Page:Bhikari.pdf/16: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | <poem> | ||
:::हृदय घटाका जलले खुल्छन् | :::हृदय घटाका जलले खुल्छन् | ||
:::अधर हजार मृदुल; | :::अधर हजार मृदुल; | ||
:::कल्पनाको वनमा फुल्छन् | :::कल्पनाको वनमा फुल्छन् | ||
::: | :::वेदनाको विस्तृत मूल । | ||
घाम र छायाहरूका सार | घाम र छायाहरूका सार | ||
Line 14: | Line 15: | ||
:::नचुँड नजानी मोल । | :::नचुँड नजानी मोल । | ||
</poem> | </poem> | ||
}} |
Revision as of 20:19, 27 January 2025
This page has been proofread
हृदय घटाका जलले खुल्छन्
अधर हजार मृदुल;
कल्पनाको वनमा फुल्छन्
वेदनाको विस्तृत मूल ।
घाम र छायाहरूका सार
दिव्य कलाका श्रृङ्गार
जीवनका बोल,
सुन्दरताका हार
अश्रुविन्दु झैं गोल,
बस पधिक ! लेक उपहार
नचुँड नजानी मोल ।