Jump to content

Page:Mhendu.pdf/20: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> हात्ती लच्किँदा कुक्कुर भुक्दछन्‌ ! छुच्चा आँखाले दोष नै ढुक्दछन्‌ ! , १५] हाम्रो नेपालमा हेलाँ जाल छैन । थोरै चुच्चा छन्‌ ! बाङ्गो चाल छैन ॥ हीरा हीरा छन्‌ थोत्रो..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
हात्ती लच्किँदा
हात्ती लच्किँदा
कुक्कुर भुक्दछन्‌ !
::कुक्कुर भुक्दछन्‌ !
छुच्चा आँखाले
छुच्चा आँखाले
दोष नै ढुक्दछन्‌ !
::दोष नै ढुक्दछन्‌ !
, १५]
 
{{pcn|[१७]}}
हाम्रो नेपालमा
हाम्रो नेपालमा
हेलाँ जाल छैन ।
::हेलाँ जाल छैन ।
थोरै चुच्चा छन्‌ !
थोरै चुच्चा छन्‌ !
बाङ्गो चाल छैन ॥
::बाङ्गो चाल छैन ॥
हीरा हीरा छन्‌
हीरा हीरा छन्‌
थोत्रो माल छैन ॥
::थोत्रो माल छैन ॥
१८]
 
{{pcn|[१८]}}
हामी सबैलाई
हामी सबैलाई
प्रेमले अँगाल्छौँ ।
::प्रेमले अँगाल्छौँ ।
सारा संसारको
सारा संसारको
प्रीति सँगाल्छौँ !
::प्रीति सँगाल्छौँ !
[१९]
 
{{pcn|[१९]}}
चौडा दिल हाम्रो
चौडा दिल हाम्रो
पहाड नाघ्दछ ।
::पहाड नाघ्दछ ।
सागर पारी गै
सागर पारी गै
संसार ढाक्दछु ॥
::संसार ढाक्दछु ॥
प्रेमको ध्वनिले
प्रेमको ध्वनिले
प्रेमलाई डाक्दछ
::प्रेमलाई डाक्दछ
धुव धुवलाई
धुव धुवलाई
भाइ राख्दछ ॥
::भाइ राख्दछ ॥
[]
 
{{pcn|[२०]}}
प्रेमको राजमा
प्रेमको राजमा
कालले हार्दछ ।
::कालले हार्दछ ।
जति चौडा दिल
जति चौडा दिल
उति अमृत जून
::उति अमृत जून
शान्ति कार्दछ !
शान्ति कार्दछ !
“हेला गर्नेले
::“हेला गर्नेले
स्वर्ग बार्दछ !
स्वर्ग बार्दछ !
गङ्राजल कैँ छन्‌
::गङ्राजल कैँ छन्‌
शिवमन्दिरमा !
शिवमन्दिरमा !
पूर्णिमाका दिन
::पूर्णिमाका दिन
सब दिल सुन्दरमा ॥
सब दिल सुन्दरमा ॥
[]
 
{{pcn|[२१]}}
बूढी आइमाइलाई
बूढी आइमाइलाई
आमै भन्दछन्‌ ।
::आमै भन्दछन्‌ ।
बैंसकी सेर्पेनी
बैंसकी सेर्पेनी
दिदी गन्दछन्‌ ।
::दिदी गन्दछन्‌ ।
सेर्पा दाजुभाइ
सेर्पा दाजुभाइ
आफू भन्दछन्‌ ।
::आफू भन्दछन्‌ ।
रि]
 
{{pcn|[२२]}}
सत्य बस्दछ
सत्य बस्दछ
ओठमा सजिलो ।
::ओठमा सजिलो ।
फूल छै दिल खुल्छन्‌
फूल छै दिल खुल्छन्‌
बासले हँसिलो
::बासले हँसिलो
नेपाल प्रेमले छ
नेपाल प्रेमले छ
आँखा रसिलो ॥
::आँखा रसिलो ॥
[]
 
{{pcn|[२३]}}
छुच्चा वार वारमा
छुच्चा वार वारमा
नेपाल अड्दैन ।
::नेपाल अड्दैन ।
निन्दा अरूको
निन्दा अरूको
दिलमा चढ्दैन ।
::दिलमा चढ्दैन ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 08:25, 17 April 2025

This page has not been proofread

हात्ती लच्किँदा
कुक्कुर भुक्दछन्‌ !
छुच्चा आँखाले
दोष नै ढुक्दछन्‌ !

[१७]
हाम्रो नेपालमा
हेलाँ जाल छैन ।
थोरै चुच्चा छन्‌ !
बाङ्गो चाल छैन ॥
हीरा हीरा छन्‌
थोत्रो माल छैन ॥

[१८]
हामी सबैलाई
प्रेमले अँगाल्छौँ ।
सारा संसारको
प्रीति सँगाल्छौँ !

[१९]
चौडा दिल हाम्रो
पहाड नाघ्दछ ।
सागर पारी गै
संसार ढाक्दछु ॥
प्रेमको ध्वनिले
प्रेमलाई डाक्दछ
धुव धुवलाई
भाइ राख्दछ ॥

[२०]
प्रेमको राजमा
कालले हार्दछ ।
जति चौडा दिल
उति अमृत जून
शान्ति कार्दछ !
“हेला गर्नेले
स्वर्ग बार्दछ !
गङ्राजल कैँ छन्‌
शिवमन्दिरमा !
पूर्णिमाका दिन
सब दिल सुन्दरमा ॥

[२१]
बूढी आइमाइलाई
आमै भन्दछन्‌ ।
बैंसकी सेर्पेनी
दिदी गन्दछन्‌ ।
सेर्पा दाजुभाइ
आफू भन्दछन्‌ ।

[२२]
सत्य बस्दछ
ओठमा सजिलो ।
फूल छै दिल खुल्छन्‌
बासले हँसिलो
नेपाल प्रेमले छ
आँखा रसिलो ॥

[२३]
छुच्चा वार वारमा
नेपाल अड्दैन ।
निन्दा अरूको
दिलमा चढ्दैन ।