Page:Ek chihan.pdf/23: Difference between revisions
→Not proofread: Created page with ""तिमीले भनेका सबै कुरा मनासिबै छन्, मलाई पनि त्यो गर्न कहाँ मन लाग्छ ? तर गर्ने के, तिमी नै सोच !" शिवनारानले अलि लामो सास फेरेर भने । "डाक्टर गोदत्तप्रसादले हामीमाथि सहानुभूति प्रकट ग..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"तिमीले भनेका सबै कुरा मनासिबै छन्, मलाई पनि त्यो गर्न कहाँ मन लाग्छ ? तर गर्ने के, तिमी नै सोच !" शिवनारानले अलि लामो सास फेरेर भने । | "तिमीले भनेका सबै कुरा मनासिबै छन्, मलाई पनि त्यो गर्न कहाँ मन | ||
लाग्छ ? तर गर्ने के, तिमी नै सोच !" शिवनारानले अलि लामो सास फेरेर | |||
भने । | |||
"डाक्टर गोदत्तप्रसादले हामीमाथि सहानुभूति प्रकट गरिरहेको देखिन्छ । दिएको फिससमेत नलिईकन आफैं आई बालाई उनले त्यत्रो मिहिनेतसाथ औषधी गरिदिए, उनीसितै बिस-पच्चिस रुपियाँ सापट मागौँ कि ! मैले हेर्दा त अवश्य उनले मद्दत गर्नेछन् ।" नानीथकुंले भनिन् । | "डाक्टर गोदत्तप्रसादले हामीमाथि सहानुभूति प्रकट गरिरहेको | ||
देखिन्छ । दिएको फिससमेत नलिईकन आफैं आई बालाई उनले त्यत्रो | |||
मिहिनेतसाथ औषधी गरिदिए, उनीसितै बिस-पच्चिस रुपियाँ सापट मागौँ | |||
कि ! मैले हेर्दा त अवश्य उनले मद्दत गर्नेछन् ।" नानीथकुंले भनिन् । | |||
नानीथकुंको यो सल्लाह सुनेर शिवनारान, पुननारान, हर्षनारान, लतमाया सबैले भुइँतिर निहुरेर एक चोटि गौर गरे । अनि लतमाया बोलिन् – "उनीसित सापट मागे नदेलान् जस्तो त छैन तर किन हो कुन्नि, तिम्रो बालाई उनको सहानुभूति अलि तितो लागेको थियो ।" | नानीथकुंको यो सल्लाह सुनेर शिवनारान, पुननारान, हर्षनारान, | ||
लतमाया सबैले भुइँतिर निहुरेर एक चोटि गौर गरे । अनि लतमाया बोलिन् – | |||
"उनीसित सापट मागे नदेलान् जस्तो त छैन तर किन हो कुन्नि, तिम्रो बालाई | |||
उनको सहानुभूति अलि तितो लागेको थियो ।" | |||
"मलाई पनि अलि कस्तोकस्तो नै लाग्यो !" शिवनारानले भने । | "मलाई पनि अलि कस्तोकस्तो नै लाग्यो !" शिवनारानले भने । | ||
"अगाडि नराम्रो मानिस पछि राम्रो भएर आएको बेस कुरा हो । देलान् जस्तो देखिए उनीसित सापट माग्नमा आपत्ति के छ त ? सित्तै खानु छैन, चाँडै तिरौंला । मैले हेर्दा पनि उनीसित सापट लिएर काम चलाउनु बढिया लाग्यो ।" पुननारानले भने । | "अगाडि नराम्रो मानिस पछि राम्रो भएर आएको बेस कुरा हो । देलान् | ||
जस्तो देखिए उनीसित सापट माग्नमा आपत्ति के छ त ? सित्तै खानु छैन, चाँडै | |||
तिरौंला । मैले हेर्दा पनि उनीसित सापट लिएर काम चलाउनु बढिया लाग्यो ।" | |||
पुननारानले भने । | |||
"हुन्छ, हुन्छ, सबभन्दा अहिलेलाई यही उपाय नै मलाई पनि राम्रो लाग्यो । ‘भरे भोलि’ भनी पर्खने बेला पनि त अहिले छैन । तैपनि यस्तो ढिलो भएर लाज मर्नु भइसक्यो ।" हर्षनारानले भने । | "हुन्छ, हुन्छ, सबभन्दा अहिलेलाई यही उपाय नै मलाई पनि राम्रो | ||
लाग्यो । ‘भरे भोलि’ भनी पर्खने बेला पनि त अहिले छैन । तैपनि यस्तो ढिलो | |||
भएर लाज मर्नु भइसक्यो ।" हर्षनारानले भने । | |||
एकछिन फेरि सब चुप लागे । अनि मनमन गौर गरिसकेपछि | एकछिन फेरि सब चुप लागे । अनि मनमन गौर गरिसकेपछि शिव | ||
नारानले भने- "के लाग्यो त, हुन्छ, डाक्टर गोदत्तप्रसादसँग सापट लिऔं । | |||
तर उनी अहिले घरमा हुँदैनन्, अस्पतालमा होलान् ।" | |||
"अस्पतालमा भए उहीँ गएर सापट मागे के हुन्छ ?" नानीथकुंले भनिन् । | "अस्पतालमा भए उहीँ गएर सापट मागे के हुन्छ ?" नानीथकुंले | ||
भनिन् । | |||
"हुन्छ लौ, पच्चिस रुपियाँ उनीसित सापट लिऔं, कसलाई पठाउने ? हामीमध्येबाट कोही जानु बेस होला ।" शिवनारानले भने । | "हुन्छ लौ, पच्चिस रुपियाँ उनीसित सापट लिऔं, कसलाई पठाउने ? | ||
हामीमध्येबाट कोही जानु बेस होला ।" शिवनारानले भने । | |||
"हर्ष दाइ र म जाऔँ, दुई जना गएपछि उनको दिल झन् पग्लला ।" नानीथकुंले भनिन् । | "हर्ष दाइ र म जाऔँ, दुई जना गएपछि उनको दिल झन् पग्लला ।" | ||
नानीथकुंले भनिन् । | |||
{{nop}} |
Revision as of 18:48, 12 April 2025
"तिमीले भनेका सबै कुरा मनासिबै छन्, मलाई पनि त्यो गर्न कहाँ मन लाग्छ ? तर गर्ने के, तिमी नै सोच !" शिवनारानले अलि लामो सास फेरेर भने ।
"डाक्टर गोदत्तप्रसादले हामीमाथि सहानुभूति प्रकट गरिरहेको देखिन्छ । दिएको फिससमेत नलिईकन आफैं आई बालाई उनले त्यत्रो मिहिनेतसाथ औषधी गरिदिए, उनीसितै बिस-पच्चिस रुपियाँ सापट मागौँ कि ! मैले हेर्दा त अवश्य उनले मद्दत गर्नेछन् ।" नानीथकुंले भनिन् ।
नानीथकुंको यो सल्लाह सुनेर शिवनारान, पुननारान, हर्षनारान, लतमाया सबैले भुइँतिर निहुरेर एक चोटि गौर गरे । अनि लतमाया बोलिन् –
"उनीसित सापट मागे नदेलान् जस्तो त छैन तर किन हो कुन्नि, तिम्रो बालाई उनको सहानुभूति अलि तितो लागेको थियो ।"
"मलाई पनि अलि कस्तोकस्तो नै लाग्यो !" शिवनारानले भने ।
"अगाडि नराम्रो मानिस पछि राम्रो भएर आएको बेस कुरा हो । देलान् जस्तो देखिए उनीसित सापट माग्नमा आपत्ति के छ त ? सित्तै खानु छैन, चाँडै तिरौंला । मैले हेर्दा पनि उनीसित सापट लिएर काम चलाउनु बढिया लाग्यो ।" पुननारानले भने ।
"हुन्छ, हुन्छ, सबभन्दा अहिलेलाई यही उपाय नै मलाई पनि राम्रो लाग्यो । ‘भरे भोलि’ भनी पर्खने बेला पनि त अहिले छैन । तैपनि यस्तो ढिलो भएर लाज मर्नु भइसक्यो ।" हर्षनारानले भने ।
एकछिन फेरि सब चुप लागे । अनि मनमन गौर गरिसकेपछि शिव नारानले भने- "के लाग्यो त, हुन्छ, डाक्टर गोदत्तप्रसादसँग सापट लिऔं । तर उनी अहिले घरमा हुँदैनन्, अस्पतालमा होलान् ।"
"अस्पतालमा भए उहीँ गएर सापट मागे के हुन्छ ?" नानीथकुंले भनिन् ।
"हुन्छ लौ, पच्चिस रुपियाँ उनीसित सापट लिऔं, कसलाई पठाउने ? हामीमध्येबाट कोही जानु बेस होला ।" शिवनारानले भने ।
"हर्ष दाइ र म जाऔँ, दुई जना गएपछि उनको दिल झन् पग्लला ।" नानीथकुंले भनिन् ।