Jump to content

Page:Bhanubhaktako ramayan.pdf/6: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
Prty (talk | contribs)
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
भानुभक्तको संक्षिप्त जीवनचरित्र


अङ्गरेज तथा नेपालीहरुको युद्ध हुनु भन्दा केहि महिना अघी सन् १८१४
अर्थात् आषाढ २९ गते संवत् १८७१ का दिन भानुभक्तको जन्म भयेको हो ।
पश्चिम नेपालमा सप्तगण्डकी प्रदेशमा अवस्थित तनहुँको रमघा ग्राममा इनको
जन्म यौटा सम्पन्न तथा सम्भ्रान्त ब्राह्मण कुलमा भयेको थियो । त्यो अञ्चलमा
श्रीकृष्ण आचार्य नामक एक जना ब्राह्मणले निकै ख्याति तथा मर्यादा प्राप्त
गरेका थिये । इनका छ भाई छोरा थिये । ती मध्ये जेठा धनञ्जयका एक मात्र
पुत्र भानुभक्त हुन् । ज्येष्ठ पुत्र तिरको नाति भानुभक्त आफ्ना बाजे श्रीकृष्ण
आचार्यका विशेष रुपले प्रियपात्र भयेको बुझिन्छ ।

Revision as of 08:49, 14 April 2025

This page has not been proofread

भानुभक्तको संक्षिप्त जीवनचरित्र

अङ्गरेज तथा नेपालीहरुको युद्ध हुनु भन्दा केहि महिना अघी सन् १८१४ अर्थात् आषाढ २९ गते संवत् १८७१ का दिन भानुभक्तको जन्म भयेको हो । पश्चिम नेपालमा सप्तगण्डकी प्रदेशमा अवस्थित तनहुँको रमघा ग्राममा इनको जन्म यौटा सम्पन्न तथा सम्भ्रान्त ब्राह्मण कुलमा भयेको थियो । त्यो अञ्चलमा श्रीकृष्ण आचार्य नामक एक जना ब्राह्मणले निकै ख्याति तथा मर्यादा प्राप्त

गरेका थिये । इनका छ भाई छोरा थिये । ती मध्ये जेठा धनञ्जयका एक मात्र

पुत्र भानुभक्त हुन् । ज्येष्ठ पुत्र तिरको नाति भानुभक्त आफ्ना बाजे श्रीकृष्ण आचार्यका विशेष रुपले प्रियपात्र भयेको बुझिन्छ ।