Page:Shakuntala.pdf/170: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जुन सत्य हौ मन-मोहन । | |||
तल मोहनीसरि भर्दछ॥ | |||
अनि लेखनीबीच प्राकृत ! | |||
रँग-रूपमा सन पर्दछ ॥ | |||
{{pcn|(१८)}} | |||
अलि लाम्चिलोपन गोलिँदो । | |||
कलिलो हने रँग रेखन ॥ | |||
कमलै फुलेसारै कोमल ! | |||
मुखरूप मानवमा: थियो ॥ | |||
न कपोल छन् अति गोल ती । | |||
लघु पुष्टता अनमोल ती ॥ | |||
त्यति मासु भै मृदु हाडमा । | |||
जतिले कडापन ढाक्दछ ॥ | |||
तल लच्किएर झिनी बनी । | |||
सुकुमारिता छ छुँदी कटी ॥ | |||
{{pcn|(१९)}} | |||
अलि टिकङ्गरेपन खारुमा । | |||
अलि पातली हलक्क छन् ॥ | |||
र प्रियम्वदा अलि होचि भै । | |||
तर अज पुष्ट सलक्क छन् ॥ | |||
दुइ छाडि ती तर रोजिने । | |||
उनिचाहि चट्ट सलक्क छन् । | |||
{{pcn|(६०)}} | |||
अलि शीतलो जल झल्किने । | |||
हिमबरिन्दु झै किरणाँचल ॥ | |||
छरिती बनीकन छालकी । | |||
छतछुल्लमा तन उद्दछिन् ॥ | |||
त्वरितोत्थिता अरुणीकूता । | |||
मृदु-केशकी जलफझल्मले ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 17:30, 28 April 2025
This page has not been proofread
जुन सत्य हौ मन-मोहन ।
तल मोहनीसरि भर्दछ॥
अनि लेखनीबीच प्राकृत !
रँग-रूपमा सन पर्दछ ॥
(१८)
अलि लाम्चिलोपन गोलिँदो ।
कलिलो हने रँग रेखन ॥
कमलै फुलेसारै कोमल !
मुखरूप मानवमा: थियो ॥
न कपोल छन् अति गोल ती ।
लघु पुष्टता अनमोल ती ॥
त्यति मासु भै मृदु हाडमा ।
जतिले कडापन ढाक्दछ ॥
तल लच्किएर झिनी बनी ।
सुकुमारिता छ छुँदी कटी ॥
(१९)
अलि टिकङ्गरेपन खारुमा ।
अलि पातली हलक्क छन् ॥
र प्रियम्वदा अलि होचि भै ।
तर अज पुष्ट सलक्क छन् ॥
दुइ छाडि ती तर रोजिने ।
उनिचाहि चट्ट सलक्क छन् ।
(६०)
अलि शीतलो जल झल्किने ।
हिमबरिन्दु झै किरणाँचल ॥
छरिती बनीकन छालकी ।
छतछुल्लमा तन उद्दछिन् ॥
त्वरितोत्थिता अरुणीकूता ।
मृदु-केशकी जलफझल्मले ॥