Jump to content

Page:Ek chihan.pdf/27: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "नौ चलनअनुसार भन्दा पनि बाबुको श्रद्धामा सबै छोराछोरीहरूले भोकले उथलपुथल मच्चाइरहे पनि भक्तिपूर्वक त्यस दिन छाक छोडेका थिए । लतमायाले त झन् पानीसम्म पनि मुखमा हालिनन् । तर नखानमा..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
नौ
{{Left|{{larger|'''नौ'''}}}}
चलनअनुसार भन्दा पनि बाबुको श्रद्धामा सबै छोराछोरीहरूले भोकले उथलपुथल मच्चाइरहे पनि भक्तिपूर्वक त्यस दिन छाक छोडेका थिए । लतमायाले त झन् पानीसम्म पनि मुखमा हालिनन् । तर नखानमा भक्ति मात्र होइन, खानमा इच्छा पनि कसैको थिएन ।


भोलिपल्ट बिहानैदेखि बिचाः आउने मानिसहरूको ताँती लाग्न थाल्यो । वास्तवमा आफू दुर्जन भएर पनि सितिमिति अर्काको नजरमा परी दुर्जन प्रमाणित गराउन कसैलाई पनि मन्जुर हुँदैन, यो मानिसहरूको स्वभाव हो । त्यसैले ‘सबै सबैलाई असल लाग्न सक्तैन’ भनेअनुसार अष्टनारान असल नलाग्ने टोलका एकाध मानिसहरूसमेत उनको निधनमा शोक र सहानुभूति प्रकट गर्न आएका थिए । लोग्नेमानिस नभएका र मानिसअनुकूल नमिलेका घरका स्वास्नीमानिसहरू पनि समवेदना प्रकट गर्न आएका थिए समवेदना प्रकट गरी सान्त्वना दिन आउने मानिस पाएर अष्टनारानको परिवारलाई धैर्य गर्ने बल पनि मिल्यो
चलनअनुसार भन्दा पनि बाबुको श्रद्धामा सबै छोराछोरीहरूले भोकले
उथलपुथल मच्चाइरहे पनि भक्तिपूर्वक त्यस दिन छाक छोडेका थिए ।  
लतमायाले त झन् पानीसम्म पनि मुखमा हालिनन् तर नखानमा भक्ति मात्र
होइन, खानमा इच्छा पनि कसैको थिएन


अष्टनारानको टोलमा सबभन्दा ठुला, भलादमी, पढेलेखेका र इज्जतदार मानिस डाक्टर गोदत्तप्रसाद हुन् । उनी पनि अष्टनारानको निधन भएको भोलिपल्ट बिहान साढे आठ बजेतिर समवेदना प्रकट गर्न आइपुगे । अरू सबैले मौन रूपमा हार्दिक समवेदना मात्र गरेर सान्त्वना दिए तर डाक्टर गोदत्तप्रसाद पढेलेखेका मानिस हुनाले हार्दिक सहानुभूतिका साथसाथै अनेक
भोलिपल्ट बिहानैदेखि बिचाः आउने मानिसहरूको ताँती लाग्न
थाल्यो । वास्तवमा आफू दुर्जन भएर पनि सितिमिति अर्काको नजरमा परी
दुर्जन प्रमाणित गराउन कसैलाई पनि मन्जुर हुँदैन, यो मानिसहरूको स्वभाव
हो । त्यसैले ‘सबै सबैलाई असल लाग्न सक्तैन’ भनेअनुसार अष्टनारान
असल नलाग्ने टोलका एकाध मानिसहरूसमेत उनको निधनमा शोक र
सहानुभूति प्रकट गर्न आएका थिए । लोग्नेमानिस नभएका र मानिसअनुकूल
नमिलेका घरका स्वास्नीमानिसहरू पनि समवेदना प्रकट गर्न आएका थिए ।
समवेदना प्रकट गरी सान्त्वना दिन आउने मानिस पाएर अष्टनारानको
परिवारलाई धैर्य गर्ने बल पनि मिल्यो ।
 
अष्टनारानको टोलमा सबभन्दा ठुला, भलादमी, पढेलेखेका र इज्जतदार  
मानिस डाक्टर गोदत्तप्रसाद हुन् । उनी पनि अष्टनारानको निधन भएको  
भोलिपल्ट बिहान साढे आठ बजेतिर समवेदना प्रकट गर्न आइपुगे । अरू  
सबैले मौन रूपमा हार्दिक समवेदना मात्र गरेर सान्त्वना दिए तर डाक्टर  
गोदत्तप्रसाद पढेलेखेका मानिस हुनाले हार्दिक सहानुभूतिका साथसाथै अनेक

Revision as of 11:03, 13 April 2025

This page has not been proofread
नौ

चलनअनुसार भन्दा पनि बाबुको श्रद्धामा सबै छोराछोरीहरूले भोकले उथलपुथल मच्चाइरहे पनि भक्तिपूर्वक त्यस दिन छाक छोडेका थिए । लतमायाले त झन् पानीसम्म पनि मुखमा हालिनन् । तर नखानमा भक्ति मात्र होइन, खानमा इच्छा पनि कसैको थिएन ।

भोलिपल्ट बिहानैदेखि बिचाः आउने मानिसहरूको ताँती लाग्न थाल्यो । वास्तवमा आफू दुर्जन भएर पनि सितिमिति अर्काको नजरमा परी दुर्जन प्रमाणित गराउन कसैलाई पनि मन्जुर हुँदैन, यो मानिसहरूको स्वभाव हो । त्यसैले ‘सबै सबैलाई असल लाग्न सक्तैन’ भनेअनुसार अष्टनारान असल नलाग्ने टोलका एकाध मानिसहरूसमेत उनको निधनमा शोक र सहानुभूति प्रकट गर्न आएका थिए । लोग्नेमानिस नभएका र मानिसअनुकूल नमिलेका घरका स्वास्नीमानिसहरू पनि समवेदना प्रकट गर्न आएका थिए । समवेदना प्रकट गरी सान्त्वना दिन आउने मानिस पाएर अष्टनारानको परिवारलाई धैर्य गर्ने बल पनि मिल्यो ।

अष्टनारानको टोलमा सबभन्दा ठुला, भलादमी, पढेलेखेका र इज्जतदार मानिस डाक्टर गोदत्तप्रसाद हुन् । उनी पनि अष्टनारानको निधन भएको भोलिपल्ट बिहान साढे आठ बजेतिर समवेदना प्रकट गर्न आइपुगे । अरू सबैले मौन रूपमा हार्दिक समवेदना मात्र गरेर सान्त्वना दिए तर डाक्टर गोदत्तप्रसाद पढेलेखेका मानिस हुनाले हार्दिक सहानुभूतिका साथसाथै अनेक