रि कन्त्रला
तर मूक छन्‌ मृदु-कुन्तला
::दिल रहरै ' वन-कोपिला ॥
::दिल रङ्गिँदी वन-कोपिला ॥
अइ बोल्दछन्‌ वनका चरा ।
अरु बोल्दछन्‌ वनका चरा ।
::जब प्रात शुच्र बनी घरा
::जब प्रात शुभ्र बनी धरा
रँगदार झल्मल _ शीत छ ।
रँगदार झल्मल शीत छ ।
{{pcn|(५३)}}
{{pcn|(५३)}}


अलि बेलिँदी वन-नागिनी ।
अलि बेलिँदी वन-नागिनी ।
::जल-चज्चला गिरिनिम्नगा ॥
::जल-चञ्चला गिरिनिम्नगा ॥
सब रौप्य छन्‌ हिउँ रोगन ।
सब रौप्य छन्‌ हिउँ रोगन ।
::अति छल्बले छविमा खुला ॥
::अति छल्बले छविमा खुला ॥
लहराउँदी र छचल्किदी
लहराउँदी र छचल्किँदी
::जल झल्किने घवलीकृता
::जल झल्किने धवलीकृता
{{pcn|(५४)}}
{{pcn|(५४)}}


तर नानिले नडराउने ।
तर बानिले नडराउने ।
::वनका सुताहरु वल्कल ॥
::वनका सुताहरु वल्कल ॥
तटमा घरेर चले तल ।
तटमा धरेर चले तल ।
{{pcn|(५५)}}
{{pcn|(५५)}}


कसरी लाउनु पत्रमा ।
कसरी बताउनु पत्रमा ।
::नलिई नुरुसै कनै
::नलिई मिही बुरुसै कुनै
कन रङ्ग मिश्रण पाउनु !
कुन रङ्ग मिश्रण पाउनु ?
::बरु श्रेय हो नबताउनै ॥
::बरु श्रेय हो नबताउनै ॥
{{pcn|(४६)}}
{{pcn|(५६)}}


तर रूपमा कसुमोपमा ।
तर रूपमा कसुमोपमा ।
::रस-दिव्य - सुन्दर मोहनी ॥
::रस-दिव्य-सुन्दर मोहनी ॥
प्रभुकै हुँदा म यहाँ छुँदा ।
प्रभुकै हुँदा म यहाँ छुँदा ।
::नबनूँ कतै घमिलो पनि ॥
::नबनूँ कतै धमिलो पनि ॥
{{pcn|(१,७]}}
{{pcn|(५७]}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:57, 3 May 2025

This page has been proofread

अब ती चले वन-मार्गमा ।
जलतीरतर्फ नुहाउन ॥
मधु-भाषिणी वनकी चरा-
हरु तीन ताप डुबाउन ॥
(५२)

सब मार्गमा पद सुस्तरी ।
हलुका गरीकन चाल्दछन्‌ ॥
तर मूक छन्‌ मृदु-कुन्तला ।
दिल रङ्गिँदी वन-कोपिला ॥
अरु बोल्दछन्‌ वनका चरा ।
जब प्रात शुभ्र बनी धरा ॥
रँगदार झल्मल शीत छ ।
(५३)

अलि बेलिँदी वन-नागिनी ।
जल-चञ्चला गिरिनिम्नगा ॥
सब रौप्य छन्‌ हिउँ रोगन ।
अति छल्बले छविमा खुला ॥
लहराउँदी र छचल्किँदी ।
जल झल्किने धवलीकृता ॥
(५४)

तर बानिले नडराउने ।
वनका सुताहरु वल्कल ॥
तटमा धरेर चले तल ।
(५५)

कसरी बताउनु पत्रमा ।
नलिई मिही बुरुसै कुनै ॥
कुन रङ्ग मिश्रण पाउनु ?
बरु श्रेय हो नबताउनै ॥
(५६)

तर रूपमा कसुमोपमा ।
रस-दिव्य-सुन्दर मोहनी ॥
प्रभुकै हुँदा म यहाँ छुँदा ।
नबनूँ कतै धमिलो पनि ॥
(५७]