Page:Prithviraj chauhan.pdf/101: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
वीरकी कन्या, वीरकी कुलकी | |||
धराकी फूल, स्वर्गकी मूलकी | |||
कविका भ्रमरहरूका दिल | |||
शोभाले गुञ्जन । | |||
{{pcn|(३)}} | |||
पृथिवीराजले हाँसेर भने | |||
"धेरै त नभन । | |||
कवि र धोबी एकै नै हुन्छन् | |||
बढाउन गणना । | |||
मुसालाई तिमी बहर पाछौं | |||
पातलाई दिव्य रहर पार्छौं | |||
बुझेर सपना । | |||
यथार्थलाई हेरेर राम्रो | |||
प्रशस्त ज्यादा गर्दछौँ हाम्रो | |||
दोषका ढकना । | |||
काली र माटी मूर्ति नै देखें । | |||
ओ हो हो ! भन्ने कविता लेखें | |||
त्यसैलाई ठूली सुषमा देखें | |||
बाटुला कल्पना । | |||
स्त्रीजाति आफै नदेखी मैले | |||
सच्चाको रूप यथार्थ पहिले | |||
'सुन्दिनँ जल्पना । | |||
सके लौ तिम्रो देखाऊ शशी | |||
हेरेर अनि लगाउँला कसी | |||
नभन बगमफूस । | |||
कविका कुरा गफीका छुरा | |||
गाँजाका सुर, मिथ्याका पुरा | |||
सबै हुन् पाथी भूस ।” | |||
{{pcn|(४)}} | |||
जोडेर हात चन्दाले बिन्ती | |||
राजालाई गर्दछन् । | |||
"हजारौं राजा देखेर मुहार । | |||
जलेर मर्दछन् । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 10:31, 19 April 2025
This page has not been proofread
वीरकी कन्या, वीरकी कुलकी
धराकी फूल, स्वर्गकी मूलकी
कविका भ्रमरहरूका दिल
शोभाले गुञ्जन ।
(३)
पृथिवीराजले हाँसेर भने
"धेरै त नभन ।
कवि र धोबी एकै नै हुन्छन्
बढाउन गणना ।
मुसालाई तिमी बहर पाछौं
पातलाई दिव्य रहर पार्छौं
बुझेर सपना ।
यथार्थलाई हेरेर राम्रो
प्रशस्त ज्यादा गर्दछौँ हाम्रो
दोषका ढकना ।
काली र माटी मूर्ति नै देखें ।
ओ हो हो ! भन्ने कविता लेखें
त्यसैलाई ठूली सुषमा देखें
बाटुला कल्पना ।
स्त्रीजाति आफै नदेखी मैले
सच्चाको रूप यथार्थ पहिले
'सुन्दिनँ जल्पना ।
सके लौ तिम्रो देखाऊ शशी
हेरेर अनि लगाउँला कसी
नभन बगमफूस ।
कविका कुरा गफीका छुरा
गाँजाका सुर, मिथ्याका पुरा
सबै हुन् पाथी भूस ।”
(४)
जोडेर हात चन्दाले बिन्ती
राजालाई गर्दछन् ।
"हजारौं राजा देखेर मुहार ।
जलेर मर्दछन् ।