Page:Mhendu.pdf/16: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> लहरी चल्छन् हिमाल किल्का ब्यूँकी रुन्छन् निद्वा दिलका पडङ्ख अनेकन् गुज्छन् पलका ! [५] को होला त्यो गाना रच्ने ? अविदित भाषा गुंज्ने कुँज्ने ? फरकर रुमखम गाना..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
लहरी चल्छन् हिमाल किल्का | लहरी चल्छन् हिमाल किल्का | ||
ब्यूँकी रुन्छन् निद्वा दिलका | ::ब्यूँकी रुन्छन् निद्वा दिलका | ||
पडङ्ख अनेकन् गुज्छन् पलका ! | पडङ्ख अनेकन् गुज्छन् पलका ! | ||
[ | |||
{{pcn|[८]}} | |||
को होला त्यो गाना रच्ने ? | को होला त्यो गाना रच्ने ? | ||
अविदित भाषा गुंज्ने कुँज्ने ? | ::अविदित भाषा गुंज्ने कुँज्ने ? | ||
फरकर रुमखम गाना रुज्ने | फरकर रुमखम गाना रुज्ने | ||
[९] | |||
{{pcn|[९]}} | |||
"एई बेङ्गे सोङ्गो लाग” | "एई बेङ्गे सोङ्गो लाग” | ||
के के भन्छिन् स्वरकी गङ्का । | ::के के भन्छिन् स्वरकी गङ्का । | ||
नाच्छन् तटमा लाखौं रंभा | नाच्छन् तटमा लाखौं रंभा | ||
फट्रिकहरूका रुल्की खम्बा । | ::फट्रिकहरूका रुल्की खम्बा । | ||
{{pcn|[१०]}} | |||
अविदित भाषा चरी कै बोली | अविदित भाषा चरी कै बोली | ||
गिरि गह्वरका कृञ्जी खोली | ::गिरि गह्वरका कृञ्जी खोली | ||
अघखुल माने प्रतिघ्वनिसाथ | अघखुल माने प्रतिघ्वनिसाथ | ||
घुम्छन् रम्छन्, गर्छन् माथ । | ::घुम्छन् रम्छन्, गर्छन् माथ । | ||
{{pcn|[११]}} | |||
गायक पङ्खी टोन विदेशी | गायक पङ्खी टोन विदेशी | ||
साङ्ग्रा सीमा मनका खोसी | ::साङ्ग्रा सीमा मनका खोसी | ||
बाँध टुटाई साँघ टुटाई | बाँध टुटाई साँघ टुटाई | ||
दिन्छन् सारा दिलदिल गाँसी | ::दिन्छन् सारा दिलदिल गाँसी | ||
विदेशी टुनामा देश विकासी | विदेशी टुनामा देश विकासी | ||
मानवताको मुटु सब गाँसी ॥ | ::मानवताको मुटु सब गाँसी ॥ | ||
{{pcn|[१२]}} | |||
आँसु जस्ता अघखुल माने | आँसु जस्ता अघखुल माने | ||
स्वर छन् मीठा स्वर लैजाने, | ::स्वर छन् मीठा स्वर लैजाने, | ||
अघखिल कृुड्मल अधखुल माने | अघखिल कृुड्मल अधखुल माने | ||
जसका मुटुमुटु जलले लाने, | ::जसका मुटुमुटु जलले लाने, | ||
जति पर लग्छन् उति वर पारी | जति पर लग्छन् उति वर पारी | ||
मावनताको हृदय उघारी | ::मावनताको हृदय उघारी | ||
लग्छन् मन यो भारी भारी | लग्छन् मन यो भारी भारी | ||
सुन्दरताका देश सिँगारी । | ::सुन्दरताका देश सिँगारी । | ||
नबुकिनु बुरून् अविदित ज्ञान | नबुकिनु बुरून् अविदित ज्ञान | ||
आषाभन्दा मधुर छ गान । | ::आषाभन्दा मधुर छ गान । | ||
आँखाभन्दा मसिनो कान | आँखाभन्दा मसिनो कान | ||
सुन्दा यिनका म्हेन्द॒ गुनगुन | ::सुन्दा यिनका म्हेन्द॒ गुनगुन | ||
फूलहरूले बोले जुनजुन । | फूलहरूले बोले जुनजुन । | ||
यौटै भाषा यौटै तार | ::यौटै भाषा यौटै तार | ||
बन्छन् तारा सृष्टि सितारा । | बन्छन् तारा सृष्टि सितारा । | ||
सीमित हुन्छन् अर्थ र माने | ::सीमित हुन्छन् अर्थ र माने | ||
सुन्दर आफैं बोल्दैछ स्वरमा । | सुन्दर आफैं बोल्दैछ स्वरमा । | ||
नालाहरूले नाघी मानव | ::नालाहरूले नाघी मानव | ||
भाषा बोल्छन् अविदित सुरमा । | भाषा बोल्छन् अविदित सुरमा । | ||
हामीभन्दा रम्य पँखेरु | ::हामीभन्दा रम्य पँखेरु | ||
बोल्छन् दिलमा बिरुने भाषा । | बोल्छन् दिलमा बिरुने भाषा । | ||
हाम्रा भाषा बोल्दैनन् ती | ::हाम्रा भाषा बोल्दैनन् ती | ||
हाम्रा दिलका आँसु आशा ॥ | हाम्रा दिलका आँसु आशा ॥ | ||
सब भाषाका मुटुका स्वर छन् | ::सब भाषाका मुटुका स्वर छन् | ||
यिनका गाना बरबर फर्चन् । | यिनका गाना बरबर फर्चन् । | ||
नाघी जाति देश र सीमा | ::नाघी जाति देश र सीमा | ||
कसरी बुझिन्छन् मुटुमा दिलका | कसरी बुझिन्छन् मुटुमा दिलका | ||
माने जाने मतलब ताने | ::माने जाने मतलब ताने | ||
बैलिन्छन् ती पत्ती फूलका ! | बैलिन्छन् ती पत्ती फूलका ! | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 08:12, 17 April 2025
लहरी चल्छन् हिमाल किल्का
ब्यूँकी रुन्छन् निद्वा दिलका
पडङ्ख अनेकन् गुज्छन् पलका !
[८]
को होला त्यो गाना रच्ने ?
अविदित भाषा गुंज्ने कुँज्ने ?
फरकर रुमखम गाना रुज्ने
[९]
"एई बेङ्गे सोङ्गो लाग”
के के भन्छिन् स्वरकी गङ्का ।
नाच्छन् तटमा लाखौं रंभा
फट्रिकहरूका रुल्की खम्बा ।
[१०]
अविदित भाषा चरी कै बोली
गिरि गह्वरका कृञ्जी खोली
अघखुल माने प्रतिघ्वनिसाथ
घुम्छन् रम्छन्, गर्छन् माथ ।
[११]
गायक पङ्खी टोन विदेशी
साङ्ग्रा सीमा मनका खोसी
बाँध टुटाई साँघ टुटाई
दिन्छन् सारा दिलदिल गाँसी
विदेशी टुनामा देश विकासी
मानवताको मुटु सब गाँसी ॥
[१२]
आँसु जस्ता अघखुल माने
स्वर छन् मीठा स्वर लैजाने,
अघखिल कृुड्मल अधखुल माने
जसका मुटुमुटु जलले लाने,
जति पर लग्छन् उति वर पारी
मावनताको हृदय उघारी
लग्छन् मन यो भारी भारी
सुन्दरताका देश सिँगारी ।
नबुकिनु बुरून् अविदित ज्ञान
आषाभन्दा मधुर छ गान ।
आँखाभन्दा मसिनो कान
सुन्दा यिनका म्हेन्द॒ गुनगुन
फूलहरूले बोले जुनजुन ।
यौटै भाषा यौटै तार
बन्छन् तारा सृष्टि सितारा ।
सीमित हुन्छन् अर्थ र माने
सुन्दर आफैं बोल्दैछ स्वरमा ।
नालाहरूले नाघी मानव
भाषा बोल्छन् अविदित सुरमा ।
हामीभन्दा रम्य पँखेरु
बोल्छन् दिलमा बिरुने भाषा ।
हाम्रा भाषा बोल्दैनन् ती
हाम्रा दिलका आँसु आशा ॥
सब भाषाका मुटुका स्वर छन्
यिनका गाना बरबर फर्चन् ।
नाघी जाति देश र सीमा
कसरी बुझिन्छन् मुटुमा दिलका
माने जाने मतलब ताने
बैलिन्छन् ती पत्ती फूलका !