Page:Mhendu.pdf/15: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
{{pcn|[१]}} | {{pcn|[१]}} | ||
यात्री बनेँ गोसाईंथान | यात्री बनेँ गोसाईंथान | ||
::सारा सुनेँ | ::सारा सुनेँ निर्झर गान । | ||
सात | सात झर्नाको वीणा रुनझुन | ||
::चाँदी रङ्गमा | ::चाँदी रङ्गमा झर्दा जुनजुन ॥ | ||
{{pcn|[२]}} | {{pcn|[२]}} | ||
यस्तो मीठो गाना मैले | यस्तो मीठो गाना मैले | ||
::दिनमा पहिले सुनिनँ कहिले ! | ::दिनमा पहिले सुनिनँ कहिले ! | ||
सारा | सारा झरझर गह्वर गुञ्जन | ||
::कुँज्छन् कूजन पन्छी रुन्छन् ! | ::कुँज्छन् कूजन पन्छी रुन्छन् ! | ||
नाला-बाला बेल्छन् गुनगुन | नाला-बाला बेल्छन् गुनगुन | ||
:: | ::झल्की झर्छन् जूनका कनकन | ||
बोल्दा संसार लिन्छन् स्पन्दन | बोल्दा संसार लिन्छन् स्पन्दन | ||
:: | ::झर्छन् सारा सुरका नन्दन | ||
मधुर देशका अधखुल | मधुर देशका अधखुल झनझन । | ||
सकल मिलीकन स्वरमा रुन्छन् | सकल मिलीकन स्वरमा रुन्छन् | ||
::भर्दै दिलमा अविदित | ::भर्दै दिलमा अविदित रुन्झुन | ||
{{pcn|[३]}} | {{pcn|[३]}} | ||
"पर पर बन्ने भाग्य छ मेरो | |||
:: | ::हेर्दछु जलले गिरि, वन घेरो ! | ||
अरूले रोक्छन् दिल यो मेरो" | |||
::भन्दै मानो | ::भन्दै मानो रुन्छिन् 'हेन्द' | ||
::रुन्छिन्, | ::रुन्छिन्, रुन्छिन् | ||
::सब स्वर हुन्छिन् | ::सब स्वर हुन्छिन् | ||
जङ्गल भरभर | जङ्गल भरभर | ||
::पर्वत भरभर | ::पर्वत भरभर | ||
जलस्वर, स्वर जल | जलस्वर, स्वर जल | ||
:: | ::झार्छिन् धुन्छिन् । | ||
सारा प्यारा दिल दिल दिल | सारा प्यारा दिल दिल दिल ! | ||
{{pcn|[४]}} | {{pcn|[४]}} | ||
बरबर हुन्छिन् बरबर हुन्छिन् | बरबर हुन्छिन् बरबर हुन्छिन् | ||
::मानो वर्षा बादल बन्छिन् । | ::मानो वर्षा बादल बन्छिन् । | ||
स्मृतिमा बिजुली | स्मृतिमा बिजुली झिलझिल झिल | ||
::मानो भन्छिन् गुम्बु | ::मानो भन्छिन् गुम्बु गुम्बु ! | ||
सागर मेरो दिलको अंबु ! | सागर मेरो दिलको अंबु ! | ||
::ढाकी सारा पर्वत पाखा | ::ढाकी सारा पर्वत पाखा | ||
झर्दछ बन्दै जल जल जल | |||
यो हो मेरो संकेत भाषा | यो हो मेरो संकेत भाषा | ||
{{pcn|[५]}} | {{pcn|[५]}} | ||
::यो हो मेरो | ::यो हो मेरो आँसु आशा | ||
ध्वनिले | ध्वनिले बुझ्ने मासा मासा | ||
झल्कोस् दिलमा झल झल झल ! | |||
भेट्ने आशा पाई निराशा | भेट्ने आशा पाई निराशा | ||
::रोइरहेकी पल पल पल ! | ::रोइरहेकी पल पल पल ! | ||
Line 55: | Line 55: | ||
{{pcn|[६]}} | {{pcn|[६]}} | ||
के भन्छिन् ती छैन नि थाहा । | के भन्छिन् ती छैन नि थाहा । | ||
भन्दछ " | भन्दछ "गुञ्जु" दिलको राहा | ||
पन्छी बोली बोल्न खोज्छे | पन्छी बोली बोल्न खोज्छे | ||
:: | ::झाङ्झुप्पामा चुलबुल चाहा ! | ||
{{pcn|[७]}} | {{pcn|[७]}} | ||
झल्कन्छन् के के मनमा झल्का | |||
::स्वर्ग र | ::स्वर्ग र पृथ्वी झिल्का मिल्का । | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 09:00, 18 April 2025
[१]
यात्री बनेँ गोसाईंथान
सारा सुनेँ निर्झर गान ।
सात झर्नाको वीणा रुनझुन
चाँदी रङ्गमा झर्दा जुनजुन ॥
[२]
यस्तो मीठो गाना मैले
दिनमा पहिले सुनिनँ कहिले !
सारा झरझर गह्वर गुञ्जन
कुँज्छन् कूजन पन्छी रुन्छन् !
नाला-बाला बेल्छन् गुनगुन
झल्की झर्छन् जूनका कनकन
बोल्दा संसार लिन्छन् स्पन्दन
झर्छन् सारा सुरका नन्दन
मधुर देशका अधखुल झनझन ।
सकल मिलीकन स्वरमा रुन्छन्
भर्दै दिलमा अविदित रुन्झुन
[३]
"पर पर बन्ने भाग्य छ मेरो
हेर्दछु जलले गिरि, वन घेरो !
अरूले रोक्छन् दिल यो मेरो"
भन्दै मानो रुन्छिन् 'हेन्द'
रुन्छिन्, रुन्छिन्
सब स्वर हुन्छिन्
जङ्गल भरभर
पर्वत भरभर
जलस्वर, स्वर जल
झार्छिन् धुन्छिन् ।
सारा प्यारा दिल दिल दिल !
[४]
बरबर हुन्छिन् बरबर हुन्छिन्
मानो वर्षा बादल बन्छिन् ।
स्मृतिमा बिजुली झिलझिल झिल
मानो भन्छिन् गुम्बु गुम्बु !
सागर मेरो दिलको अंबु !
ढाकी सारा पर्वत पाखा
झर्दछ बन्दै जल जल जल
यो हो मेरो संकेत भाषा
[५]
यो हो मेरो आँसु आशा
ध्वनिले बुझ्ने मासा मासा
झल्कोस् दिलमा झल झल झल !
भेट्ने आशा पाई निराशा
रोइरहेकी पल पल पल !
[६]
के भन्छिन् ती छैन नि थाहा ।
भन्दछ "गुञ्जु" दिलको राहा
पन्छी बोली बोल्न खोज्छे
झाङ्झुप्पामा चुलबुल चाहा !
[७]
झल्कन्छन् के के मनमा झल्का
स्वर्ग र पृथ्वी झिल्का मिल्का ।