Page:Shakuntala.pdf/169: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
अब ती चले वन-मार्गमा । | |||
जलतीरतर्फ नुहाउन ॥ | |||
मधु-भाषिणी वनकी चरा- | |||
हरु तीन ताप डुबाउन ॥ | |||
{{pcn|(५२)}} | |||
सब मार्गमा पद सुस्तरी । | |||
हलुका गरीकन चाल्दछन् ॥ | |||
तर मूक छन् रि कन्त्रला । | |||
दिल रहरै ' वन-कोपिला ॥ | |||
अइ बोल्दछन् वनका चरा । | |||
जब प्रात शुच्र बनी घरा ॥ | |||
रँगदार झल्मल _ शीत छ । | |||
{{pcn|(५३)}} | |||
अलि बेलिँदी वन-नागिनी । | |||
जल-चज्चला गिरिनिम्नगा ॥ | |||
सब रौप्य छन् हिउँ रोगन । | |||
अति छल्बले छविमा खुला ॥ | |||
लहराउँदी र छचल्किदी । | |||
जल झल्किने घवलीकृता ॥ | |||
{{pcn|(५४)}} | |||
तर नानिले नडराउने । | |||
वनका सुताहरु वल्कल ॥ | |||
तटमा घरेर चले तल । | |||
{{pcn|(५५)}} | |||
कसरी लाउनु पत्रमा । | |||
नलिई नुरुसै कनै ॥ | |||
कन रङ्ग मिश्रण पाउनु ! | |||
बरु श्रेय हो नबताउनै ॥ | |||
{{pcn|(४६)}} | |||
तर रूपमा कसुमोपमा । | |||
रस-दिव्य - सुन्दर मोहनी ॥ | |||
प्रभुकै हुँदा म यहाँ छुँदा । | |||
नबनूँ कतै घमिलो पनि ॥ | |||
{{pcn|(१,७]}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:30, 28 April 2025
This page has not been proofread
अब ती चले वन-मार्गमा ।
जलतीरतर्फ नुहाउन ॥
मधु-भाषिणी वनकी चरा-
हरु तीन ताप डुबाउन ॥
(५२)
सब मार्गमा पद सुस्तरी ।
हलुका गरीकन चाल्दछन् ॥
तर मूक छन् रि कन्त्रला ।
दिल रहरै ' वन-कोपिला ॥
अइ बोल्दछन् वनका चरा ।
जब प्रात शुच्र बनी घरा ॥
रँगदार झल्मल _ शीत छ ।
(५३)
अलि बेलिँदी वन-नागिनी ।
जल-चज्चला गिरिनिम्नगा ॥
सब रौप्य छन् हिउँ रोगन ।
अति छल्बले छविमा खुला ॥
लहराउँदी र छचल्किदी ।
जल झल्किने घवलीकृता ॥
(५४)
तर नानिले नडराउने ।
वनका सुताहरु वल्कल ॥
तटमा घरेर चले तल ।
(५५)
कसरी लाउनु पत्रमा ।
नलिई नुरुसै कनै ॥
कन रङ्ग मिश्रण पाउनु !
बरु श्रेय हो नबताउनै ॥
(४६)
तर रूपमा कसुमोपमा ।
रस-दिव्य - सुन्दर मोहनी ॥
प्रभुकै हुँदा म यहाँ छुँदा ।
नबनूँ कतै घमिलो पनि ॥
(१,७]