Jump to content

Page:Buddhibinodko pahila binod.pdf/11: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> पवित्र संकेत सुनेर त्यो सब मलाइ लाग्यो बहुतै मुनासिब ॥ परन्तु तैंले गरिनस्‌ विवेचन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|१६}} मजा तँलाई वनतर्फ दौडँदा मलाई बंशी-स्वरभ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
पवित्र संकेत सुनेर त्यो सब
पवित्र संकेत सुनेर त्यो सब
मलाइ लाग्यो बहुतै मुनासिब ॥
::मलाइ लाग्यो बहुतै मुनासिब ॥
परन्तु तैंले गरिनस्‌ विवेचन
परन्तु तैंले गरिनस्‌ विवेचन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|१६}}
{{pcn|१६}}


मजा तँलाई वनतर्फ दौडँदा
मजा तँलाई वनतर्फ दौडँदा
मलाई बंशी-स्वरभित्र पौडँदा ॥
::मलाई बंशी-स्वरभित्र पौडँदा ॥
बिभिन्न उल्टो पथ यो भयो किन
बिभिन्न उल्टो पथ यो भयो किन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|१७}}
{{pcn|१७}}


यता त फर्की अगुवा म बन्दछू
यता त फर्की अगुवा म बन्दछू
अशान्तिका द्वार सबै म थुन्दछू ॥
::अशान्तिका द्वार सबै म थुन्दछू ॥
हतारिदै व्यर्थ भतारिने किन !
हतारिदै व्यर्थ भतारिने किन !
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|१८}}
{{pcn|१८}}


अघी तँलाई अगुवा गरी भुली
अघी तँलाई अगुवा गरी भुली
प्रपञ्चका जङ्गलमा डुली डुली ॥
::प्रपञ्चका जङ्गलमा डुली डुली ॥
विपत्ति भोगें जुन त्यो म भुल्दिन
विपत्ति भोगें जुन त्यो म भुल्दिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|१९}}
{{pcn|१९}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 09:44, 17 April 2025

This page has not been proofread

पवित्र संकेत सुनेर त्यो सब
मलाइ लाग्यो बहुतै मुनासिब ॥
परन्तु तैंले गरिनस्‌ विवेचन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१६

मजा तँलाई वनतर्फ दौडँदा
मलाई बंशी-स्वरभित्र पौडँदा ॥
बिभिन्न उल्टो पथ यो भयो किन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१७

यता त फर्की अगुवा म बन्दछू
अशान्तिका द्वार सबै म थुन्दछू ॥
हतारिदै व्यर्थ भतारिने किन !
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१८

अघी तँलाई अगुवा गरी भुली
प्रपञ्चका जङ्गलमा डुली डुली ॥
विपत्ति भोगें जुन त्यो म भुल्दिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१९