Page:Prithviraj chauhan.pdf/76: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''सप्तम सर्ग'''}}}} | |||
{{start center block}} | |||
<poem> | |||
{{pcn|(१)}} | |||
यो वैरदेखि | |||
यो फूटदेखि | |||
भारतको बारीमा । | |||
चनाखा आँखा म्लेच्छका थिए . | |||
उब्जनी भारीमा । | |||
{{pcn|(२)}} | |||
छुट्टेको मास चीलले लच्छ । | |||
देखिन्छ झम्टेको । | |||
कालले बूढो थलाको गोरु | |||
आदर्श बूढो भएर मरु | |||
बीचमा लेटेको । | |||
सडेको नसा कीराले खान्छ | |||
दुर्बलमा भेटेको । | |||
प्रकृति नियम यस्तै छ ज्ञानी | |||
कमजोर आँखा हाम्राले ध्यानी | |||
जगत्मा भेटेको। | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 09:53, 19 April 2025
This page has not been proofread
सप्तम सर्ग
(१)
यो वैरदेखि
यो फूटदेखि
भारतको बारीमा ।
चनाखा आँखा म्लेच्छका थिए .
उब्जनी भारीमा ।
(२)
छुट्टेको मास चीलले लच्छ ।
देखिन्छ झम्टेको ।
कालले बूढो थलाको गोरु
आदर्श बूढो भएर मरु
बीचमा लेटेको ।
सडेको नसा कीराले खान्छ
दुर्बलमा भेटेको ।
प्रकृति नियम यस्तै छ ज्ञानी
कमजोर आँखा हाम्राले ध्यानी
जगत्मा भेटेको।