Page:Shakuntala.pdf/156: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
कुन भाव यो नव-रङ्गको । | कुन भाव यो नव-रङ्गको । | ||
क्त्राजको वन स्वागती ॥ | ::क्त्राजको वन स्वागती ॥ | ||
निक मञ्जरीहरु छन् नव । | निक मञ्जरीहरु छन् नव । | ||
अधरेच्छुता दिलको सन ? | ::अधरेच्छुता दिलको सन ? | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
0000 शीतल । | 0000 शीतल । | ||
निबन्द॒ से सुुमरिा' किन ॥ | ::निबन्द॒ से सुुमरिा' किन ॥ | ||
यति सौखको सुकमारिता । | यति सौखको सुकमारिता । | ||
दिल ट्वा सुख यो किन ? | ::दिल ट्वा सुख यो किन ? | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
"खगका कथाहरू नै सुनैँ । | |||
पिकको मिठौ रवमा मिलेँ- | ::पिकको मिठौ रवमा मिलेँ- | ||
सरि कोपिले रँग रड्गिँदो । | सरि कोपिले रँग रड्गिँदो । | ||
कन भाव यो मत् भड्गिँदो ? | ::कन भाव यो मत् भड्गिँदो ? | ||
अरुको अगाडि भसम्ज | अरुको अगाडि भसम्ज भै । | ||
सपना ननेर तर्िँदो ॥ | ::सपना ननेर तर्िँदो ॥ | ||
मुख झल्किँदो वन व्योममा । | मुख झल्किँदो वन व्योममा । | ||
दिननाथको $कृति ॥ | ::दिननाथको $कृति ॥ | ||
मुदु न्यानु भै, मसकाउनै । | मुदु न्यानु भै, मसकाउनै । | ||
कन भाव यी मृदु आउने ? | ::कन भाव यी मृदु आउने ? | ||
रसिली बनेर सिँगारमा । | रसिली बनेर सिँगारमा । | ||
खदिलाउँ झैं सामुमा ॥ | ::खदिलाउँ झैं सामुमा ॥ | ||
पछि लागुँ झै अलि क्यै उडी । | पछि लागुँ झै अलि क्यै उडी । | ||
दिलमा रची वन-पत्रका ॥ | ::दिलमा रची वन-पत्रका ॥ | ||
नव पड्ख्च चारु विचित्रका । | नव पड्ख्च चारु विचित्रका । | ||
कन भाव यी 'म उचालिउँ ॥ | ::कन भाव यी 'म उचालिउँ ॥ | ||
उर उप्सिएर' भनेसरि ? | उर उप्सिएर' भनेसरि ? | ||
सुख मान्नु घाम-नजीकमा ॥ | ::सुख मान्नु घाम-नजीकमा ॥ | ||
कुन भावना, नव वासना ? | कुन भावना, नव वासना ? | ||
कन हुन् सखै ! मृदु कामना ॥ | ::कन हुन् सखै ! मृदु कामना ॥ | ||
कुन नामको वनको कुना- | कुन नामको वनको कुना- | ||
तिर गर्नु लौन, उपासना ?" | ::तिर गर्नु लौन, उपासना ?" | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 10:21, 30 April 2025
This page has not been proofread
कुन भाव यो नव-रङ्गको ।
क्त्राजको वन स्वागती ॥
निक मञ्जरीहरु छन् नव ।
अधरेच्छुता दिलको सन ?
(१७)
0000 शीतल ।
निबन्द॒ से सुुमरिा' किन ॥
यति सौखको सुकमारिता ।
दिल ट्वा सुख यो किन ?
(१८)
"खगका कथाहरू नै सुनैँ ।
पिकको मिठौ रवमा मिलेँ-
सरि कोपिले रँग रड्गिँदो ।
कन भाव यो मत् भड्गिँदो ?
अरुको अगाडि भसम्ज भै ।
सपना ननेर तर्िँदो ॥
मुख झल्किँदो वन व्योममा ।
दिननाथको $कृति ॥
मुदु न्यानु भै, मसकाउनै ।
कन भाव यी मृदु आउने ?
रसिली बनेर सिँगारमा ।
खदिलाउँ झैं सामुमा ॥
पछि लागुँ झै अलि क्यै उडी ।
दिलमा रची वन-पत्रका ॥
नव पड्ख्च चारु विचित्रका ।
कन भाव यी 'म उचालिउँ ॥
उर उप्सिएर' भनेसरि ?
सुख मान्नु घाम-नजीकमा ॥
कुन भावना, नव वासना ?
कन हुन् सखै ! मृदु कामना ॥
कुन नामको वनको कुना-
तिर गर्नु लौन, उपासना ?"
(१९)