Page:Shakuntala.pdf/159: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
अब के गरी कुन युक्तिले । | अब के गरी कुन युक्तिले । | ||
नजिकै बनी यरशदारको ॥ | ::नजिकै बनी यरशदारको ॥ | ||
दिनु सूफ यो दिलको निको । | दिनु सूफ यो दिलको निको । | ||
न त बोलिने न त रब्रिने ? | ::न त बोलिने न त रब्रिने ? | ||
न त चालमा मृदु भक्तिने । | न त चालमा मृदु भक्तिने । | ||
कन चित्रमा मन रब्िने ? | ::कन चित्रमा मन रब्िने ? | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
किन लाग्छ छ गहमा यसै ? | किन लाग्छ छ गहमा यसै ? | ||
किन चित्त विह्वल भो त्यसै ? | ::किन चित्त विह्वल भो त्यसै ? | ||
किन हेहेँ हेरै भयो सदा । | किन हेहेँ हेरै भयो सदा । | ||
किन खोजुँ खोजेँ जतातता ? | ::किन खोजुँ खोजेँ जतातता ? | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
मधु-सञ्चयीकन शानले । | मधु-सञ्चयीकन शानले । | ||
कृसुमी परीहरू डाक्दछन् ॥ | ::कृसुमी परीहरू डाक्दछन् ॥ | ||
नव चाल चारु सिँगारदै । | नव चाल चारु सिँगारदै । | ||
जन कोयली रस लाग्दछन् ॥ | ::जन कोयली रस लाग्दछन् ॥ | ||
तन के त्यसै गरी शानमा । | तन के त्यसै गरी शानमा । | ||
मृदु भाव यो छ फूलाइने ? | ::मृदु भाव यो छ फूलाइने ? | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
जसरी लताहरू डाक्दछन् । | जसरी लताहरू डाक्दछन् । | ||
मलय-प्रवात वसन्तमा ॥ | ::मलय-प्रवात वसन्तमा ॥ | ||
मनको कुरा मृदु अक्षले । | मनको कुरा मृदु अक्षले । | ||
त्यसरी कि बन्छ सुभाषित | ::त्यसरी कि बन्छ सुभाषित ? | ||
कित पुष्पतुल्य सुवासित ?" | कित पुष्पतुल्य सुवासित ?" | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
यति सोच्दछिन् मनमा तिनी । | यति सोच्दछिन् मनमा तिनी । | ||
किन चारु ती नखरा गरी ॥ | ::किन चारु ती नखरा गरी ॥ | ||
अलि नक्कली रुन सुन्दरी । | अलि नक्कली रुन सुन्दरी । | ||
मृदु हाँस्दथिन् चपलासरि ? | ::मृदु हाँस्दथिन् चपलासरि ? | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 10:21, 30 April 2025
This page has not been proofread
अब के गरी कुन युक्तिले ।
नजिकै बनी यरशदारको ॥
दिनु सूफ यो दिलको निको ।
न त बोलिने न त रब्रिने ?
न त चालमा मृदु भक्तिने ।
कन चित्रमा मन रब्िने ?
(८)
किन लाग्छ छ गहमा यसै ?
किन चित्त विह्वल भो त्यसै ?
किन हेहेँ हेरै भयो सदा ।
किन खोजुँ खोजेँ जतातता ?
(२९)
मधु-सञ्चयीकन शानले ।
कृसुमी परीहरू डाक्दछन् ॥
नव चाल चारु सिँगारदै ।
जन कोयली रस लाग्दछन् ॥
तन के त्यसै गरी शानमा ।
मृदु भाव यो छ फूलाइने ?
(३०)
जसरी लताहरू डाक्दछन् ।
मलय-प्रवात वसन्तमा ॥
मनको कुरा मृदु अक्षले ।
त्यसरी कि बन्छ सुभाषित ?
कित पुष्पतुल्य सुवासित ?"
(३१)
यति सोच्दछिन् मनमा तिनी ।
किन चारु ती नखरा गरी ॥
अलि नक्कली रुन सुन्दरी ।
मृदु हाँस्दथिन् चपलासरि ?
(२२)