Jump to content

Page:Ek chihan.pdf/110: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "गरिसकेपछि हर्षनारान र पुतली दुवैलाई अलि लज्जाभावले छोप्यो । दुवैले बोल्न सङ्कोच मानिरहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क हेरिरहने, परन्तु नबोल्ने भएर केही मिनेट द..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
गरिसकेपछि हर्षनारान र पुतली दुवैलाई अलि लज्जाभावले छोप्यो । दुवैले बोल्न सङ्कोच मानिरहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क हेरिरहने, परन्तु नबोल्ने भएर केही मिनेट दौडिसकेपछि लजाउँदै कोपिला मुस्कानमा हर्षनारानले भने- "बोल न पुतली ! के नबोली मलाई सम्मान गरिरहेकी ?"
गरिसकेपछि हर्षनारान र पुतली दुवैलाई अलि लज्जाभावले छोप्यो ।  
दुवैले बोल्न सङ्कोच मानिरहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क  
हेरिरहने, परन्तु नबोल्ने भएर केही मिनेट दौडिसकेपछि लजाउँदै  
कोपिला मुस्कानमा हर्षनारानले भने- "बोल न पुतली ! के नबोली  
मलाई सम्मान गरिरहेकी ?"


मन्द मुस्कानको गम्भीर चेहराले हर्षनारानलाई पुलुक्क हेरिन् पुतलीले । "तिमीलाई कस्तो लाग्यो यहाँ पुतली । नमज्जा त लागेन ?" हर्षनारानले स्नेह भरेको आवाजमा सोधे ।
मन्द मुस्कानको गम्भीर चेहराले हर्षनारानलाई पुलुक्क हेरिन् पुतलीले ।  
"तिमीलाई कस्तो लाग्यो यहाँ पुतली । नमज्जा त लागेन ?" हर्ष
नारानले स्नेह भरेको आवाजमा सोधे ।


हर्षनारानतिर हेरेर लोलाएका आँखामा पुतली मुसुक्क हाँसिन् । हाँसेकी पुतलीको चिउँडो समातेर हर्षनारानले बत्ती निभाए ।
हर्षनारानतिर हेरेर लोलाएका आँखामा पुतली मुसुक्क हाँसिन् ।  
हाँसेकी पुतलीको चिउँडो समातेर हर्षनारानले बत्ती निभाए ।
{{nop}}

Revision as of 21:53, 20 April 2025

This page has not been proofread

गरिसकेपछि हर्षनारान र पुतली दुवैलाई अलि लज्जाभावले छोप्यो । दुवैले बोल्न सङ्कोच मानिरहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क हेरिरहने, परन्तु नबोल्ने भएर केही मिनेट दौडिसकेपछि लजाउँदै कोपिला मुस्कानमा हर्षनारानले भने- "बोल न पुतली ! के नबोली मलाई सम्मान गरिरहेकी ?"

मन्द मुस्कानको गम्भीर चेहराले हर्षनारानलाई पुलुक्क हेरिन् पुतलीले । "तिमीलाई कस्तो लाग्यो यहाँ पुतली । नमज्जा त लागेन ?" हर्ष नारानले स्नेह भरेको आवाजमा सोधे ।

हर्षनारानतिर हेरेर लोलाएका आँखामा पुतली मुसुक्क हाँसिन् । हाँसेकी पुतलीको चिउँडो समातेर हर्षनारानले बत्ती निभाए ।