Page:Mhendu.pdf/27: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
[सं] झ | |||
मुना मुना के भन्छ | | |||
आँधी खपी नरम छ। | |||
लडाइँ गर्ने बाँढको बोट । | |||
डचाङ्याङ् डुझ्गुङ् शरम छ । । | |||
[२२] झ | |||
फूलको नसा के भन्छ | | |||
चोट लाए पाप हुन्छ। | |||
पृुथिवीको छातीमा । | |||
ढुङ्गे दिललाई श्राप हुन्छ ॥ | |||
[२३] । | |||
फूल सारा क्या रुन्छन् | | |||
मानिस दिलले नसुन्छन् | |||
घूलो वर्षले घुन्छिन् | | |||
मुर्दा आँखा सुनसान छ। | |||
[२४] | | |||
मेघ छैँ मर्द गर्जन्छ | |||
हाम्रो आँसु वर्षन्छ । । | |||
लडाकाले शान्तिको । | |||
ढुक्कुर मुटु तर्सिन्छ । | | |||
[२५] | | |||
भित्र चरी मूर्छा छ । | |||
बाहिर मुङ्गो वर्षा छ | | |||
काँप्छिन् पृथ्वी धाँजा गै । | |||
छातीमा दु:खको धर्सा छ । | |||
[२६] | | |||
फूल यौटा बनाइदेक | | |||
दता त्यल्लाई भन्नेछु | | |||
च्याती च्याती मार्नेलाई | |||
राक्षस मैले गन्नेछु ॥ | |||
[रिणु | |||
दिलमा मासु नपल्हाई | |||
कल्ले लिने लौ मलाई ? | |||
ढुङ्गो पीर्ति गर्दैन | |||
पीर्ति गर्ने मर्दैन । | |||
[२८] | |||
कृगडा यौ के लागि ? | |||
माटो खरानी लौ मागी | |||
चाहे जिउ यो छोड्चुला | |||
ढुङ्गो जस्तो मान्छेको | |||
मुखलाई आँखा मोड्दिउँला ! | |||
[२९] | |||
सुनको शहर माथि छ | |||
नरम दिल पो साथी छ । | |||
फुली आएँ बोलाउन | |||
मनमा तिम्रो राती छ ॥ | |||
रि०] | |||
ईश्वर फूलमा वेद फल्यो | |||
सुगन्धमा सत् फुल्यो । | |||
किरण भई भेद खुल्यो ! | |||
चरी बोलमा प्रेम बोल्यो | |||
यस्तो संसार पाएर | |||
अन्धो आँखा क्या पोल्यो | |||
51 | |||
आँसुभरी ले विन्ति | |||
वीर है मेरो बेगिन्ती | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 07:46, 17 April 2025
[सं] झ
मुना मुना के भन्छ |
आँधी खपी नरम छ।
लडाइँ गर्ने बाँढको बोट ।
डचाङ्याङ् डुझ्गुङ् शरम छ । ।
[२२] झ
फूलको नसा के भन्छ |
चोट लाए पाप हुन्छ।
पृुथिवीको छातीमा ।
ढुङ्गे दिललाई श्राप हुन्छ ॥
[२३] ।
फूल सारा क्या रुन्छन् |
मानिस दिलले नसुन्छन्
घूलो वर्षले घुन्छिन् |
मुर्दा आँखा सुनसान छ।
[२४] |
मेघ छैँ मर्द गर्जन्छ
हाम्रो आँसु वर्षन्छ । ।
लडाकाले शान्तिको ।
ढुक्कुर मुटु तर्सिन्छ । |
[२५] |
भित्र चरी मूर्छा छ ।
बाहिर मुङ्गो वर्षा छ |
काँप्छिन् पृथ्वी धाँजा गै ।
छातीमा दु:खको धर्सा छ ।
[२६] |
फूल यौटा बनाइदेक |
दता त्यल्लाई भन्नेछु |
च्याती च्याती मार्नेलाई
राक्षस मैले गन्नेछु ॥
[रिणु
दिलमा मासु नपल्हाई
कल्ले लिने लौ मलाई ?
ढुङ्गो पीर्ति गर्दैन
पीर्ति गर्ने मर्दैन ।
[२८]
कृगडा यौ के लागि ?
माटो खरानी लौ मागी
चाहे जिउ यो छोड्चुला
ढुङ्गो जस्तो मान्छेको
मुखलाई आँखा मोड्दिउँला !
[२९]
सुनको शहर माथि छ
नरम दिल पो साथी छ ।
फुली आएँ बोलाउन
मनमा तिम्रो राती छ ॥
रि०]
ईश्वर फूलमा वेद फल्यो
सुगन्धमा सत् फुल्यो ।
किरण भई भेद खुल्यो !
चरी बोलमा प्रेम बोल्यो
यस्तो संसार पाएर
अन्धो आँखा क्या पोल्यो
51
आँसुभरी ले विन्ति
वीर है मेरो बेगिन्ती