Page:Mhendu.pdf/26: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|[१२]}} | |||
म्हैन्दु देखी तर्सिइन् | |||
म्हैन्दु देखी तर्सिइन् | ::आँखामा आँसु बर्सन्छन् । | ||
आँखामा आँसु बर्सन्छन् । | |||
हरामीको डरले । | हरामीको डरले । | ||
मुटु कामी धर्कन्छन् ॥ | ::मुटु कामी धर्कन्छन् ॥ | ||
{{pcn|[१३]}} | |||
खुकुरी ली हातमा | |||
::नाङ्गो कलकल वातमा | |||
उप्रो राङ्जा घाटमा । | |||
::“लौ आ" भन्छ ठाँटमा ॥ | |||
{{pcn|[१४]}} | |||
गुम्बु भयो अकमक्क | |||
::थाहा केर? भो छक्क! | |||
हाँक लिनु कि चुप लाग्नु । | हाँक लिनु कि चुप लाग्नु । | ||
टुलटुल आँखा पिलिक्क । | ::टुलटुल आँखा पिलिक्क । | ||
{{pcn|[१५]}} | |||
म्हेन्द॒ छेकी बस्दछिन् । | म्हेन्द॒ छेकी बस्दछिन् । | ||
राङ्जा नाची आउँदा | ::राङ्जा नाची आउँदा | ||
"जूँघा भए आ" भन्छ | "जूँघा भए आ" भन्छ | ||
चुपचाप गुम्ब पाउँदा ॥ | ::चुपचाप गुम्ब पाउँदा ॥ | ||
[ | {{pcn|[१६]}} | ||
रोइन् म्हेन्दु फूल कैं | |||
::विन्दु शीतको लव जल कैँ | |||
हात जोरी भन्दछिन्- | |||
::स्वरले खोला कलकल छै ! | |||
{{pcn|[१७]}} | |||
“मेरो विन्ति नलड | | “मेरो विन्ति नलड | | ||
पीर्ति दुइटै दिल पढ। | ::पीर्ति दुइटै दिल पढ। | ||
यिनलाई मारे राङ्जाजी | यिनलाई मारे राङ्जाजी | ||
मुखै हेर्दिन गन्धा पौ ! | ::मुखै हेर्दिन गन्धा पौ ! | ||
{{pcn|[१८]}} | |||
पीरतीको बाटोमा | पीरतीको बाटोमा | ||
लड्छौं हामी माटोमा । | ::लड्छौं हामी माटोमा । | ||
साँचो गुदी साटोमा | साँचो गुदी साटोमा | ||
रगत खालि हातलाई | ::रगत खालि हातलाई | ||
पृथिवीको पन्नामा | पृथिवीको पन्नामा | ||
फूल तगैको तन्नामा | ::फूल तगैको तन्नामा | ||
चिरी मुटु कमलको | चिरी मुटु कमलको | ||
रगत तातो बगाई । | ::रगत तातो बगाई । | ||
१९] | |||
{{pcn|[१९]}} | |||
हेर त फूलले के भन्छ ? | हेर त फूलले के भन्छ ? | ||
पीर्ति त्यस्तो रुँग हुन्छ । | ::पीर्ति त्यस्तो रुँग हुन्छ । | ||
हेर चरा के भन्छ | हेर चरा के भन्छ | ||
पीर्तिको त्यस्तो स्वर हुन्छ । | ::पीर्तिको त्यस्तो स्वर हुन्छ । | ||
[२०] | |||
{{pcn|[२०]}} | |||
ईश्वर हाँस्छ बनवनमा | ईश्वर हाँस्छ बनवनमा | ||
जून लिपेको आँगनमा | ::जून लिपेको आँगनमा | ||
फूल्की उद्दछ कनकनमा | फूल्की उद्दछ कनकनमा | ||
शरम छैन हा ! मनमा ! | ::शरम छैन हा ! मनमा ! | ||
प्रेमले सिर्ज्यो संसार जो | प्रेमले सिर्ज्यो संसार जो | ||
दयाले बर्स्यो जलसार जो | ::दयाले बर्स्यो जलसार जो | ||
सुखलाई दियो सिगार जो | सुखलाई दियो सिगार जो | ||
हेरन जलको कनकनमा । | ::हेरन जलको कनकनमा । | ||
शोध हे वीर मनमा | शोध हे वीर मनमा | ||
पोख्नु पो रगत रणमा । | ::पोख्नु पो रगत रणमा । | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 08:55, 17 April 2025
[१२]
म्हैन्दु देखी तर्सिइन्
आँखामा आँसु बर्सन्छन् ।
हरामीको डरले ।
मुटु कामी धर्कन्छन् ॥
[१३]
खुकुरी ली हातमा
नाङ्गो कलकल वातमा
उप्रो राङ्जा घाटमा ।
“लौ आ" भन्छ ठाँटमा ॥
[१४]
गुम्बु भयो अकमक्क
थाहा केर? भो छक्क!
हाँक लिनु कि चुप लाग्नु ।
टुलटुल आँखा पिलिक्क ।
[१५]
म्हेन्द॒ छेकी बस्दछिन् ।
राङ्जा नाची आउँदा
"जूँघा भए आ" भन्छ
चुपचाप गुम्ब पाउँदा ॥
[१६]
रोइन् म्हेन्दु फूल कैं
विन्दु शीतको लव जल कैँ
हात जोरी भन्दछिन्-
स्वरले खोला कलकल छै !
[१७]
“मेरो विन्ति नलड |
पीर्ति दुइटै दिल पढ।
यिनलाई मारे राङ्जाजी
मुखै हेर्दिन गन्धा पौ !
[१८]
पीरतीको बाटोमा
लड्छौं हामी माटोमा ।
साँचो गुदी साटोमा
रगत खालि हातलाई
पृथिवीको पन्नामा
फूल तगैको तन्नामा
चिरी मुटु कमलको
रगत तातो बगाई ।
[१९]
हेर त फूलले के भन्छ ?
पीर्ति त्यस्तो रुँग हुन्छ ।
हेर चरा के भन्छ
पीर्तिको त्यस्तो स्वर हुन्छ ।
[२०]
ईश्वर हाँस्छ बनवनमा
जून लिपेको आँगनमा
फूल्की उद्दछ कनकनमा
शरम छैन हा ! मनमा !
प्रेमले सिर्ज्यो संसार जो
दयाले बर्स्यो जलसार जो
सुखलाई दियो सिगार जो
हेरन जलको कनकनमा ।
शोध हे वीर मनमा
पोख्नु पो रगत रणमा ।