Page:Ek chihan.pdf/65: Difference between revisions
→Not proofread: Created page with "उन्नाइस डाक्टर गोदत्तप्रसादले भात खाइरहेको बेलामा कोही नभएको मौका छोपी रञ्जनादेवीले भनिन्- "होइन, तपाईंको कस्तो बानी यो, के खुड्किलैपिच्छे तपाईंलाई स्वास्नी चाहिन्छ कि ? यत्रो बड..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
उन्नाइस | {{Left|{{larger|'''उन्नाइस'''}}}} | ||
डाक्टर गोदत्तप्रसादले भात खाइरहेको बेलामा कोही नभएको मौका छोपी रञ्जनादेवीले भनिन्- "होइन, तपाईंको कस्तो बानी यो, के | |||
डाक्टर गोदत्तप्रसादले भात खाइरहेको बेलामा कोही नभएको मौका | |||
छोपी रञ्जनादेवीले भनिन्- "होइन, तपाईंको कस्तो बानी यो, के खुड्किलै | |||
पिच्छे तपाईंलाई स्वास्नी चाहिन्छ कि ? यत्रो बडादमी भएर कस्तो चाला | |||
यो ? कसैले थाहा पाए के भन्ने होला ? यस्तो पनि बानी ! धेरै आँखा चिम्लि | |||
सकेँ, अब पनि आँखा चिम्लिरहनु त फसाद मोल्नु सम्झेर आज त भनि | |||
हालेकी – होस गर्नोस् है, टाउको फोरेर कमाइराखेको इज्जत पानी भएर | |||
नपोखियोस् ।" | |||
"के ?" अलि आश्चर्य मानेर दबेको स्वरमा डाक्टर गोदत्तप्रसादले भने । | "के ?" अलि आश्चर्य मानेर दबेको स्वरमा डाक्टर गोदत्तप्रसादले भने । | ||
Line 6: | Line 13: | ||
"मलाई थाहा छैन ? तपाईंका एकएक कुरा मलाई थाहा छ ।" | "मलाई थाहा छैन ? तपाईंका एकएक कुरा मलाई थाहा छ ।" | ||
"थाहा भए भन न त, भुलचुक गरेको छ भने अर्ती दिएर सुधार ।" मुसुक्क हाँसेर गोदत्तप्रसादले भने । | "थाहा भए भन न त, भुलचुक गरेको छ भने अर्ती दिएर सुधार ।" | ||
मुसुक्क हाँसेर गोदत्तप्रसादले भने । | |||
"नरिसाईकन मुसुमुसु हाँस्ने मानिस डरलाग्दा हुँदा रहेछन्, त्यस्ता मुसुमन्डलीले मानिसको ज्यान पनि लिन बेर छैन ।" अलि रिसाएको भावमा रञ्जनादेवीले भनिन् । | "नरिसाईकन मुसुमुसु हाँस्ने मानिस डरलाग्दा हुँदा रहेछन्, त्यस्ता | ||
मुसुमन्डलीले मानिसको ज्यान पनि लिन बेर छैन ।" अलि रिसाएको भावमा | |||
रञ्जनादेवीले भनिन् । | |||
"हाँस्ने बानी तिमीलाई मन पर्दैन भने के त बहुला कुकुर रिसाए रिसाएको तिमीलाई राम्रो लाग्छ त ? तिमी यस्तै नराम्रो बानी सिकाउँछयौ भने मलाई तिमीले सुखमय जीवन बिताउन दिने सौभाग्य दिन्नौ रञ्जना !" हाँस्तै डाक्टर गोदत्तप्रसादले भने । | "हाँस्ने बानी तिमीलाई मन पर्दैन भने के त बहुला कुकुर रिसाए | ||
रिसाएको तिमीलाई राम्रो लाग्छ त ? तिमी यस्तै नराम्रो बानी सिकाउँछयौ | |||
भने मलाई तिमीले सुखमय जीवन बिताउन दिने सौभाग्य दिन्नौ रञ्जना !" | |||
हाँस्तै डाक्टर गोदत्तप्रसादले भने । | |||
"चुप लाग्नोस्, धेरै चिप्लो कुरा नगर्नोस्, मुख मिठो भएर के गर्ने, करनीले अर्काको कलेजा कटकट काटिसकेको छ । यसरी मिठो कुरा गरेर ढिलो मार्नुभन्दा बस, खुकुरीले एक चोटि छिनालिदिनु धेरै जाती देख्छु ।" अलि अफसोसको भावमा रञ्जनादेवीले भनिन् । | "चुप लाग्नोस्, धेरै चिप्लो कुरा नगर्नोस्, मुख मिठो भएर के गर्ने, | ||
करनीले अर्काको कलेजा कटकट काटिसकेको छ । यसरी मिठो कुरा गरेर | |||
ढिलो मार्नुभन्दा बस, खुकुरीले एक चोटि छिनालिदिनु धेरै जाती देख्छु ।" | |||
अलि अफसोसको भावमा रञ्जनादेवीले भनिन् । | |||
{{nop}} |
Revision as of 08:38, 14 April 2025
डाक्टर गोदत्तप्रसादले भात खाइरहेको बेलामा कोही नभएको मौका छोपी रञ्जनादेवीले भनिन्- "होइन, तपाईंको कस्तो बानी यो, के खुड्किलै पिच्छे तपाईंलाई स्वास्नी चाहिन्छ कि ? यत्रो बडादमी भएर कस्तो चाला यो ? कसैले थाहा पाए के भन्ने होला ? यस्तो पनि बानी ! धेरै आँखा चिम्लि सकेँ, अब पनि आँखा चिम्लिरहनु त फसाद मोल्नु सम्झेर आज त भनि हालेकी – होस गर्नोस् है, टाउको फोरेर कमाइराखेको इज्जत पानी भएर नपोखियोस् ।"
"के ?" अलि आश्चर्य मानेर दबेको स्वरमा डाक्टर गोदत्तप्रसादले भने ।
"मलाई थाहा छैन ? तपाईंका एकएक कुरा मलाई थाहा छ ।"
"थाहा भए भन न त, भुलचुक गरेको छ भने अर्ती दिएर सुधार ।" मुसुक्क हाँसेर गोदत्तप्रसादले भने ।
"नरिसाईकन मुसुमुसु हाँस्ने मानिस डरलाग्दा हुँदा रहेछन्, त्यस्ता मुसुमन्डलीले मानिसको ज्यान पनि लिन बेर छैन ।" अलि रिसाएको भावमा रञ्जनादेवीले भनिन् ।
"हाँस्ने बानी तिमीलाई मन पर्दैन भने के त बहुला कुकुर रिसाए रिसाएको तिमीलाई राम्रो लाग्छ त ? तिमी यस्तै नराम्रो बानी सिकाउँछयौ भने मलाई तिमीले सुखमय जीवन बिताउन दिने सौभाग्य दिन्नौ रञ्जना !" हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
"चुप लाग्नोस्, धेरै चिप्लो कुरा नगर्नोस्, मुख मिठो भएर के गर्ने, करनीले अर्काको कलेजा कटकट काटिसकेको छ । यसरी मिठो कुरा गरेर ढिलो मार्नुभन्दा बस, खुकुरीले एक चोटि छिनालिदिनु धेरै जाती देख्छु ।" अलि अफसोसको भावमा रञ्जनादेवीले भनिन् ।