Jump to content

Page:Ek chihan.pdf/87: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""खै, कसैले भन्न आउँदैन । हामी अलि प्रगतिशील भएकाले समाज हामीदेखि टाढा रहन खोज्छ, समाजमा अलि अगाडि बढ्न खोजे पनि नहुने, अरू साधारण मानिसहरूजस्तै रूढि र परम्पराभक्त भइरहन भने हाम्रो म..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"खै, कसैले भन्न आउँदैन । हामी अलि प्रगतिशील भएकाले समाज हामीदेखि टाढा रहन खोज्छ, समाजमा अलि अगाडि बढ्न खोजे पनि नहुने, अरू साधारण मानिसहरूजस्तै रूढि र परम्पराभक्त भइरहन भने हाम्रो मन मान्दैन । अलि जान्नेबुऊनेलाई फसादै हुँदो रहेछ । फोने’ गरेर कसैलाई दिन जाऔँ, भन्न जाऔँ भने हलुकै मात्र हुने देख्छु । नानीथकुं आफैँले आफूलाई चाहिने साथी रोजेर जाओस् भन्ने विचार गरिरहेको थिएँ, उनले भने अर्काको पोइ, बाबु भएर बुढा भइसकेका, साँच्चै भनूँ भने उसका निम्ति एकदम सिल्पट दुलाहा खोज्न आँटिरहिछ । त्यो डाक्टरसित गएपछि जुलुम हुँदैन ? हुनसम्मको दुःख नपाउली, उसले ? बाको पनि ‘आफैँले छानेर जाओस्’ भन्ने विचार थियो । स्वतन्त्रता दिऔँ भने यस्तो बडो फसादको समस्या आइरहेको देखेँ मैले आमा !" शिवनारानले अलि दिक्क मानेर भने ।
"खै, कसैले भन्न आउँदैन । हामी अलि प्रगतिशील भएकाले समाज  
हामीदेखि टाढा रहन खोज्छ, समाजमा अलि अगाडि बढ्न खोजे पनि नहुने,  
अरू साधारण मानिसहरूजस्तै रूढि र परम्पराभक्त भइरहन भने हाम्रो मन  
मान्दैन । अलि जान्नेबुऊनेलाई फसादै हुँदो रहेछ । फोने’ गरेर कसैलाई दिन  
जाऔँ, भन्न जाऔँ भने हलुकै मात्र हुने देख्छु । नानीथकुं आफैँले आफूलाई  
चाहिने साथी रोजेर जाओस् भन्ने विचार गरिरहेको थिएँ, उनले भने अर्काको  
पोइ, बाबु भएर बुढा भइसकेका, साँच्चै भनूँ भने उसका निम्ति एकदम  
सिल्पट दुलाहा खोज्न आँटिरहिछ । त्यो डाक्टरसित गएपछि जुलुम हुँदैन ?  
हुनसम्मको दुःख नपाउली, उसले ? बाको पनि ‘आफैँले छानेर जाओस्’ भन्ने  
विचार थियो । स्वतन्त्रता दिऔँ भने यस्तो बडो फसादको समस्या आइरहेको  
देखेँ मैले आमा !" शिवनारानले अलि दिक्क मानेर भने ।


"रामबहादुरको कुरालाई नै सुनौं कि ? उनी धेरै चोटि आइ पनि सके ।’ "उसको के कुरा ?"
"रामबहादुरको कुरालाई नै सुनौं कि ? उनी धेरै चोटि आइ पनि सके ।’  
"उसको के कुरा ?"


"उही सुरमान सुब्बाको कुरा । नानीथकुंका निम्ति सुरमान सुब्बाले ज्यान थापिरहेका छन् रे ! उनैलाई दिए के होला ? मैले हेर्दा पनि नानीथकुं भाग्यमानी होली ।"
"उही सुरमान सुब्बाको कुरा । नानीथकुंका निम्ति सुरमान सुब्बाले  
ज्यान थापिरहेका छन् रे ! उनैलाई दिए के होला ? मैले हेर्दा पनि नानीथकुं  
भाग्यमानी होली ।"


"ज्यान थापेर अर्काकी छोरीबेटी पाइन्छ, तरुनी स्वास्नी पाइन्छ भने म पनि ज्यान थापूँला । सुरमान सुब्बा तपाईंलाई हुन्छ भने नानीथकुं आफैँले पनि मन पराएर रोजेको डाक्टर गोदत्तप्रसाद कति कुराले चित्त बुझेन त ? मैले हेर्दा त डाक्टर गोदत्तप्रसाद सुरमानभन्दा सय गुना बेस छन् । त्यही धनदौलत, मानमर्यादाको आँच, चहकमहक, रबाफरौनक देखेर भन्नुभएको होला, त्यस्ता बुढासुढा, कसैका पोइ, बाबु र वासनाका निम्ति बिहे गर्न खोज्ने बेबकुफलाई दिने कुरा मसँग गर्दै नगर्नोस् आमा ! म त्यस्तो अवैधानिक विवाहको समर्थन कहिल्यै गर्दिनँ ।"
"ज्यान थापेर अर्काकी छोरीबेटी पाइन्छ, तरुनी स्वास्नी पाइन्छ भने म  
पनि ज्यान थापूँला । सुरमान सुब्बा तपाईंलाई हुन्छ भने नानीथकुं आफैँले पनि  
मन पराएर रोजेको डाक्टर गोदत्तप्रसाद कति कुराले चित्त बुझेन त ? मैले  
हेर्दा त डाक्टर गोदत्तप्रसाद सुरमानभन्दा सय गुना बेस छन् । त्यही धन
दौलत, मानमर्यादाको आँच, चहकमहक, रबाफरौनक देखेर भन्नुभएको  
होला, त्यस्ता बुढासुढा, कसैका पोइ, बाबु र वासनाका निम्ति बिहे गर्न खोज्ने  
बेबकुफलाई दिने कुरा मसँग गर्दै नगर्नोस् आमा ! म त्यस्तो अवैधानिक  
विवाहको समर्थन कहिल्यै गर्दिनँ ।"


"नानीथकुंको चिना उनलाई साह्रै मिल्छ रे, सरदार नभई छोड्दैनन् रे, त्यसैले दिऔं कि भन्ने विचारसम्म पोखेकी ।" सरल भावमा लतमायाले भनिन् ।
"नानीथकुंको चिना उनलाई साह्रै मिल्छ रे, सरदार नभई छोड्दैनन्  
रे, त्यसैले दिऔं कि भन्ने विचारसम्म पोखेकी ।" सरल भावमा लतमायाले  
भनिन् ।
{{nop}}

Revision as of 20:17, 20 April 2025

This page has not been proofread

"खै, कसैले भन्न आउँदैन । हामी अलि प्रगतिशील भएकाले समाज हामीदेखि टाढा रहन खोज्छ, समाजमा अलि अगाडि बढ्न खोजे पनि नहुने, अरू साधारण मानिसहरूजस्तै रूढि र परम्पराभक्त भइरहन भने हाम्रो मन मान्दैन । अलि जान्नेबुऊनेलाई फसादै हुँदो रहेछ । फोने’ गरेर कसैलाई दिन जाऔँ, भन्न जाऔँ भने हलुकै मात्र हुने देख्छु । नानीथकुं आफैँले आफूलाई चाहिने साथी रोजेर जाओस् भन्ने विचार गरिरहेको थिएँ, उनले भने अर्काको पोइ, बाबु भएर बुढा भइसकेका, साँच्चै भनूँ भने उसका निम्ति एकदम सिल्पट दुलाहा खोज्न आँटिरहिछ । त्यो डाक्टरसित गएपछि जुलुम हुँदैन ? हुनसम्मको दुःख नपाउली, उसले ? बाको पनि ‘आफैँले छानेर जाओस्’ भन्ने विचार थियो । स्वतन्त्रता दिऔँ भने यस्तो बडो फसादको समस्या आइरहेको देखेँ मैले आमा !" शिवनारानले अलि दिक्क मानेर भने ।

"रामबहादुरको कुरालाई नै सुनौं कि ? उनी धेरै चोटि आइ पनि सके ।’ "उसको के कुरा ?"

"उही सुरमान सुब्बाको कुरा । नानीथकुंका निम्ति सुरमान सुब्बाले ज्यान थापिरहेका छन् रे ! उनैलाई दिए के होला ? मैले हेर्दा पनि नानीथकुं भाग्यमानी होली ।"

"ज्यान थापेर अर्काकी छोरीबेटी पाइन्छ, तरुनी स्वास्नी पाइन्छ भने म पनि ज्यान थापूँला । सुरमान सुब्बा तपाईंलाई हुन्छ भने नानीथकुं आफैँले पनि मन पराएर रोजेको डाक्टर गोदत्तप्रसाद कति कुराले चित्त बुझेन त ? मैले हेर्दा त डाक्टर गोदत्तप्रसाद सुरमानभन्दा सय गुना बेस छन् । त्यही धन दौलत, मानमर्यादाको आँच, चहकमहक, रबाफरौनक देखेर भन्नुभएको होला, त्यस्ता बुढासुढा, कसैका पोइ, बाबु र वासनाका निम्ति बिहे गर्न खोज्ने बेबकुफलाई दिने कुरा मसँग गर्दै नगर्नोस् आमा ! म त्यस्तो अवैधानिक विवाहको समर्थन कहिल्यै गर्दिनँ ।"

"नानीथकुंको चिना उनलाई साह्रै मिल्छ रे, सरदार नभई छोड्दैनन् रे, त्यसैले दिऔं कि भन्ने विचारसम्म पोखेकी ।" सरल भावमा लतमायाले भनिन् ।