Page:Prithviraj chauhan.pdf/145: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
उत्तर भारतभरिका थिए | |||
क्षत्रिय शिरताज । | |||
उनलाई भेट्ने पृथिवीभरमा | |||
कोही थेन प्रतापी । | |||
स्वर्गका इन्द्र पृथ्वीका चन्द्र | |||
विष्णुका अवतार, भक्तिका केन्द्र | |||
कर्ण दानी, कीर्तिका खानी | |||
खोलामा बग्थे सुन भई पानी | |||
भीममैं बलवान् । | |||
युधिष्ठिर तुल्य सत्यका प्रेमी | |||
अनेक यस्तै प्रशंसा गर्थे | |||
नृसिंह बखानी । | |||
{{pcn|(१३)}} | |||
भाटको पूजा छिः हरे मलाई | |||
क्यै निको लाग्दैन । | |||
मनले मेरो सत्यको सिवा | |||
अरू चीज माग्दैन । | |||
झूटाका तारीफ गाँजाझैँ लागी | |||
आफूलाई सम्झी सत् यशका भागी | |||
संसारमा बन्छन् राजा है दागी | |||
प्रकृति बाङ्गेर । | |||
समय तीरमा हजार वर्ष | |||
पछि पो फेरि संसारमा गई | |||
कालाको कालो | |||
सेताको सेतो | |||
कर्म है नाङ्गेर । | |||
नसुन हरे ! है आफ्नो कीर्ति | |||
मोलतोल छोडेर । | |||
सत्यको मोल | |||
न्यायको तौल | |||
कलङ्क जोडेर। | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:58, 19 April 2025
This page has not been proofread
उत्तर भारतभरिका थिए
क्षत्रिय शिरताज ।
उनलाई भेट्ने पृथिवीभरमा
कोही थेन प्रतापी ।
स्वर्गका इन्द्र पृथ्वीका चन्द्र
विष्णुका अवतार, भक्तिका केन्द्र
कर्ण दानी, कीर्तिका खानी
खोलामा बग्थे सुन भई पानी
भीममैं बलवान् ।
युधिष्ठिर तुल्य सत्यका प्रेमी
अनेक यस्तै प्रशंसा गर्थे
नृसिंह बखानी ।
(१३)
भाटको पूजा छिः हरे मलाई
क्यै निको लाग्दैन ।
मनले मेरो सत्यको सिवा
अरू चीज माग्दैन ।
झूटाका तारीफ गाँजाझैँ लागी
आफूलाई सम्झी सत् यशका भागी
संसारमा बन्छन् राजा है दागी
प्रकृति बाङ्गेर ।
समय तीरमा हजार वर्ष
पछि पो फेरि संसारमा गई
कालाको कालो
सेताको सेतो
कर्म है नाङ्गेर ।
नसुन हरे ! है आफ्नो कीर्ति
मोलतोल छोडेर ।
सत्यको मोल
न्यायको तौल
कलङ्क जोडेर।