Page:Bhanubhaktako ramayan.pdf/261: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> ३२. भर् जन्म घाँस तिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो म भानुभक्त धनी भैकन किन यस्तो । मेरा ईनार न त सत्तल पाटि..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
३२ | ३२ | ||
भर् जन्म घाँस तिर मन् दिई धन कमायो | |||
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो | नाम क्यै रहोस् पछि भनेर कुवा खनायो | ||
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो | घाँसी दरिद्र घरको तर बुद्धि कस्तो | ||
Line 10: | Line 11: | ||
धिक्कार हो म कन बस्नु न राखि किर्ति । | धिक्कार हो म कन बस्नु न राखि किर्ति । | ||
३४ | ३४ | ||
ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी, | |||
यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी । | यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी । | ||
ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक् कवीता गर्याँ, | ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक् कवीता गर्याँ, |
Revision as of 08:17, 14 April 2025
This page has not been proofread
३२
भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो ।
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।
३४
ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी,
यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी ।
ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक् कवीता गर्याँ,
मेरा श्लोक् सुनिबक्सियोस् त झगडा छीनिन्छ पाऊ-पर्याँ ॥