Jump to content

Page:Prithviraj chauhan.pdf/10: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
दर्जनभन्दा बढी नै) महाकाव्य उनले रच्न लागेका बा रचेका पनि हुन्‌ ।
अङ्ग्रेजी भाषामा उनले रचेकी '''शकुन्तला''' महाकाव्य गत वर्ष (२०४८)
प्रकाशित भयौ भने '''प्रमिथस अनबाउन्ड''' महाकाव्य उनले अङ्ग्रेजीमा लेख्न
थालेको जानकारीसम्म प्राप्त छ । थी उनकै नेपाली '''शाक्न्तल''' र '''प्रमिथस'''
महाकाव्य-सृजनाबाट उत्प्रेरित मौलिक ढङ्टका कृति रहेको ठान्न सकिनै क्रा ।
प्रकाशित अङ्ग्रेजी '''शकुल्तला'''बाट परिपुष्ट हुन्छ । यी उनका त्यस 'नोबेल'
पुरस्कारका अवचेत-सचेत आकाङ्क्षाका परिसूचक कृति पनि पक्कै हन
रबीन्द्रनाथ ठाकुरको उक्त पुरस्कार प्राप्तिपछि चलमलाउन लागेको बृढिन्छ ।
उनलै संस्कृतमा '''सिकन्दर''' महाकाव्य लेख्न थालेको जानकारी प्रानै हो र.
हाल यौगी नरहरिनाथमार्फत उनले '''सुन्दरीजल''' संस्कृत महाकाव्य पूरा गरेको
नवजानकारी (उनका विद्ठान्‌ सुपुत्र पद्षप्रसाद देवकोटाबाट) प्राप्त भएको छ ।
उनका (लक्ष्मीप्रसाद देवकाटाका) शेष नौ महाकाव्य-प्रयासचाहि नेपाली भाषामै.
केन्द्रित रहेका छन्‌ जसमध्ये केही थालनी गरिएका तीन अधुरा महाकाव्यांश
हुन्‌- '''सुषमालोचन''' (तीन श्लोक, २०००), भक्तिरसपूर्ण पीयूषप्रबाहिनी
हरिकथास्वरूप '''भक्त प्रहलाद''' (प्रथम सर्गका ५१ श्लोक र द्वितीय सर्को १
श्लोकसम्म उपलब्ध, सम्भाव्य रचनाकाल २००३) र ''''सत्याभास''' वा '''बुड्चरितको'''
'''भूमिका''' (११ श्लोक प्राप्त, सम्भाव्य रचनाकाल २००३) । उनले नेपाली
भाषामा लेखी पूरा गरी जीवनकालमै छपाएका '''शाकुन्तल''' र '''सुलोचना''' दई
महाकाव्यबाहेक परिष्कार गर्न चाहेका तर प्राय: पुरा भएका अनि उनका
देहावसानपछि छापिन पुगेका तीन नेपाली महाकाव्य हुन्‌- '''महाराणा प्रताप'''
(रचना २००२३ : प्रकाशन २०२४), '''बन-कुसुम''' (रचना २००२३ : प्रकाशन
२०२५) र '''प्रमिस''' (रचना २००९-१०, प्रारम्भिक अंशको प्रकाशन २०१०,
परिमार्जनक्रम चालु; प्रकाशन २०२८।२९) । यीमध्ये '''वत-कुसुम'''को प्रकाशन
नै. भा. प्र. स. वा समितिको उत्तराधिकारी संस्था साका प्रकाशनबाट सम्पन्न
भएपछि पनि दराजभित्रै उनको '''पृथ्वीराज चौहान''' महाकाव्यले अरू पच्चीस
वर्ष (जम्माजम्मीमा सतचालीस वर्ष जति) थन्किई बस्नुपर्नाका अनेक कारक
पक्कै हुनन्‌ । प्रथमतः स्वयं महाकविकै बनारस-आत्मप्रवास र पछि परिष्कार-
सचेतताले अनि २०२४ सालतिरदेखि चाहिँ उनको महाकाव्य-प्रतिभाको प्रबाह
ज्वार केही श्रान्त-क्लान्त रहेको '''बन-कृसुम'''को पूर्वप्रकाशनले तत्कालीन
साहित्यिक बातावरणमा ल्याएका अनुकूल-प्रतिकृल (मिश्रित) प्रतिक्रियाले र
त्यसपछिका अनपेक्षित अरू ढिलाइले गर्दा पनि '''पृथ्वीराज चौहान''' दराजमै

Latest revision as of 14:14, 19 April 2025

This page has not been proofread

दर्जनभन्दा बढी नै) महाकाव्य उनले रच्न लागेका बा रचेका पनि हुन्‌ । अङ्ग्रेजी भाषामा उनले रचेकी शकुन्तला महाकाव्य गत वर्ष (२०४८) प्रकाशित भयौ भने प्रमिथस अनबाउन्ड महाकाव्य उनले अङ्ग्रेजीमा लेख्न थालेको जानकारीसम्म प्राप्त छ । थी उनकै नेपाली शाक्न्तलप्रमिथस महाकाव्य-सृजनाबाट उत्प्रेरित मौलिक ढङ्टका कृति रहेको ठान्न सकिनै क्रा । प्रकाशित अङ्ग्रेजी शकुल्तलाबाट परिपुष्ट हुन्छ । यी उनका त्यस 'नोबेल' पुरस्कारका अवचेत-सचेत आकाङ्क्षाका परिसूचक कृति पनि पक्कै हन रबीन्द्रनाथ ठाकुरको उक्त पुरस्कार प्राप्तिपछि चलमलाउन लागेको बृढिन्छ । उनलै संस्कृतमा सिकन्दर महाकाव्य लेख्न थालेको जानकारी प्रानै हो र. हाल यौगी नरहरिनाथमार्फत उनले सुन्दरीजल संस्कृत महाकाव्य पूरा गरेको नवजानकारी (उनका विद्ठान्‌ सुपुत्र पद्षप्रसाद देवकोटाबाट) प्राप्त भएको छ । उनका (लक्ष्मीप्रसाद देवकाटाका) शेष नौ महाकाव्य-प्रयासचाहि नेपाली भाषामै. केन्द्रित रहेका छन्‌ जसमध्ये केही थालनी गरिएका तीन अधुरा महाकाव्यांश हुन्‌- सुषमालोचन (तीन श्लोक, २०००), भक्तिरसपूर्ण पीयूषप्रबाहिनी हरिकथास्वरूप भक्त प्रहलाद (प्रथम सर्गका ५१ श्लोक र द्वितीय सर्को १ श्लोकसम्म उपलब्ध, सम्भाव्य रचनाकाल २००३) र 'सत्याभास वा बुड्चरितको भूमिका (११ श्लोक प्राप्त, सम्भाव्य रचनाकाल २००३) । उनले नेपाली भाषामा लेखी पूरा गरी जीवनकालमै छपाएका शाकुन्तलसुलोचना दई महाकाव्यबाहेक परिष्कार गर्न चाहेका तर प्राय: पुरा भएका अनि उनका देहावसानपछि छापिन पुगेका तीन नेपाली महाकाव्य हुन्‌- महाराणा प्रताप (रचना २००२३ : प्रकाशन २०२४), बन-कुसुम (रचना २००२३ : प्रकाशन २०२५) र प्रमिस (रचना २००९-१०, प्रारम्भिक अंशको प्रकाशन २०१०, परिमार्जनक्रम चालु; प्रकाशन २०२८।२९) । यीमध्ये वत-कुसुमको प्रकाशन नै. भा. प्र. स. वा समितिको उत्तराधिकारी संस्था साका प्रकाशनबाट सम्पन्न भएपछि पनि दराजभित्रै उनको पृथ्वीराज चौहान महाकाव्यले अरू पच्चीस वर्ष (जम्माजम्मीमा सतचालीस वर्ष जति) थन्किई बस्नुपर्नाका अनेक कारक पक्कै हुनन्‌ । प्रथमतः स्वयं महाकविकै बनारस-आत्मप्रवास र पछि परिष्कार- सचेतताले अनि २०२४ सालतिरदेखि चाहिँ उनको महाकाव्य-प्रतिभाको प्रबाह ज्वार केही श्रान्त-क्लान्त रहेको बन-कृसुमको पूर्वप्रकाशनले तत्कालीन साहित्यिक बातावरणमा ल्याएका अनुकूल-प्रतिकृल (मिश्रित) प्रतिक्रियाले र त्यसपछिका अनपेक्षित अरू ढिलाइले गर्दा पनि पृथ्वीराज चौहान दराजमै