Page:Prithviraj chauhan.pdf/6: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''लामो प्रतीक्षापछि'''}}}} | |||
{{c|{{larger|''''पृथ्वीराज चौहान' को प्रकाशन'''}}}} | |||
लक्ष्मीप्रसाद देवकोटा (वि. सं. १९६६-२०१६) महाकाव्यहरू लेख्न- | |||
छपाउन लागेपछि नै महाकवि भनिए पनि उनी महाकाव्यकार मात्र नभई | |||
कविताका साना (फुटकर), मकौला (खण्डकाव्यात्मक) र ठूला (महाकाव्यात्मक) | |||
'रूपका असङ्ख्य रचनाका परिमाण र समष्टि गुणस्तरका कसीमा समेत | |||
महान् कवि (महाकवि) ठहर्दछन् । पचासवर्षे अल्पायुमै अस्ताएका महाकवि | |||
लक्मीप्रसाद देवकोटाका चालीसवर्षे (१९७६- २०१६) कवितायात्राका प्रारम्भिक | |||
१५ वर्षजतिको समयावधि उनको महान् कवित्वको पूर्वाभ्यास र आन्तरिक | |||
तयारीको नेपथ्य-काल रह्यो भने उनका १९९१ सालदेखिका पच्चीसवर्ष | |||
अमर सार्वजनिक कवितायात्राका दोस्रा वर्ष (१९९२) मा नै मुनामदन खण्डकाव्य | |||
रची छपाई उनले स्वच्छन्दतावादी काव्यकलाका उच्च शिखरतर्फ ताकिसकेका | |||
हुन् । यस सार्वजनिक कवितायात्राको पहिलो प्राप्तिपूर्ण दशक टु्गिँदानटृष्िदै | |||
२००० सालतिर नै उनले कविताविधाको बृहत् रूप एवं शीर्षस्थ प्राप्तिबिन्दु | |||
मानिने महाकाव्य (पुरातन नाम : 'सकलकथा' र सर्गबन्ध) का सृजनात्मक | |||
चासो लिन लागिसकेको लक्ष्य सुषमालोचन महाकाव्यका प्रारम्भिक अंशस्वरूप | |||
तीन श्लोक (शारदा, ९ : ८; २००० मार्ग) बाट प्राप्त हुन्छ । अहिलेसम्मका | |||
जानकारीमा उनको महाकवित्व वा महाकाव्यकारिताको प्रथम प्रारम्भ-विन्दु | |||
यही हो । उत्तरभारतका पटना विश्वविद्यालयबाट स्नातक (बी. ए.) स्तरमा | |||
एक प्रधान प्रिन्सिपल) भाषाका रूपमा नेपाली विषयको पठनपाठन स्वीकृत | |||
भएपछि उच्चस्तरीय पाठ्यपुस्तकका अभावपूर्तिका निम्ति त्यतिखेर कार्यान्वित | |||
गरिएको योजनाबद्ध विशेष कार्यक्रमअन्तर्गत उनी २००० साल भाद्र ११ गते | |||
नेपाली भाषानुवाद-परिषद्मा जागिरे भएपछि नै अभावपूर्तिका उत्प्रेरणाबाट | |||
महाकाव्यका लेखनतर्फ प्रव्त भएको बुकिन्छ । नेपाली भाषाका धर्तीमा |
Latest revision as of 14:06, 19 April 2025
लक्ष्मीप्रसाद देवकोटा (वि. सं. १९६६-२०१६) महाकाव्यहरू लेख्न- छपाउन लागेपछि नै महाकवि भनिए पनि उनी महाकाव्यकार मात्र नभई कविताका साना (फुटकर), मकौला (खण्डकाव्यात्मक) र ठूला (महाकाव्यात्मक) 'रूपका असङ्ख्य रचनाका परिमाण र समष्टि गुणस्तरका कसीमा समेत महान् कवि (महाकवि) ठहर्दछन् । पचासवर्षे अल्पायुमै अस्ताएका महाकवि लक्मीप्रसाद देवकोटाका चालीसवर्षे (१९७६- २०१६) कवितायात्राका प्रारम्भिक १५ वर्षजतिको समयावधि उनको महान् कवित्वको पूर्वाभ्यास र आन्तरिक तयारीको नेपथ्य-काल रह्यो भने उनका १९९१ सालदेखिका पच्चीसवर्ष अमर सार्वजनिक कवितायात्राका दोस्रा वर्ष (१९९२) मा नै मुनामदन खण्डकाव्य रची छपाई उनले स्वच्छन्दतावादी काव्यकलाका उच्च शिखरतर्फ ताकिसकेका हुन् । यस सार्वजनिक कवितायात्राको पहिलो प्राप्तिपूर्ण दशक टु्गिँदानटृष्िदै २००० सालतिर नै उनले कविताविधाको बृहत् रूप एवं शीर्षस्थ प्राप्तिबिन्दु मानिने महाकाव्य (पुरातन नाम : 'सकलकथा' र सर्गबन्ध) का सृजनात्मक चासो लिन लागिसकेको लक्ष्य सुषमालोचन महाकाव्यका प्रारम्भिक अंशस्वरूप तीन श्लोक (शारदा, ९ : ८; २००० मार्ग) बाट प्राप्त हुन्छ । अहिलेसम्मका जानकारीमा उनको महाकवित्व वा महाकाव्यकारिताको प्रथम प्रारम्भ-विन्दु यही हो । उत्तरभारतका पटना विश्वविद्यालयबाट स्नातक (बी. ए.) स्तरमा एक प्रधान प्रिन्सिपल) भाषाका रूपमा नेपाली विषयको पठनपाठन स्वीकृत भएपछि उच्चस्तरीय पाठ्यपुस्तकका अभावपूर्तिका निम्ति त्यतिखेर कार्यान्वित गरिएको योजनाबद्ध विशेष कार्यक्रमअन्तर्गत उनी २००० साल भाद्र ११ गते नेपाली भाषानुवाद-परिषद्मा जागिरे भएपछि नै अभावपूर्तिका उत्प्रेरणाबाट महाकाव्यका लेखनतर्फ प्रव्त भएको बुकिन्छ । नेपाली भाषाका धर्तीमा