Page:Ek chihan.pdf/21: Difference between revisions
→Not proofread: Created page with "आठ अष्टनारानको मृत्युको समाचार सुनेर टोलमा सनसनी फैलियो । परिवार शोकविह्वल भएको बेला सम्झाउन आउने मानिस आफैँ शोकसन्तप्त भए । त्यसकै कारण अष्टनारानको परिवार, अझ विशेषतः लतमायाला..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
आठ | {{Left|{{larger|'''आठ'''}}}} | ||
अष्टनारानको मृत्युको समाचार सुनेर टोलमा सनसनी फैलियो । | |||
परिवार शोकविह्वल भएको बेला सम्झाउन आउने मानिस आफैँ शोकसन्तप्त भए । | |||
त्यसकै कारण अष्टनारानको परिवार, अझ विशेषतः लतमायालाई सम्झाउन | |||
आएका उनीहरूको घरमा धेरै बेर रुवाबासी चलिरह्यो | |||
शोकसन्तप्त परिवारलाई सान्त्वना दिएर छिमेकी र | |||
टोलियाहरू आआफ्ना घर फर्के । दाहसंस्कारको कामका लागि गुठियारहरू | |||
पनि फाटफुट रूपमा आइसकेका थिए । तर शिवनारानलाई भने पिताको | |||
मृत्युले भएको वेदनाभन्दा पनि अर्कै तापले दु:ख दिन थाल्यो । ‘अब कसरी | |||
दाहसंस्कारको काम सिद्ध्याउने ?’ यस चिन्ताले शिवनारानलाई सर्पले डसे | |||
झैँ डस्न थाल्यो । | |||
यो कुराको ताप र चिन्ता शिवनारानलाई मात्र होइन, उनका अरू भाइहरू र आमा लतमायालाई पनि भइरहेको थियो । गुठियारहरूको ताकेताले | शिवनारान जेठा छोरा भएका हुनाले धन्दा सुर्ता सबै उनैले | ||
नबोकी भएन । घरमा फुटेको पैसा थिएन । यहाँसम्म कि कात्रो किन्नलाई | |||
समेत पैसा थिएन । भएको दुई-चार रुपियाँ र एकाध मुरी अन्न पनि अष्ट | |||
नारानको औषधी खर्चमा सिद्धिसकेको थियो । भण्डारमा अन्नको नाउँमा दुई | |||
-तीन पाथी चामल, पाँच-छ पाथी पिठो अनि बिस-पच्चिस धार्नी आलु बाँकी | |||
थियो । कसैसित सापट माग्न पनि उनलाई राम्रो लागेन । दुनियाँ हाँस्ला भन्ने | |||
सोचाइमै उनको सापट माग्ने विचार र ह्याउ मरेर गयो । | |||
यो कुराको ताप र चिन्ता शिवनारानलाई मात्र होइन, उनका अरू | |||
भाइहरू र आमा लतमायालाई पनि भइरहेको थियो । गुठियारहरूको ताकेताले |
Revision as of 18:43, 12 April 2025
अष्टनारानको मृत्युको समाचार सुनेर टोलमा सनसनी फैलियो । परिवार शोकविह्वल भएको बेला सम्झाउन आउने मानिस आफैँ शोकसन्तप्त भए । त्यसकै कारण अष्टनारानको परिवार, अझ विशेषतः लतमायालाई सम्झाउन आएका उनीहरूको घरमा धेरै बेर रुवाबासी चलिरह्यो
शोकसन्तप्त परिवारलाई सान्त्वना दिएर छिमेकी र टोलियाहरू आआफ्ना घर फर्के । दाहसंस्कारको कामका लागि गुठियारहरू पनि फाटफुट रूपमा आइसकेका थिए । तर शिवनारानलाई भने पिताको मृत्युले भएको वेदनाभन्दा पनि अर्कै तापले दु:ख दिन थाल्यो । ‘अब कसरी दाहसंस्कारको काम सिद्ध्याउने ?’ यस चिन्ताले शिवनारानलाई सर्पले डसे झैँ डस्न थाल्यो ।
शिवनारान जेठा छोरा भएका हुनाले धन्दा सुर्ता सबै उनैले नबोकी भएन । घरमा फुटेको पैसा थिएन । यहाँसम्म कि कात्रो किन्नलाई समेत पैसा थिएन । भएको दुई-चार रुपियाँ र एकाध मुरी अन्न पनि अष्ट नारानको औषधी खर्चमा सिद्धिसकेको थियो । भण्डारमा अन्नको नाउँमा दुई -तीन पाथी चामल, पाँच-छ पाथी पिठो अनि बिस-पच्चिस धार्नी आलु बाँकी थियो । कसैसित सापट माग्न पनि उनलाई राम्रो लागेन । दुनियाँ हाँस्ला भन्ने सोचाइमै उनको सापट माग्ने विचार र ह्याउ मरेर गयो ।
यो कुराको ताप र चिन्ता शिवनारानलाई मात्र होइन, उनका अरू भाइहरू र आमा लतमायालाई पनि भइरहेको थियो । गुठियारहरूको ताकेताले