Page:Mhendu.pdf/17: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
[१३] | |||
आफ्नोभन्दा तामाङ् बोली | |||
बैंस मधुरका लाली खोली ! | |||
अधर गुलाबी बोली बोली | |||
भन्दछ यौटै मानव मानव | |||
एकै सूतको कञ्चन चोली । | |||
[१५] | |||
सुन्दा 'म्हेन्द॒' गाना इन्दु | |||
छुन्छिन् इन्दीवरका विन्दु | |||
झर्छन् तारा पृथ्वी जलमा | |||
बन्छन् चौता मानव बन्धु ! | |||
गाँसी नाला सारालाई | |||
लिन्छन् छातीमाथि सिन्धु । | |||
परमेश्वरले आफ्नो मूर्ति | |||
छाया फार्छन् मानव दिलमा | |||
गाँसिन्छन् सब देश र रीति | |||
माला बन्दै रङ्ठी फूलमा ॥ | |||
१५५] | |||
भाषा घम्छन्, जाति मिल्छन् | |||
यौटै रूखमा हाँगा फुल्छन् ! | |||
देव र देवी पन्छी डुल्छन् ! | |||
एकै ज्योति फूलमा फुल्छिन् ॥ | |||
[१६] | |||
जानेँ मैले प्रेमले खोले | |||
सिर्जन कुञ्जी परमेश्वरले | |||
एकै दिलले हाँसी बोले | |||
त्यसमा रँगरँग भिन्दै घोले | |||
धेर दिशामा लहरी डोले | |||
शवल बनेका पन्छी बोले । | |||
[१५] | |||
हेलम्बुमा कान्तिपुरी छन् | |||
कान्तिपुरीमा भोट भरी छन् | |||
फूल अनेकन बोटभरी छन् | |||
कमलहरूमा दिव्य गुलाफ । | |||
एक छ फुल्दो, फल्दो, बल्दो, | |||
एक अनेकन लहरी चल्दो | |||
आखिर सारा रँगहरू मिल्छन् | |||
आखिर सब स्वर मुटुमा मिल्छन् | |||
चम प्रेरणा सुन्दर राहा | |||
बहम अनेक छ एक मिलाप ॥ | |||
८] | |||
सुनयुग हाम्रा नभमा फुल्छन् | |||
मनका सपना बादल फुल्छन् । | |||
उदयहरूले नवी उछल्छन् | |||
तारा बिरादर नभमा फुल्छन् । | |||
प्रेरण हावा त्रहतुमा डुल्छन् | |||
कविहरू तादीसँगमा फुल्छन् ! | |||
मानिस हो संसार । | |||
उदय नयाँमा नवध्वनि खुल्छन् | |||
बादल बन्दै ज्योति माथि | |||
चढ्दछ पारावार ! | |||
फटिक फुटेको लयमा चल्छन् | |||
एक अनेकौँ पार ! | |||
विश्वकी देवी सुन्दर छाया | |||
गाना भर्दै दायाँ बायाँ | |||
आँसुहरूले फूल सिँगारी | |||
आज आज सपना प्यारी | |||
गिरिवनहरूका अमृत भारी ॥ | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 16:42, 16 April 2025
[१३]
आफ्नोभन्दा तामाङ् बोली
बैंस मधुरका लाली खोली !
अधर गुलाबी बोली बोली
भन्दछ यौटै मानव मानव
एकै सूतको कञ्चन चोली ।
[१५]
सुन्दा 'म्हेन्द॒' गाना इन्दु
छुन्छिन् इन्दीवरका विन्दु
झर्छन् तारा पृथ्वी जलमा
बन्छन् चौता मानव बन्धु !
गाँसी नाला सारालाई
लिन्छन् छातीमाथि सिन्धु ।
परमेश्वरले आफ्नो मूर्ति
छाया फार्छन् मानव दिलमा
गाँसिन्छन् सब देश र रीति
माला बन्दै रङ्ठी फूलमा ॥
१५५]
भाषा घम्छन्, जाति मिल्छन्
यौटै रूखमा हाँगा फुल्छन् !
देव र देवी पन्छी डुल्छन् !
एकै ज्योति फूलमा फुल्छिन् ॥
[१६]
जानेँ मैले प्रेमले खोले
सिर्जन कुञ्जी परमेश्वरले
एकै दिलले हाँसी बोले
त्यसमा रँगरँग भिन्दै घोले
धेर दिशामा लहरी डोले
शवल बनेका पन्छी बोले ।
[१५]
हेलम्बुमा कान्तिपुरी छन्
कान्तिपुरीमा भोट भरी छन्
फूल अनेकन बोटभरी छन्
कमलहरूमा दिव्य गुलाफ ।
एक छ फुल्दो, फल्दो, बल्दो,
एक अनेकन लहरी चल्दो
आखिर सारा रँगहरू मिल्छन्
आखिर सब स्वर मुटुमा मिल्छन्
चम प्रेरणा सुन्दर राहा
बहम अनेक छ एक मिलाप ॥
८]
सुनयुग हाम्रा नभमा फुल्छन्
मनका सपना बादल फुल्छन् ।
उदयहरूले नवी उछल्छन्
तारा बिरादर नभमा फुल्छन् ।
प्रेरण हावा त्रहतुमा डुल्छन्
कविहरू तादीसँगमा फुल्छन् !
मानिस हो संसार ।
उदय नयाँमा नवध्वनि खुल्छन्
बादल बन्दै ज्योति माथि
चढ्दछ पारावार !
फटिक फुटेको लयमा चल्छन्
एक अनेकौँ पार !
विश्वकी देवी सुन्दर छाया
गाना भर्दै दायाँ बायाँ
आँसुहरूले फूल सिँगारी
आज आज सपना प्यारी
गिरिवनहरूका अमृत भारी ॥