Page:Shakuntala.pdf/164: Difference between revisions
Appearance
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" Tag: Replaced |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
तन एक शब्द त्यहाँ सिकें । | |||
जुन सम्भिँदा बिपना गले ॥ | |||
सपना समान सुकोमल । | |||
मृद् प्रेम नाम छ कोपिले ॥ | |||
वनबाल हे ! तँ प्रवालका । | |||
मृद्ु मञ्जरीहरु पारखी ॥ | |||
अन भन् नुझै यस शब्दमा । | |||
कति जादु यी हैँसिला बले ? | |||
तँ पनी नुझी यस भावको । | |||
नव जादुकी मृदु चाखले ॥ | |||
कति 'खँ' र मुस्मुस मुस्किउँ । | |||
हुन गै यहाँ लहरा फुलै ॥ | |||
न बताउँछन् जनले यहाँ । | |||
मनमा त्यसै सपना हुने ॥ | |||
मृद् शन्द यी प्रभु ओठको । | |||
छ अभाषिता५६५शाय छाउने ॥ | |||
यस राब्दले तर एकलो । | |||
जग क्या भयो छविमा खुला !” | |||
यति शब्दले मृगशावमा । | |||
उपदेशसाथ शकुन्तला ॥ | |||
प्रकृति-प्रभा अब भै खुला । | |||
त्यसलाइ हेर्ने भनीकन॥ | |||
हलुका लिई कसुमी गति । | |||
अन् निस्किदन् वनमालती ॥ | |||
{{pcn|(४१)}} | |||
छवि मिर्मिरि अन रहयो । | |||
पट पूर्वको गरि छिरनिरे ॥ | |||
रँग उर्लियो सुन लालिमा । | |||
चिडिया बने अति चिर्निरै ॥ | |||
रविका प्रजा पश् ब्यूँझिए । | |||
खग खोज्दछन् रगिँदा घन ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 17:30, 28 April 2025
This page has not been proofread
तन एक शब्द त्यहाँ सिकें ।
जुन सम्भिँदा बिपना गले ॥
सपना समान सुकोमल ।
मृद् प्रेम नाम छ कोपिले ॥
वनबाल हे ! तँ प्रवालका ।
मृद्ु मञ्जरीहरु पारखी ॥
अन भन् नुझै यस शब्दमा ।
कति जादु यी हैँसिला बले ?
तँ पनी नुझी यस भावको ।
नव जादुकी मृदु चाखले ॥
कति 'खँ' र मुस्मुस मुस्किउँ ।
हुन गै यहाँ लहरा फुलै ॥
न बताउँछन् जनले यहाँ ।
मनमा त्यसै सपना हुने ॥
मृद् शन्द यी प्रभु ओठको ।
छ अभाषिता५६५शाय छाउने ॥
यस राब्दले तर एकलो ।
जग क्या भयो छविमा खुला !”
यति शब्दले मृगशावमा ।
उपदेशसाथ शकुन्तला ॥
प्रकृति-प्रभा अब भै खुला ।
त्यसलाइ हेर्ने भनीकन॥
हलुका लिई कसुमी गति ।
अन् निस्किदन् वनमालती ॥
(४१)
छवि मिर्मिरि अन रहयो ।
पट पूर्वको गरि छिरनिरे ॥
रँग उर्लियो सुन लालिमा ।
चिडिया बने अति चिर्निरै ॥
रविका प्रजा पश् ब्यूँझिए ।
खग खोज्दछन् रगिँदा घन ॥