Page:Prithviraj chauhan.pdf/144: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
ठाँटेर ठूला फेटाले सुन्दर | |||
रेशमले ठाँटेका । | |||
{{pcn|(९)}} | |||
विद्वान्का दाह्री यहाँ छन् शेता | |||
ब्राह्मणका यहाँ ऋत्विक् र नेता | |||
राजसूय गर्ने संसारका जेता | |||
जयचन्द राजाका । | |||
आज ता स्वर्ग पृथ्वीमा ओर्ली | |||
अप्सरा बोल्छन् मधुर कुर्ली | |||
गलाले मीठा कोयल सुर ली | |||
रवाफको लहर आउँछ उर्ली | |||
भाषाले बयान के आज गर्ली ? | |||
कीर्तिका ताजाका । | |||
{{pcn|(१०)}} | |||
कसैले गाउँछन् जयचन्द कीर्ति | |||
अन हल बारामा । | |||
दुई फेरा जहाँ राजालाई हराई | |||
विजयध्वजा फर्फर गराई | |||
पराक्रम आफ्नो संसारले सहाई | |||
कीर्ति भो धरामा । | |||
{{pcn|(११)}} | |||
कसैले गाउँछन् कसरी राखी | |||
आठ राजा कैदमा । | |||
नमर्दासम्म फैलेको शासन | |||
पाएर यहाँ इन्द्रको आसन | |||
कीर्तिको पथमा । | |||
जता र ततै जयचन्द राजा | |||
विजय रथमा । | |||
संसारलाई हाँकेर हिँड्थे | |||
कीर्तिको पथमा । | |||
{{pcn|(१२)}} | |||
रजपूत राजा सबैका मणि | |||
सबैका अधिराज । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 12:58, 19 April 2025
This page has not been proofread
ठाँटेर ठूला फेटाले सुन्दर
रेशमले ठाँटेका ।
(९)
विद्वान्का दाह्री यहाँ छन् शेता
ब्राह्मणका यहाँ ऋत्विक् र नेता
राजसूय गर्ने संसारका जेता
जयचन्द राजाका ।
आज ता स्वर्ग पृथ्वीमा ओर्ली
अप्सरा बोल्छन् मधुर कुर्ली
गलाले मीठा कोयल सुर ली
रवाफको लहर आउँछ उर्ली
भाषाले बयान के आज गर्ली ?
कीर्तिका ताजाका ।
(१०)
कसैले गाउँछन् जयचन्द कीर्ति
अन हल बारामा ।
दुई फेरा जहाँ राजालाई हराई
विजयध्वजा फर्फर गराई
पराक्रम आफ्नो संसारले सहाई
कीर्ति भो धरामा ।
(११)
कसैले गाउँछन् कसरी राखी
आठ राजा कैदमा ।
नमर्दासम्म फैलेको शासन
पाएर यहाँ इन्द्रको आसन
कीर्तिको पथमा ।
जता र ततै जयचन्द राजा
विजय रथमा ।
संसारलाई हाँकेर हिँड्थे
कीर्तिको पथमा ।
(१२)
रजपूत राजा सबैका मणि
सबैका अधिराज ।